नेपाली फिल्म इष्ड्रष्टिमा दैनिक जसो नयाँ नयाँ फिल्महरु आइरहेका छन । जसमा केहीमा पुरानै अनुहार दोहोरिएका देखिन्छन भने केही फिल्ममा नयाँ अनुहार आउने गरेका छन । जसमध्ये केही फिल्म नयाँ आधुनिक कथामा निर्माण भइरहेका छन भने केही फिल्महरु पुरानो कथालाई जीवन्त बनाइ पुरानो संस्कार र संस्कृतिमा पछ्याइरहेका छन । गाउघरको कथाबस्तु...
silichung
-
-
अभिव्यक्ति स्वतन्त्रतामाथि ठाउँ-ठाउँमा आक्रमण
माघ २४ मा पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ र सदरमुकाम फिदिमस्थित समर्पित अस्पताल सञ्चालक लगायत मिलेर एक किशोरीको जबजस्ती भ्रुण हत्या गराए । अन्नपुर्ण पोष्टका पाँचथर संवाददाता भिम बास्कोटाले यसबारे समाचार लेखे । जिल्ला अदालत पाँचथरमा केश फाइल भयो । बास्कोटाले त्यस्को निरन्तर फलोअप गरिरहे । सम...
-
कहिले पुग्छ वास्तविक किसानसम्म अनुदान ?
भोजपुर । भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाका गणेश विष्टले ४ वर्षअघि १२ लाखको लगानीमा इलामबाट उन्नत जातको गाई ल्याएर व्यावसायिक गाईपालनमा लागे । उनको सो गाईफर्मबाट दैनिक ५० लिटर बढी दुध उत्पादन हुन्छ । सडकको पहुँच नहुँदा उनी ८ मोटरसाईकलबाट ८ सय किलोमिटर दुरीको सदरमुकाम धाउने गर्छन् । सास्ती हु...
-
बरुणकाे पहिलो गीत “तिम्रो मेरो सम्बन्ध” बजारमा
सिलिचुङ संवाददाता भोजपुर । गीतकार बरुण चाम्लिङ्ग राईले पहिलो गीत "तिम्रो मेरो सम्बन्ध" लिएर आएका छन् । किङ स्टुडियोको युट्युब च्यानल मार्फत अक्टाेबर १४ मा रिलिज गरिएको छ । यसमा गायक तथा संगीतकार मनोज साङ्सोन राईले स्वर दिएका छन् । भने चर्चित संगीतकर्मी राजु कार्कीले मिक्स एन्ड मास्टरिङ्ग गरेका छन् । रेकडिस्ट सुरे...
-
भोजपुर विमानस्थल सडक कालोपत्रे सुरु
भोजपुर । बर्षातका कारण लामो समय रोकिएको भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थलसम्मको सडकखण्डको कालोपत्रे काम सुरु भएको छ । ५ किलोमिटर दुरीको उक्त सडकखण्डको आवश्यक प्रक्रिया पुरा गरिएपनि निरन्तरको बर्षातले रोकिएको कालोपत्रे काम सुरु गरिएको हो । प्रदेश १ सरकारको १६ करोड ९२ लाख लगानीमा सम्पन्न गरिने कालोपत्रे...
-
”डाली डाली फुल फुल्यो‘’ गीतमा हेमन्ताको रिमिक्स सार्वजानिक
काठमाडौं । गायिका हेमन्ता राईले ‘दुई थोपा आँशु’ चलचित्रको ‘डाली डाली फुल फुल्यो‘’ गीतको रिमिक्स लिएर आएकी छन् । म्युजिक डिजे सन्तोष र स्वर हेमन्ता राईले दिएका छन् भने अञ्जली लामाले मोडलिङ गरेकी छन् । यहि असोज २२ गते बुढा सुब्बा डिजिटलबाट म्युजिक भिडियो रिलिज गरिएको छ । गीतको ओर्जिनल स्वर साधाना सरगमको हो ।  ...
-
क्याम्पस प्रमुख श्रेष्ठको कार्यकाल सकिँदै, आफ्नो कार्यकालमा उल्लेखनीय काम भएको भनाई
भोजपुर । भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा. रोहितकुमार श्रेष्ठले आफ्नो ४ वर्षे कार्यकालमा उल्लेखनीय काम भएको बताएका छन् । आफ्नो कार्यकाल सकिन लागेको भन्दै आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । क्याम्पस प्रमुख श्रेष्ठले विज्ञप्ती उल्लेख गर्दै उनको कार्यकालमा क्याम्पसको प्रशासनिक, भौतिक, श...
-
आफ्नाबाटै बलात्कार, बलात्कारमा अधिकांश बालबालिका नै शिकार
घटना १ षडानन्द नगरपालिका ८, तुङ्गेछाका रञ्जित लिम्बुले नातामा बहिनी पर्ने १३ वर्षकी नाबालिकालाई करणी गरे । आफ्नै काकाकी छोरीलाई कोहि नभएको मौकामा फकाईफुलाई गरी करणी गरेको भेटिएपछि प्रहरीले उनलाई गत जेठ २१ मा गिरफ्तार ग¥यो । हाडनाता करणीको अभियोग लागेका उनलाई प्रहरीले पुर्पक्षमा राख्यो । घटना २ भोजपुर नगरपालिका ९, पा...
-
‘ब्रेन ट्युमर’ पिडित शशिकला राईलाई ४ लाख सहयोग
सिलिचुङ संवाददाता काठमाडौं । क्यान्सर पिडित भोजपुर हतुवागढी – ४ की ४१ बर्षिया शशिकला राईलाई ४ लाख ४ हजार ९५ रुपैया सहयोग प्राप्त भयो । सहयोग अभियान थालेको किरात राई विद्यार्थी संघले दुई चरणमा संकलन भएको २ लाख ८४ हजार ६ सय ४८ पिडित राईलाई हस्तान्तरण गरेको छ । संघको अध्यक्ष जीतेन राई र महासचिव रविन राईद्धारा विहिबार ज...
-
शिक्षा पत्रकार समाजकाे स्थापना
काठमाडौँ । राष्ट्रिय समाचार समितिका पत्रकार प्रकाश सिलवालकाे अध्यक्षतामा शिक्षा पत्रकार समाज (सेज) संस्थाकाे स्थापना भएकाे छ । केही समयअघि शिक्षा पत्रकारितामा पुराना र नयाँ पत्रकारहरुको सक्रियतामा गठन भएकाे समाजकाे असोज ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत मान्यता पाएको अध्यक्ष सिलवालले जानकारी दिए । ...
- 1
- 2
- 3
- …
- 35
- Next Page »