संयुक्त राज्य अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको छ। पछिल्लो १२ वर्षको तथ्याङ्कअनुसार चीन र भारत दुवैलाई पछि पार्दै अमेरिका नेपालको प्रमुख अनुदान दाता बनेको हो। अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१० देखि २०२२ सम्ममा अमेरिकाले १ अर्ब ६० करोड ७५ लाख २२ हजार ५ सय ९८ डलर अनुदान रकम ने...
विश्व
-
-
पाकिस्तानबाट प्रेम खोज्दै भारत आएकी सीमा हैदरले राष्ट्रपति समक्ष दया याचिका दायर गरिन्
काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत आएकी पाकिस्तानी नागरिक सीमा हैदरले अहिले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष दयाको निवेदन दिएकी छन् । सीमा हैदरले राष्ट्रपतिसँग आफू र उनका प्रेमी सचिन मीणालाई आफ्ना चार छोराछोरीसहित ग्रेटर नोएडामा बस्न अनुमति दिन आग्रह गरेकी छन्। समाचार एजेन्सी पीटीआईका अन...
-
रूसी विद्रोही सेना भन्छन– ‘देशले नयाँ राष्ट्रपति पाउँदैछ’
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सबैभन्दा ठूलो घरेलु संकटको सामना गरिरहेका छन् । रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको बिगुल फुकेका छन् । येभगेनीले आफू २५ हजार सैनिक लिएर रुस प्रवेश गरेको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर प्रमुखको सशस्त्र विद्रोहले दक्षिणी ...
-
अमेरिकी राष्ट्रपति वाइडेन र चीनका राष्ट्रपति सी बीच भेटवार्ता हुने
वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो वाइडेन र चीनका राष्ट्रपति सी जिनपिङ्गको प्रत्यक्ष भेटवार्ता हुने भएको छ । उनीहरुबीच यही सोमबार अर्थात् नोभेम्बर १४ तारिकमा प्रत्यक्ष भेट हुने भएको हो ।विश्वका दुई शक्तिशाली राजनेताहरुका बीच दुबैजना राष्ट्रपति पदमा निर्वाचित भएपछिको यो पहिलो भेटघाट हो । जी २० राष्ट्रका नेताह...
-
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
एजेन्सी । उत्तर कोरियाले “अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँग संयुक्त हवाई अभ्यास विस्तार गर्ने बताएको केहीबेरमा उक्त प्रक्षेपण गरिएको हो । “उत्तर कोरियाले अनिर्दिष्ट ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्यो,“ सियोलका जोइन्ट चीफ ...
-
प्रधानमन्त्री बनेको हप्तादिनमै अर्को गल्ती गर्दै ऋषि सुनाक
उनको पहिलो साता राम्रो भएन। एकपछि अर्को घटनाहरुले भरिएको यो साता निकै लामो लाग्यो। जसमा उनले यतिधेरै गल्ती गरे, जसले आगामी दिनमा समस्या पैदा गर्नेछ। राजनीति सूक्ष्म कला हो। तुलनात्मक रुपमा हेर्दा ऋषि सुनाक सिकारु नै हुन्। त्यसमा पनि उनी चाँडो सिक्न सक्ने मान्छे होइनन् भन्ने देखिन्छ। उनले जानीजानी गरेको...
-
भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री
लण्डन। बेलाइतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने भएका हुन्। प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको...
-
पुटिनद्वारा जापोरिजिया र खेरसन क्षेत्र स्वतन्त्रताको मान्यता
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएको घोषणा गरेका छन्। यससम्बन्धी आदेशमा हस्ताक्षर गर्दै उनले जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएका हुन्। उक्त आदेशपछि रूसले मस्कोमा एक समारोहको आयोजना गरी युक्रेनी भू–भाग कब्जा गर्ने औपचारिक घो...
-
सीमा क्षेत्रमा अमेरिकी उपराष्ट्रपतिले भ्रमण गरेलगत्तै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण
उत्तर कोरियाले बिहीबार साँझ दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । आफ्नो सीमा क्षेत्रमा अमेरिकी उपराष्ट्रपतिले भ्रमण गरेलगत्तै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले छोटो दूरीका मिसाइल परीक्षण गरेको जापानका रक्षामन्त्रीले जानकारी दिएका छन् । अमेरिकी उपराष्ट्रपति ...
-
युक्रेनमा आणविक हतियार प्रयोग नगर्न रुसलाई बाइडेनको चेतावनी
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् । युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रुसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्नु सक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रुसका ला...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 24
- Next Page »









