• एमसीसीबारे गठबन्धनमा सहमतिको प्रयास विफल, संसदमा पेस गरिँदै

    गठबन्धन सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका सांसदहरु र केही मन्त्रीहरुको कुरालाई आधार मान्ने हो भने अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता फागुन ४ को संसद बैठकमा टेबल हुनेछ। कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गराइसकेको छ। प्रधानमन्त्री शेरबह...

  • एमसिसिको विरोधमा नेकपा (एस) भोजपुरको प्रदर्शन

        भोजपुर । अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) को विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट भातृ संगठनहरुले जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । आईतबार नेकपा एस भोजपुरले एमसिसिको विरोधमा सदरमुकाम र दिङ्लाबजार क्षेत्रमा विरोध जुलुस गरेको हो । दिङ्ला बजारमा भएको विरो...

  • कोभिड १९ विरुद्ध एकजुट हुन नेकपा एमाले भोजपुरको आव्हान

      भोजपुर । बढ्दो कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहन भोजपुरबासी नागरिकलाई नेकपा एमाले भोजपुरले आग्रह गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै नवगठित नेकपा एमाले भोजपुरले जिल्लास्थित सम्पूर्ण जिल्ला पार्टी कमिटि, जनवर्गीय संगठन र पार्टी सदस्यहरुलाई कोरोनाभाइरसविरुद्ध एकजुट भएर लाग्न आव्हान गरेको हो । गत पुष २३ र २४...

  • शरण कुमार राईको नेतृत्वमा नेकपा एमाले भोजपुर सर्वसम्मत

        भोजपुर । आठौँ जिल्ला अधिवेशनबाट नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन भएको छ । नेतृत्व चयनका लागि निर्वाचनको सम्भावना प्रबल रहेपनि नेताहरूको पटकपटकको प्रयासपछि सहमतिमै नेतृत्व छानिएको हो । अधिवेशनबाट नेकपा एमाले भोजपुरको अध्यक्षमा शरण कुमार राई सर्वसम्मत भए । यस्तै उपाध्यक्षमा मक्कर खड्का,...

  • नेकपा एमाले भोजपुरको नेतृत्व भोटिङबाट, को/को छन् दाबेदार ?

      भोजपुर । देशका ६१ जिल्लामा एकैसाथ सुरू भएको नेकपा एमालेको जिल्ला अधिवेशनको रौनक भोजपुरमा पनि छाएको छ । नेकपा एमाले भोजपुरको नेतृत्वको लागि मतदान हुने भएको छ । नेतृत्वका लागि दाबेदारहरूको रस्साकस्सी बढेपछि जिल्लाको नेतृत्व चयन भोटिङबाट हुने सम्भावना बढेको हो । नेताहरूले आन्तरिक सहमतिबाट जिल्ला कमिटी बनाउन ज...

  • कांग्रेस महाधिवेशन : देउवा सुविधाजनक बहुमतमा

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आइतबार साँझ खुल्ला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजानिक भयो। ३५ खुल्ला केन्द्रीय सदस्यको लागि ९९ जनाको उम्मेद्वारी रहेको थियो। खुला ३५ मा अधिकांश नयाँ नेतृत्व आएपनि सभापति शेरबहादुर देउवा समूहको उम्मेद्वारहरु नै हावी भएका छन्।   महाधिवेशनमा पदाधिकारीपछि खुला के...

  • पुरानो पार्टी कांग्रेसमा नयाँ नेतृत्व

    नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नयाँ नेतृत्व पाएको छ। कांग्रेसमा पुस्तान्तरण र रुपान्तरणको चर्को बहस र दवाबकाबीच सभापतिमा पुरानै पुस्ता दोहोरिए पनि पदाधिकारीमा भने नयाँ पुस्ताको सशक्क्त उपस्थिति देखाएको छ। महामन्त्रीमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भए। &nb...

  • शेरबहादुर देउवा दोस्रोपटक नेपाली कांग्रेसको सभापति

    नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रोपटक सभापति निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रोपटक सभापतिको कुर्सीमा पुगेका छन्।   अन्तिम परिणामअनुसार देउवाले २७३३ मत ल्याएका छन् भने कोइरालाले १८५५ मत ल्याएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत ...

  • जनप्रगतिशिल मञ्च बेलायतको अध्यक्षमा मानबहादुर गुरुङ

    लण्डन/नेपाली जनप्रगतिशील मञ्च बेलायतको चौथो सम्मेलनले अध्यक्षमा मानबहादुर गुरुङलाई निर्वाचित गरेको छ । आइतवार भर्चुअल माध्यमबाट सम्पन्न सम्मेलनले आगमी कार्यकालका लागि गुरुङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।   नेकपा माओवादी केन्द्रको प्रवास कमिटी नेपाली जनप्रगतिशिल मञ्च बेलायतको सम्मेलनले ३३ सदस...

  • कंग्रेस ब्युँताउन गान्धी परिवारले राजनीति छाड्नुपर्छ

    भारतीय राष्ट्रिय कंग्रेस विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको पुरानो पार्टी हो। यस पार्टीकी अध्यक्ष छिन् ७४ वर्षीया सोनिया गान्धी। जो पूर्व प्रधानमन्त्री राजीव गान्धीकी विधवा हुन्। राजीव पनि प्रधानमन्त्रीकै छोरा र प्रधानमन्त्रीकै नाति थिए।   कंग्रेसको वास्तविक नेता भने राजीव र सोनियाकै ५१ वर्षीय छो...