• सुशान्तको ‘दिल बेचारा’को ट्रेलरले कायम गर्यो नयाँ रेकर्ड

    बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र 'दिल बेचारा'को ट्रेलर सोमवार सार्वजनिक भयो । गत १४ जुनमा आफ्नै निवासमा आत्महत्या गरेका सुशान्तले अभिनय गरेको अन्तिम चलचित्रको ट्रेलरले सार्वजनिक भएको एक दिन पनि नबित्दै युट्युबमा नयाँ रेकर्ड राखेको छ ।   सुशान्त र अभिनेत्री सन्जना सांघीको मुख्य अभिनय रहे...

  • नेपालमा कोरोना संक्रमित १६ हजार

    नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।   संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका ६ हजार २९ जना छन्। त्यसपछि ३१ देखि ४० वर्ष उमेर समुहका ३ हजार ६ सय ९७ जना संक्रमित छन्।   त्...

  • हावाबाट पनि सर्न सक्छ कोरोना भाइरस

    कोरोना भाइरसको संक्रमण हावाको माध्यमबाट पनि फैलिन सक्ने सम्भावना नकार्न नसकिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।   अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएच...

  • कोरोना संक्रमण देखिएपछि बेलायतका पब फेरि बन्द

    लन्डन । कोरोना भाइरस संक्रमण देखिएपछि बेलायतका तीन पब फेरि बन्द गरिएका छन्। बेलायत सरकारले गत शनिबारदेखि लकडाउन थप खुकुलो बनाउंदै इङ्ल्यान्डका पब, रेस्टुराँ खोल्न अनुमति दिएको केही दिनमै पब फेरि बन्द गरिएका हुन् ।   पबमा आएका ग्राहकहरुको कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि पुन केहि समयका लागि ती पब बन्द गर...

  • सरिता गीरीलाई पार्टी र सांसदबाट निकाल्ने समाजवादी पार्टीको निर्णय

    काठमाडौं । प्रतिनिधि सभाको वैठकमा दिएको अभिव्यक्तिका कारण विवादित बनेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टी दुबैबाट हटाइने भएको छ। सामाजवादी पार्टीको मंगलबार बसेको बैठकले उनलाई पार्टी र सांसदबाट हटाउने निर्णय गरेको हो।   गिरीलाई सांसद पदबाट हटाउने निर्णय भएको पार्टीका महासचिव मोहम्मद इस्तिया...

  • भोजपुर कोरोना फ्रि जिल्ला

    भोजपुर । प्रदेश नं १ मध्येको पहाडी जिल्लाहरु मध्ये शुरुवातीको समयमा कोरोना भाइरसको संक्रमण देखिएको भोजपुरमा कोरोना संक्रमण फ्रि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोजपुरमा हालको समयमा कोरोना भाइरस नभएको जिल्लामा पुष्टि गरेको छ । मन्त्रालयले सार्वजानिक गरे अनुसार भोजपुरसंगै सोलुखम्बु, हुम्ला र तेह्रथुम ज...

  • नेपालमा कोरोना संक्रमितको संख्यासँगै संक्रमणको दर घट्यो

    काठमाडौं । नेपालमा पछिल्लो साता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ७४० ज...

  • बैङ्कक बेश्यालयमा बितेका रातहरु

    कप्तान प्रशान्त राईको हैकममा उडेको आर ए ४०१ को एयर बस ए–३२० सुबर्ण भूमि विमानस्थल, बैङ्ककमा उत्रदाँ अपरान्हको सुर्य अन्डामान सागरको आकाशमा रुमलिई रहेको थियो । साढे तीन घण्टा अगाडि मात्रै संसारको अति कम बिकशित राष्ट्रको जोखिमपुर्ण अन्तराष्ट्रिय विमानस्थल देखि अति सुबिधा सम्पन्न विमानस्थलमा पुग्दा मन भित्र किन किन खि...

  • ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिद्धारा राहात वितरण

    काठमाडौं । कोरोना भारस (कोभिड १९) को महामारीले सिर्जना गरेको असामान्य परिस्थितीबाट गुज्रिएर समस्यामा पर्दै आएकाहरुलाई समानताको आन्दोलन गर्दै आइरहेका ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले राहात वितरण गरेको छ ।   कोरानाको महामारीले दैनिक जीवन यापन गर्न समस्या परेकाहरुलाई ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष स...