दार्चुलामा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा नेपाली नागरिक जयसिंह धामी नदीमा बेपत्ता घटना छानविन गर्न गठित समितिले मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । समितिको प्रतिवेदन मन्त्री खाँणलाई बुझाइएको जानकारी गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत जानकारी द...
राजनीति
-
-
माओवादी आगो हो, आगोसँग नखेल भनेर सावधान गराउँदा नटर्नेहरू पछारिए : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताएका छन्। पार्टी सम्बद्ध सर्लाही–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोमबार पनि गठबन्धनको बैठक बसेको र भोलि पनि आवश्यक छ...
-
एमाले महाधिवेशनः अध्यक्षको उम्मेदवार बन्ने ईश्वर पोखरेलको घोषणा
एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । एमाले महाधिवेशन घोषणा भएलगत्तै सोमबार पत्रकारसँगको भेटघाटमा पोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गरेका हुन् । एमालेको १० औं महाधिवेशन आगामी १० देखि १३ मंसिरमा काठमाडौंमा हुँदैछ । पोखरेलले आफू...
-
कोइराला परिवार एक हुने सङ्केत
नेपाली कांग्रेसमा अपवादमा बाहेक सक्रिय सदस्यको विवाद समाप्त भइसकेको छ । विवाद सक्किएको ४८ जिल्लाको सक्रिय सदस्यहरुको मतदाता नामावाली तयार भएर प्रत्येक जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ । भाद्र १८ गते वडा तहको निर्वाचन सम्पन्न गर्न नेपाली कांग्रेस १४ औ महाधिवेशन निर्वाचन समितिले सम्पूर्ण तयारी पुरा ...
-
सुदूरपश्चिममा शक्ति गुमाउँदै भीम रावल
शेरबहादुर कुँवर अछामबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद हुन्। नेकपा एमाले विभाजन हुँदा उनी माधव कुमार नेपाललाई साथ दिएर नेकपा एकीकृत समाजवादीतिर लागेका छन्। बुधवार निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रममा उनले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका थिए। कुँवरको यो कदमले रावललाई गृह जिल्लामै ...
-
माधव नेपालले किन सम्झिए केशरजंगविरुद्ध पुष्पलालको विद्रोह?
बुधबार दल दर्ताको प्रमाणपत्र पाएका माधवकुमार नेपालले बिहीबार बुद्धनगरमा पत्रकार सम्मेलन आयोजना गरे। पत्रकार सम्मेलनको समय तोकिएको थियो– २ बजे। तर, उनी २ नबज्दै त्यहाँ पुगे। केहीबेर वरिपरिका नेता र कार्यकर्तालाई नियाले र बसे। एकैछिनमा मानिसहरुको संख्या ह्वात्तै बढ्यो। सोफामा बसेका नेपाल बेलाबेला मोबा...
-
भीम आचार्य मुख्यमन्त्री बने,
प्रदेश एकको दोस्रो मुख्यमन्त्रीको रुपमा भीम आचार्यले मुख्यमन्त्रीको सपथ लिएका छन्। नेकपा एमाले विभाजन भएपछि पनि सदन भित्रको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा आचार्यले बिहीवार मुख्यमन्त्रीको सपथ लिए। आचार्य ठूलो संघर्षपछि मुख्यमन्त्री बनेका हुन्। नेकपा गठन हुनुपूर्व एमाले संसदीय दलको निर्वाचनमा ...
-
मुख्यमन्त्रीबाट बिदा भए शेरधन राई
भोजपुरबाट निर्वाचित शेरधन राई करिब चार वर्ष प्रदेश १ को मुख्यमन्त्री भएर बिहीबारदेखि बिदा भएका छन्। यो चार वर्षको अवधिमा उनले प्रदेश १ को राजधानी विराटनगरमै कायम गरिदिए। राज्यका हरेक सेवा सुविधा केन्द्रित भइसकेको सहरमै राजधानी कायम गरेपछि आलोचना खेपेका उनैले प्रदेश १ को नाम भने जुराउन सकेनन्। ...
-
माधव पक्षसहितको मन्त्रालयको भागबण्डा मिल्यो, भदौ १३ पछि मन्त्रिपरिषद् विस्तार
सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ । तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ । सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको छ । ...
-
मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन् । उच्च स्रोतका अनुसार त्यसका लागि नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजेलाई बोलाएको छ । उक्त बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिने तयारी गरेका छन् । सोही बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने जनाइएको छ । बैठकको एज...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 76
- Next Page »









