नेकपा एमाले विभाजनसँगै प्रदेश १ मा भीम आचार्य हतार हतार मुख्यमन्त्री बने। तत्कालीन अवस्थामा बहुमत प्राप्त नेकपा (एमाले)को संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका आचार्य अहिले पार्टी विभाजन भएपछि अल्पमतमा परेका छन्। अल्पमतमा परेसँगै अब भीम आचार्यले मुख्यमन्त्री बहाल रहिरहन सदनबाट विश्वासको मत लिन...
राजनीति
-
-
राजेन्द्र राई नेकपा (एस) प्रदेश एकको दलको नेतामा चयन
नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र कुमार राई चयन भएका छन्। सोमबार प्रदेश राजधानी बिराटनगरमा बसेको दलको बैठकले राईलाई चयन गरेको हो। राई संसदीय दलको नेतामा चयन भएसंगै मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पमतमा परिसकेको छ। अब आचार्यलाई आफूहरुको समर्थन नभएको पत्र पठाउने तया...
-
एमसीसीलाई संशोधनसहित स्वीकार्ने पक्षमा एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई 'रिजेक्ट' गर्नुभन्दा राष्ट्र हितको पक्षमा संशोधन गरेर पास गर्नुपर्ने नीति लिएको छ। शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकका क्रममा एमाले प्रचार विभाग प्रमुख ...
-
केही जिल्लाबाहेक एमालेले १० बुँदे कार्यान्वयन गरिसक्यो : योगेश भट्टराई
नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले केही जिल्लाबाहेक सबै भूगोलमा असार २७ गते राति भएको १० बुँदे सहमति कार्यान्वयन भइसकेको बताएका छन्। शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठक खानाका लागि स्थगित भएको समयमा पत्रकारहरुसँग बोल्दै भट्टराईले यस्तो ...
-
भारतका दुई हिन्दूवादी नेता काठमाडौंमा
भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का केन्द्रीय कार्यकारिणी सदस्य राम माधव र विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डे बिहीबार काठमाडौं आइपुगेका छन्। राम माधवको भ्रमण प्रयोजन खुलेको छैन, तर पराण्डे विश्व हिन्दू परिषद् नेपालले आयोजना गरेका बैठकमा सहभागी हुन आएका हुन्। एमसिसीक...
-
अखिल क्रान्तिकारीको १३ औँ जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा
भोजपुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी भोजपुरको १३ औँ जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । यहि भाद्र २४ गतेदेखि सुरु सम्मेलनको सम्पूर्ण व्यवस्थापन अन्तिम चरण रहेको जनाईएको छ । शिक्षा, स्वास्थ्य र रोजगारी सम्मेलनको मुख्य एजेन्डा रहेको अखिल क्रान्तिकारी जिल्ला सम्म...
-
भोजपुरमा नेकपा एकीकृत समाजवादीको प्रभाव न्यून
भोजपुर । प्रदेश १ को भावी मुख्यमन्त्रीका रुपमा हेरिएका राजेन्द्र राईको गृहजिल्लामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको प्रभाव अत्यन्त न्यून देखिएको छ । निर्वाचन आयोगले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न दिएको मंगलबारसम्ममा जिल्ला भरबाट केबल ६ जना मात्रै समाजवादीतिर लागेका छन । ...
-
प्रदेश १ का मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको गठबन्धनको जिकिर
काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई संविधानको धारा १६८(१) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्ति गरी शपथ ग्रहण गराउने प्रदेश प्रमुखको निर्णय असंवैधानिक भएको सो प्रदेशका गठबन्धन दलहरुले जनाएका छन् । कांग्रेस संसदीय दल प्रदेश १ का नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्...
-
प्रधानन्यायाधीशबारे छिनोफानो नहुँदासम्म संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा सुनुवाइ नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने टुंगो नलाग्दासम्म संवैधानिक नियुक्तिसम्बन्...
-
मुख्यमन्त्री अस्थायी हो, पार्टीलाई धोका दिन सक्दिनँ : भीम आचार्य
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नो पक्षमा बहुमत पुर्याएर सरकार बचाउने कोसिस भइरहेको बताएका छन्। नेकपा एमाले विभाजित भएपछि प्रदेशका १० जना सांसदहरु नवगठित नेकपा (एकीकृत समाजवादी) तिर लागेपछि अल्पमतमा परेका आचार्यले सरकार बचाउने कोसिस भइरहेको बताएका हुन्। आचार्यले बहुमत जुटाउन प्रय...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 76
- Next Page »










