काठमाडौं । जापानको मिटु अभियानमा सहभागी एक महिला पत्रकारले बलात्कारको मुद्धा जितेकी छिन् । ३० वर्षीया शियोरी इतोले हिम्मतका साथ आफूमाथि भएको अन्यायलाई सार्वजनिक गरेकी थिइन् । बुधबार टोकियो अदालतले मृद्धाको फैसला सुनाएको हो । पीडित पत्रकार इतोले ३।३ मिलियन जापानी येन ९३० हजार अमेरिकी डलर० क्षतिपूर्ति पाएकी छिन् ।...
विश्व
-
-
दोश्रो विश्वयुद्धको बम भेटिँदा ५४ हजार विस्थापित
एजेन्सी । इटालीको सहर ब्रिन्दिसीमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम निस्क्रिय बनाउन ५० हजार बढि त्यहाँका मानिसलाई विस्थापित गरिएको छ । सहरको दक्षिणी क्षेत्रबाट ५४ हजार मानिसलाई हटाएर उक्त ठाउँ खाली गरिएको हो । स्थानीय मिडियाका अनुसार उक्त बेलायती बम एक मिटर लामो र २ सय किलोग्रामको छ । जुन गत नोभेम्बर २ मा सिनेमा...
-
काठमाडौं-केरूङ जोड्न चीनले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने
काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहज रूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि सुरू भएको राजकीय भ्रमण टुंगिनुअघि भोलि (आइतबार) अन्य सहमतिसँगै यसको पनि घोषणा हुनेछ। उच्च सरकारी स्रोतका अनुसार यो सुरूङ मार्ग अनुदानमै बनाइदिन चीन सरकार सहमत ...
-
यस्तो देखियो चीनको सैन्य परेड (फोटोफिचर)
बेइजिङ - जन गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा मंगलबार बेइजिङ स्थित थ्यानआनमन चोकमा कार्यक्रम आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष, राष्ट्रपति सी चिनफिङ लगायतले समारोहलाई सम्बोधन गर्नु भएको थियो । सम्बोधन पश्चात सैनिक परेड समेत प्रस्तु...
-
सोनिया गान्धी बनिन् भारतीय कांग्रेसको अन्तरिम अध्यक्ष
भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी नियुक्त भएकी छन् । नयाँ अध्यक्ष चयनका लागि शनिबार बसेको कांग्रेसको कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष नियुक्त गरेको हो। कांग्रेस नेता गुलाम नबी आजाद र हरिश रावतले बैठकपछि सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरिएको बताएका हुन् । यस्तै बैठकले राहुल गान्धी...
-
कश्मीर मुद्दामा चीन हाम्रो साथमा छः पाकिस्तानी विदेशमन्त्री
भारत प्रशासित कश्मीरमा धारा ३७० हटाएको विरोधमा पाकिस्तानले लगातार आवाज उठाइरहेको छ र भारतको यो कदमको निन्दा गरिरहेको छ। पाकिस्तान अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास गरिरहेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशी चीन पुगेका छन् जहाँ उनले चीनका विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका छन्। य...
-
रुस, चीन र अमेरिकाबीच नयाँ द्वन्द्व सुरु हुने चिन्ता
बीबीसी । संयुक्त राज्य अमेरिकाले रूससँग गरेको पारमाणविक सन्धि फिर्ता गर्ने भएको छ । अमेरिकाको यो कदमसँगै नयाँ किसिमको हतियारको द्वन्द्व सिर्जना हुने देखिने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । सन् १९८७ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र रुसी नेता मिखाइल गोर्बाचेभले इन्टमिडियट रेन्ज न्युक्लियर ट्रि...
-
ब्रेक्जिटका कट्टर बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री
बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री हुने भएका छन्। कन्जरभेटिभ पार्टीका नेताको चुनावी परिणाम मंगलबार साँझ सार्वजनिक भएको छ। उक्त चुनावमा बोरिसले ९२ हजार १ सय ५३ मत पाएका छन्। उनका प्रतिष्पर्धी विदेश मन्त्रीसमेत रहेका जेरेमी हन्टले ४६ हजार ६ सय ५६ मत ल्याएका छन्। जोनसनले बुधबार पद तथा गोपनियताको सपथ लिनेछन...
-
भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी हिरासतमा
उत्तर प्रदेशको सोनभद्र जिल्लामा १० जनाको ज्यान जानेगरी भएको जग्गा सम्बन्धी विवादबारे जानकारी लिन तथा घाइतेहरुलाई भेट्न त्यसतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनास्थल तर्फ हिँडेकी गान्धीलाई मिर्जापुरमा रोक लगाइएको थियो । त्यसपछि उनी रोकिएकै स्थलमा धर्नामा बसेकी थिइन् । सोही कारण उनलाई हिरासतम...
-
निल आर्मस्ट्रङ चन्द्रमाको धरातलमा
चन्द्रमामा मानिसले पाइला राखेको ५० वर्ष पुरा हुँदैछ। सन् १९६९ जुलाई २० का दिन अमेरीकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङले चन्द्रमामा पाइला राखेका थिए। उनी चन्द्रमामा पाइला राख्ने पहिलो मानव हुन्। निल अमेरिकी अन्तरिक्ष संस्था नासाका सबैभन्दा दक्ष अन्तरिक्षयात्रीमध्येका एक थिए। त्यो दिन २० जुलाईमा जब निलको अन्तरिक्षया...












