काठमाडौं । कोरोना महामारीले आम्दानीमा गिरावट आएको, विना तलव र पाएकाले तलब पनि कम भएकोले संकटमा परेका पत्रकार महिलालाई लेखनवृति र मिडियामा ऋणको व्यवस्था गर्न माग गरेका छन् । बुधबार सञ्चारिका समुह नेपाल र फ्रीडरिक इबर्ट स्टिफ्टुङ्ग नेपालले आयोजना गरेको ‘कोभिड–१९ महामारीमा पत्रकार महिलाको भूमिका र चुनौती’ विषयक विधुतिय...
silichung
-
-
भोजपुरमा ५ कोरोना संक्रमित थपिए
भोजपुर । प्रहरी, बैंकका कर्मचारी र थुनुवा सहित भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका ३ जना, राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखा एक र एक थुनुवासहित ५ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै भोजपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । कोरोना पुष्टि भएकाहरु क्रमशः ३३, २८, २७,...
-
विचौलियाबाट हैरान किसान, मलमा बढ्दो कालोबजारी
भोजपुर । कोरोनाको त्रास एकातिर अर्कोतिर बालीनालीमा लगाउने मल अभाव झेलिरहेका किसानहरु बिचौलियाबाट हैरान भएका छन् । जिल्लाको पूर्वी अरुण गाउँपालिकामा रासायनिक मलमा कालोबजारी भेटिएको छ । स्थानीय व्यापारीले तोकिएको मुल्यभन्दा चारगुणा बढि मुल्यमा रासायनिक युरिया मल किसानलाई बिक्री गरेको पाईएको हो । अरुण गाउँप...
-
समुदायस्तरमै फैलियो कोरोना, भोजपुरमा पुनः लकडाउन
भोजपुर । समुदायस्तरका नागरिकलाई कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायस्तरमा पुगेको छ । भोजपुर सदरमुकामस्थित बैङ्कका कर्मचारी र समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायस्तरमै फैलिएको जिल्ला प्रशासनले जनाएको छ । संक्रमितको ट्राभल हिस्ट्रीका आधारमा संक्रमितको परिवार, समुदायका अन्य व्यक...
-
शशिकला राईकाे ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि सहयोगको आह्वान
काठमाडाैं । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत भोजपुरको हतुवागढी गाउँपालिका –४ कि ४१ बर्षिया शशिकला राईलाई ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको आह्वान गरेको छ । उनलाई शल्यक्रियाका लागि ७/८ लाख रुपैया जम्मा गर्न अस्पतालले भनेको छ । तर बिरामीको आर्थिक अवस्था कमजोर भएकाले आफैले रकम जुटाउन नसक्ने भएपछि ...
-
भदाै २३ सम्म भाेजपुरका सबै नाका सिल
भोजपुर । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै भोजपुरका सबै सिमा नाका सिल गरिएका छन् । संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्ला प्रवेश गर्ने सबै नाकाहरु भदाै ९ देखि २३ गतेसम्म लागु हुने गरी १५ दिनका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । संक्रमणको कोरोना संक्रमणको जोखिम रोकथामका लागि सबै...
-
भोजपुरमा वडाध्यक्षबाट कुटिए बृद्ध
भोजपुर । जनप्रतिनिधिबाटै एक बृद्ध कुटपिटमा परेका छन् । उत्तरी साल्पासिलिछो गाउँपालिका १, कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय ६५ वर्षिय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् । वडाध्यक्ष बुडाथोकीले कुुलुङको अग्राखे भन्ने स्थानमा बाटो छेकी विनाकारण कुटपिट गरेको पिडित कार्कीको आरोप छ । पिडित कार्की षडा...
-
चरम लापारबाहीले पर्खाल भत्किएको निन्दा गर्दै युवाले दिए मेयरलाई सिमेन्ट र माटो उपहार
भोजपुर । भोजपुरको नयाँ बसपार्कको पर्खाल निर्माणमा चरम लापारबाही भएको भन्दै भोजपुर नगरबासी युवाले नगरपालिकाको निन्दा गरेका छन् । पर्खाल बनाएको महिना दिन नपुग्दै भत्किएपछि नगरपालिकाको ध्यानाकर्षण गराउँदै युवाहरुले नगर प्रमुख कैलाशकुमार आलेलाई सिमेन्ट र माटो उपहार दिएका छन् । लाखौँको लगानीमा बनेको पर्खाल ...
-
भोजपुरमा प्रहरीको ‘तपाईको मास्क खै’ अभियान
भोजपुर । लकडाउन खुकुलो भएपनि कोभिड १९ को जोखिम झन बढेको भन्दै भोजपुरमा प्रहरीले मास्क अभियान थालेको छ । मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाईमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । प्रहरीले सदरमुकाम र आसपासका मूख्य बजारक्षेत्रमा सर्वसाधरण र सवारीचालकलाई मास्क वितरण...
-
क्वारेन्टिन र आइसोलेशनको उत्पादन : थकान, तनाव, चिन्ता र रिस
न्यूनतम सुविधा विनाका क्वारेन्टिन र आइसोलेशनहरूले व्यक्तिको मानसिक स्वास्थ्य बर्बाद बनाएका छन् । यस्ता क्वारेन्टिनमा बसेकै वेला केहीले आत्महत्या समेत गरेका छन् । विशेषज्ञका भनाइमा, ‘समाजमा मानसिक रोग बोकेर बाँच्नेहरूको संख्या बढ्दो छ ।’ वसन्तप्रताप सिंह, बझाङ/विद्या राई र लक्ष्मी बस्नेत, काठमाडौं/कृष्ण अधिकारी,नेपालगञ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 35
- Next Page »












