केही समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको तनावले अहिले ठूलो रुप लिएको छ । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलापछि सुरु भएको तनाव अहिले बढ्दै गएको छ । स्रोतका अनुसार अहिले १५ हजार तालिबानी लडाकु पाकिस्तानतर्फ बढिरहेका छन् । यसैबीच, पाकिस्तानी सेना र वायुसेनाले पेशावर र क्वेटाबाट सेना तैनाथ गरेको सम...
विश्व
-
-
भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ। कांग्रेस आइका नेता शशि थरुरले यसबारेमा औपचारिक जानकारी दिएका छन । उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिंहको निधन प्रति दुःख व्यक्त गरेका छन। ‘डा. मनमोहन सिंह जी र म गुजरातको मुख्यमन्त्री हुँदा नियमित कुराकानी गर्थ्यौं। हामी सुशासनसँग सम्ब...
-
भारतलाई बंगलादेशको आग्रह : शेख हसिनालाई फिर्ता पठाऊ
विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई औपचारिक अनुरोध गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’मार्फत यो अनुरोध गरिएक...
-
आफैंले आफैंमाथि फायर गरेपछि अमेरिकी लडाकु विमान लाल सागरमा दुर्घटना
अमेरिकी लडाकु विमान लाल सागरमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी सेनाका अनुसार लडाकु विमान आफ्नै गोलीको शिकार बनेको थियो। जसलाई ‘फ्रेन्डली फायर’ भनिन्छ । हुथी विद्रोहीको स्थानमा हवाई हमलापछि यो घटना भएको हो । यी आक्रमणहरू मार्फत, अमेरिकाले यमनको राजधानी सानामा हुथी विद्रोहीहरूको अड्डाहरूलाई लक्षित गर्यो...
-
पुटिनले भने– ‘युक्रेनमा पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो वार्षिक पत्रकार सम्मेलनमा रुसले पहिले नै पूर्ण क्षमताका साथ युक्रेनमाथि आक्रमण गर्नुपर्ने बताएका छन् । उनका अनुसार रुसले युद्धका लागि राम्रोसँग तयार हुनुपर्ने थियो र सन् २०२२ मा युक्रेनमाथि आक्रमण गर्ने योजनाबद्ध तयारी गर्नुपर्ने थियो । चार घण्टाभन...
-
बेलायतमा भेटियाे पूर्ण गोलाकारको दुर्लभ अण्डा, ३३ हजारमा लिलामी
लन्डन। एक अर्बमा झुक्किएर मात्र हुने एक पूर्ण गोलाकार अण्डा ३३ हजारमा लिलामी भएको छ। बेलायतमा भएको एक लिलामीमा २०० बेलायती पाउन्ड अर्थात ३३ हजार नेपाली मुल्यमा बिक्री भएको हो। दुर्लभ अण्डाको अघिल्लो मालिक बर्कशायरले ल्याम्बोर्नका एड पाउनेलाइ सो अन्डा १५० पाउन्डमा बिक्रि गरेका थिए। दुर्लभ अण्डाको मा...
-
युक्रेनविरूद्ध लड्न रूसले उत्तर कोरियाली जस्तै यमनी पनि गर्यो परिचालन
रूसले युक्रेनविरूद्ध यमनी लडाकू पनि परिचालन गरेको खुलेको छ। रूसले फेब्रुअरी २०२२मा हमला गर्न जेलमा रहेका कैदीहरू समेत परिचालन गरेको थियो। अहिले उत्तर कोरियाली सैनिकसँगै यमनी लडाकूहरू पनि परिचालन गरेको खुलेको हो। युक्रेनले बहादुरीका साथ रूसको सामना गरेपछि आफ्ना सैनिक र कैदीले मात्रै नपुगेर नेपाल, भारतलग...
-
बेलायतमा लेबरको जीतले नेपाली समुदायमा कति हित ?
लन्डन । भर्खरै बेलायतमा सम्पन्न आम निर्वाचनबाट सत्तारुढ कन्जर्भेटिभ पार्टी नराम्ररी बढारिएको छ । भारी बहुमतसहित लेवर पार्टीले सरकार गठन गरेको छ । कन्जर्भेटिभबाट प्रधानमन्त्री बनेका ऋषि सुनाकले हारको जिम्मा लिदै पदबाट राजिनामा दिएपछि बेलायतको प्रधानमन्त्रीमा लेवरका किअर स्टारमर प्रधानमन्त्री बनेका छन । चुनावी नति...
-
बेलायतको नयाँ प्रधानमन्त्री किएर स्टारमर को हुन् ?
किएर स्टारमरको नेतृत्वमा बेलायतको चुनावमा लेबर पार्टीले ठूलो जित दर्ता गरेको छ । १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ र त्यो पनि ऐतिहासिक विजयका साथ । लेबर पार्टीले हालसम्म ४०९ सिट जितेको छ भने ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले ११६ सिट मात्र जित्न सकेको छ । बेलायतमा ६५० सिटमध्ये सरकार...
-
बेलायतमा राजगद्दीका उत्तराधिराकी राजकुमारको विवाहेतर सम्बन्धको चर्चा !
बेलायतको शाही परिवारका राजकुमार विलियम र लेडी सारा रोज ह्यानबरी आजकल चर्चामा छन् । रोज ह्यानबरीको शाही परिवारसँग घनिष्ठ सम्बन्ध छ र प्रिन्स विलियमकी पत्नी केट मिडलटनकी साथी हुन्। राजकुमार विलियमको रोज ह्याबरीसँग अफेयर रहेको सामाजिक सञ्जालमा निकै चर्चा छ । College Football Jerseys tom brady michigan jersey ohio s...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 24
- Next Page »










