• कोइराला निवासबाट पौडेलले भने- पार्टी धरापमा पर्‍यो

    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन कार्यतालिका र विधान मिचेर गरिएको विभाग गठन  निर्णय सच्याउनुपर्ने अडान राखेका छन्। महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दायाँबायाँ राखेर पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्ण...

  • विप्लवका भोजपुर ईन्चार्ज बम विष्ट कारगार चलान

    भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका भोजपुर जिल्ला ईन्चार्ज बम विष्टलाई पूर्पक्षका लागि कारगार चलन गरिएको छ । जिल्ला अदालत भोजपुरका न्यायधिश खिलानाथ रेग्मीको एकल इजलासले विष्टलाई पुर्पक्षको लागि कारगार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ । विष्टलाई भोजपुर नगरपालिका–१२ वेहेरे दोभ...

  • भोजपुरे नेताहरु प्रकाश राईलाई जिताउन धरान पुगे

    धरान । उप–निर्वाचन आउनै लाग्दा भोजपुरका नेकपाका नेताहरु धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई जिताउन धरान पुगेका छन् । भोजपुर थातथलो भई धरान बस्दैं आएका भोजपुरेहरुको घर–घरमा उमेदवार प्रकाश राईको पक्षमा भोट माग्न धरारन पुगेका हुन् । अभियानका लागि नेकपाको केन्द्रीय सदस्य जयन्ती राईको संयोजकत्वमा घरदैलो टोली बना...

  • भारतीय विस्तारवादको चर्को विरोध गर्दै नेकपा भोजपुरको प्रेस विज्ञप्ती सार्वजनिक

    भोजपुर । भारतले मिचेको नेपाली भूमिको भत्र्सना गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भोजपुरले ६ बुँदे घोषणा पत्रसहित प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेकपा भोजपुरले केहि दिनअघि भारतले हस्तक्षेप गरेको नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा सिमानाको घोर आपत्ती जन...

  • ‘३ वर्षभित्र सबै क्षेत्रमा सडक र पुल सञ्जाल पुर्याइनेछ’: मुख्यमन्त्री राई

    भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ३ वर्षको समयावधिभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पु¥याउने बताएका छन् । सदरमुकामसंग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्ड अन्र्तगतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रंगशालाको शिलान्यासका लागि गृह जिल्ला भोजपुर आएका मुख्यमन्त्री राई यस्तो ब...

  • धरानमा निर्वाचन आउदै लाग्द पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्ने संख्या बढ्याे

    धरान । मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा क्रममा नजिकिदै गर्दा धरानमा नयाँ पार्टी रोज्नेको लर्को बढ्दै गएको छ । उपनिर्वाचनको प्रचारका लागी घरदैलोमा पुग्न व्यवस्ता रहेका नेकपाका उम्मेदवार सहित नेता र कार्यकर्ताहरूको टोलीले दिनानुदिन धेरै संख्यामा युवाहरू नेकपामा प्रवेश गराइरहेका छन । शुक्रबार नेकपाको धरान १६ मा ...

  • राष्ट्रिय युबा संघ नेपाल भोजपुरको संयोजकमा सन्दिप राई

    भोजपुर । राष्ट्रिय युबा संघ नेपाल भोजपुरको संयोजक सन्दिप राई भएका छन् भने करण राई सहसंयोजक भएका छन् । राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाउने क्रममा राईलाई संयोजक बनाएको हो । भिडियाे लमजुङ र दैलेखमा भने विवादका कारण...

  • प्रधानमन्त्रीले को–को हटाउदैछन्, को–को मन्त्रि हुदैछन् (सूचि सहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहित शीर्षनेताहरुसँगको परामर्शपछि अर्को साता मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । कम्तिमा ६ जना मन्त्री हट्दा केही प्रभावशाली नेताहरु सरकारमा सहभागी हुनेछन् । नेकपा स्रोतका अनुसार महासचिव विष्णु पौडेल सरकारमा नजाने भएका छन् । उनले प्रधानमन्त्री तथा दुब...

  • धरानमा उपनिर्वाचनकाे चटारो, नेकपा उम्मेदवार प्रकाश राईको यस्ताे छ चुनावी अभियान

    सुनसरी । यतिवेला सुनसरीको धरान उपमहानगरपालिका चुनावी सरगमी बढेको छ । जाडोको समय  चिसो हुँदै जाने समयमा धरानमा भने चुनावी गतिविधिले यहाँ तातेको छ । चुनाव प्रचारप्रसारमा धरानका राजनीतिक दलका नेता र कार्यकर्ता चुनावी घरघरमा पुगेर चुनावी प्रचारमा लागेका छन् । २०७५ साल साउन १ गते धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब...

  • ‘अहिले समाधान गरौ, भारतले झन् पेल्नसक्छ, प्रधानमन्त्री ज्यू आँट गरुम्’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको बताएका छन् । तर अहिले भारतले आफ्ना नक्सामा समावेश गरेको भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् । भारतले हालसालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभाग...