• काठमाडौं आइपुगे सोनु निगम

    चर्चित भारतीय गायक सोनु निगम आज अपरान्ह काठमाडौं आइपुगेका छन्। क्रिसमस अवसरमा आज बेलुका हायात रिजेन्सीको मैदानमा आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन उनी नेपाल पुगेका हुन्।   निगमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरेका थिए। निगमले उकाली ओराली गर्दै जस...

  • एलिना चौहानलाई दाम्पत्य जीवनको प्रश्नले हैरानी

    गायिका एलिना चौहान बिहेपछि बैशाखमा पतिसँग अष्ट्रेलिया उडिन् । उचाइमा पुगेको करिअरलाई लत्याएर उनी विदेश भासिएको चर्चा त्यतिबेला चल्यो ।   तीजमा नेपाल आएकी उनी त्यसयता अष्ट्रेलिया फर्किएकी छैनन् । बरु, स्वदेशमा उनको सांगीतिक ब्यस्तता बढ्दो छ । एकपछि अर्को कार्यक्रम र गीत रेकर्डिङमा उनी ब्यस्त छिन् । &nb...

  • कविता भइन मिसेस हिमालयन नेपाल २०२४

    यसपालीको मिसेस हिमालयन नेपाल २०२४ काठमाडौँ थलीकी सौन्दर्यकर्मी कविता बिशुंखे बनेकी छिन्। शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो विवाहित महिलाहरु‌को सौन्दर्य प्रतियोगीतामा कविताले ताजसँगै नेपाल फेशन एण्ड इन्टरटेनमेन्ट इन्टरनेसनल अर्वाड जापान २०२५ को लागी इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छिन्।...

  • किसन राईको ‘साइँली’ सार्वजनिक

    लन्डन । गायक किसन राईको स्वरमा ‘साइँली’ सार्वजनिक (भिडीयो सहित) किसन राईको स्वरमा रहेको गीत ‘साइँली’ सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निर्मल कुमार लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गाय...

  • गायक भिषण मुकारुङले ल्याए तेश्रो कोशेली ‘खोर्सानी डल्ले ३ बाडुल्की’

        भोजपुर । ‘खोर्सानी डल्ले’ र ‘खोर्सानी डल्ले २ सिम्मा’ को सफलतापछि लोकप्रिय गायक भीषण मुकारुङ राईले तेश्रो सांगातिक कोशेलीको रुपमा ‘खोर्सानी डल्ले ३ बाडुल्की’ दर्शक श्रोतामाझ ल्याएका छन् । राईकै शब्द, स्वर, र संगीत रहेको उक्त गीत ‘खोर्सानी डल्ले ३ बाडुल्की’ को म्युजिक भिडियो दशैँको सुअवसरमा सार्...

  • गायक महेश र गायिका अस्मिताले गरे इन्गेजमेन्ट

    काठमाडौं। गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन्। आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।   ‘सहयात्राको यो सुरुआत’ भन्दै उनले लेखेका छन्, ‘वी आर इङगेज्ड आई लभ यू’ भन्दै महेशले अस्मितासँगका तस्बिर उनलाई ट्याग गरेका छन्। उनीहरू दुवै ...

  • लन्डनको हेजमा नेपाली कथानक चलचित्र ‘‘मनसरा’’ प्रर्दशन हुदै

    लन्डन । सर्वाधिक चर्चामा रहेको नेपाली कथानक चलचित्र ‘मनसरा’ लन्डनको हेजमा पनि प्रर्दशन हुने भएको छ । यही आँउदो जुन १ मा हेजको द कारर्टिन ओसिस हलमा प्रर्दशन हुने भएको हो ।   चलचित्र प्रर्दशनका लागि टिकट विक्रि भइरहेको व्यवस्थापन पक्षले जनाएको छ । १५ पाउण्डको दरले टिकट विक्रि भईरहेको र प्रर्दशनस्थलमा समेत ...

  • आमिरको फिल्मबाट प्रितिको कमब्याक

    बलिउड अभिनेत्री प्रिति जिन्टा लामो समयपछि चलचित्रमा फर्कने भएकी छन् । पछिल्लो समय सफल व्यवसायीकोcustom ohio state jersey deuce vaughn jersey brandon aiyuk jersey custom ohio state jersey drew allar jersey oregon football jerseys aiyuk jersey miami hurricanes jersey drew allar jersey penn state football jersey orego...

  • ओस्कार अवार्डको मनोनयनमा ‘ओपेनहाइमर’

    ९६ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक हुँदा ‘ओपेनहाइमर’को दबदबा देखिएको छ । यो सिनेमा सर्वाधिक १३ विधामा मनोनयनमा परेको छ ।   ‘पुअर थिंग्स’ ११, ‘किलर्स अफ द फ्लावर मुन’ १०, ‘बार्बी’ ८, ‘माएस्ट्रो’ ७ र ‘अमेरिकन फिक्सन’, ‘एनाटोमी अफ अ फल’, ‘द होल्डओभर्स’, ‘द जोन अफ इन्ट्रेस्ट’ समान ५/५ विधामा मनोनयनमा परे...

  • धोकामा परिन् ‘धोकेबाज गायिका

    ‘धोकेबाज गायिका’ को उपमा पाएकी एलिना चौहानले निजी जीवनमा आफैँ धोका खाएकी छन् । प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको छ ।   अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठीक एक वर्ष अगाडि सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् । ...