सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । केसी केही समयअघि मात्रै नेकपा एमाले छोडी कांग्रेसमा प्रवेश गरेका थिए ।...
कला/साहित्य
-
-
गायिका शर्मिला बर्देवाको “यो मुटुको” गीत सार्वजनिक
लण्डन/ लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाको नयाँ गीत “यो मुटुको” सर्बजनिक भएको छ । युवा गीतकार रबी मल्लले लेखेका र चर्चित युवा संगीतकार कल्याण सिंहको संगीतमा रहेको यो मुटुको बोलको गीत शनिबार गायिका बर्देवाको आफनै युटयुव च्यानलबाट रिलिज गरिएको हो । शर्मिला बर्देवा अफिसिय...
-
हरिहर र नीताले असार २४ मा लगनगाँठो कस्ने, बिहे र रिसेप्सन दुवै याक एन्ड यतिमा
काठमाडौं । नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीको विवाहको तिथि जुरेको छ । उनीहरूले आउँदो असार २४ गते लगनगाँठो भएका कस्ने भएका छन् । नीता र हरिहर प्रेममा परेको केही वर्ष भयो । उनीहरूले आफ्नो प्रेम सार्वजनिक रूपमा स्वीकारेका पनि छैनन्, लुकाएका पनि छैनन् । विवाहको विषयमा भने दुवैले मौनता साँधिरहेका छन...
-
बीपी कोइरालाको बारेमा बन्यो डकुमेन्ट्री
पूर्वप्रधानमन्त्री बीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको छ । डकुमेन्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईराला आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धि मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ । स्वदेश ...
-
प्रकाश सपुतको ‘पीर’ ले माओवादीलाई पिरोल्यो, यूट्युवबाट हटाउन चेतावनी
गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ बोलको गीत विवादीत बनेको छ । माओवादी जनयुद्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् । गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज नेता राम प्रसाद सापकोटा दीपशीखाले माओवादी जनयुद्ध लड्ने महिला छापामारको...
-
आँसु र उत्सव
सक्नेहरू भन्छन् उत्सव हो जिन्दगी– रमाऊ हावामा उडिरहेछन् अवसरहरू हात बढाऊ र च्याप्प समाऊ । आँखामै अल्झिन्छु एकछिन् भन्दा पनि मुहारमै टल्किन्छु एकछिन् भन्दा पनि आश्रय नपाएर भुइँमा टप्किने आँसुले– आँसु नै रहन देऊ मलाई एकछिनभन्दा पनि छरिएर भुइँमा धुलोसँग हराउने आँसुले– कहाँ खोजोस् अवसर ? उत्सवको त क...
-
हतुवाको कथा बोक्ने दिलिपको ’ताल्चा’ विमोचित
भोजपुर । भोजपुर हतुवागढीका कथाकार एवम् साहित्यकार दिलिप बान्तावा राईको ’ताल्चा’ कथासंग्रह पुस्तक विमोचन गरिएको छ । हतुवागढी गाउँपालिकाको घोडेटार फलामढुंगास्थित शनिबार राईद्वारा लिखित उक्त कृति मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङले विमोचन गरे । दशक लामो सशस्त्र द्वन्दकालिन असरदेखि सम्पूर्ण हतुवागढी ...
-
प्ले-ब्वाई पल
सिनेमाको रंगीन दुनियाँमा ‘रिलेसनसीप’ लाई साह्रै हल्कारुपमा लिने गरिन्छ भन्ने धेरैले सोच्छन् । तर, त्यति हल्कारुपमा पनि लिइँदैन, जति नायक पल शाहले सोच्छन् । भाइरल पत्रकार प्रकाश सुवेदीले केही परोपकारी काम गरेका पललाई ‘रियल हिरो’ को उपाधि भिराइदिएका थिए । यद्यपि फिल्मी सर्कलमा भने उनलाई धेरैले ‘प्ले–ब्वा...
-
बप्पी लहेरी : डिस्को संगीतदेखि भाजपा प्रवेशसम्म
बीबीसी । भारतका गायक तथा संगीतकार बप्पी लहेरीको बुधबार ६९ वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति करिब पौने १२ बजेतिर मुम्बईको जुहूस्थित क्रिटिकेयर अस्पतालमा उनको निधन भएको हो । अब्सट्रक्टिव स्लीप एपनिया (ओएसए)बाट पीडित उनी सोमबार मात्रै एक महिनापछि घर फर्किएका थिए । तर, स्वास्थ्यमा समस्या देखिएपछि मं...
-
बेलायतमा कोभिडपछि सम्झानामा साकेला उधौली (फोटोफिचर)
लण्डन । किरात समुदायको मुख्य पर्व उधौली विश्वरी आज आइतवार मनाइँदै छ । बेलायतमा पनि किरात राईहरुले धुमधामका साथ उधौली र उभौली मनाउदै आएको छ । किरात समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रूपमा रहेको उधौली पर्व पूजाआजा गरि मन...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 12
- Next Page »










