• कांग्रेसमा अनुशासनको कारबाही शेखर पक्षले अस्वीकार र प्रतिवाद गर्ने

    कांग्रेसको शेखर कोइराला पक्षले विधानविपरीत पूर्वाग्रही भएर आफूनिकट नेताहरूलाई छानीछानी कारबाही गरिएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ । पार्टीको कुनै पनि सदस्यउपर उजुरी परेमा त्यसको ६ महिनाभित्र टुंग्याउनुपर्ने वैधानिक व्यवस्था भए पनि निर्वाचन भएको झन्डै तीन वर्षपछि गरिएको कारबाहीको निर्णय अ...

  • ‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा नेतृत्वको विषयमा छलफल गर्ने बेला नभएको बताएका छन्। ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई आज सम्बोधन गर्दै उनले अहिले विधान महाधिवेशनमा आइरहेकाले पार्टीले विधि र विधानको विषयमा प्रवेश गरेको बताए।   ‘अहिले व...

  • बाढीले उपल्लो मुस्ताङमा ४ पुल बगायो

    उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।   नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम...

  • रसुवागढी नाकामा बाढीका कारण ३ प्रहरीसहित १२ नेपाली र ६ चिनियाँ गरी १८ जना बेपत्ता

    रसुवागढी नाकामा आएको बाढीका कारण १८ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको प्रारम्भिक रिपोर्टअनुसार लेन्डेखोलामा आएको बाढीका कारण नेपाल प्रहरीका ३ जनासहित १२ नेपाली र ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका हुन् ।   बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल नहुँदा नेपाल र ची...

  • भोजपुरमा व्यापारीहरूको चुनावी सरगर्मी

    भोजपुर । जिल्लाका उद्योगी-व्यापारीमाझ केही दिनयता चुनावी सरगर्मी बढेको छ । उद्योग बाणिज्य संघको वार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन नजिकिएसँगै नेतृत्व हत्याउन व्यवसायीहरू छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।   अधिवेशनमा पूर्वउपाध्यक्ष बद्रीकुमार श्रेष्ठ र बहालवाला उपाध्यक्ष निर कुमार विक प्य...

  • युक्रेनको राजधानी किभमा रुसी ड्रोन आक्रमण

    काठमाडौं । युक्रेनी अधिकारीहरूका अनुसार रातभरि भारी रुसी आक्रमणपछि शुक्रबार बिहान कीभ धुवाँको बादलले ढाकिएको थियो।   युक्रेनले भनेको छ कि अँध्यारो हुँदै जाँदा, हवाई रक्षा बन्दुक र ड्रोनको आवाज र ठूलो विस्फोटहरू गुन्जाउन थाले। रूसले रातभर ५५० ड्रोन आक्रमण र ११ वटा मिसाइल प्रहार गर्यो।   अमेरिकी...

  • १०० वर्ष पार भए नेपाली नागरिक प्राप्त गरेका बेलायती कर्णेल जेपी क्रस

    पोखरा । बेलायतमा जन्मेर लामो समय बेलायती सैनिक जीवन व्यातित गरी नेपाली नागरिकता लिई नेपालमै बसोवास गर्दै आएका कर्णेल जेपी क्रसले १०० बर्ष पार गरेको छ । ‘के छ सञ्चै हुनुहुन्छ ?’ गोरो छाला भएका हँसिला जेपी क्रस अहिले पनि पोखरा रामबजार, नयाँ गाउँतिर भेटिन्छन् । बिहान लठ्ठी टेक्दै मर्निङ वाकमा निस्किंदा हात उठाउँदै ...

  • नगरपालिकाद्वारा ५ दिने कस्टोमाइज तालिम सञ्चालित

    भोजपुर । भोजपुर नगरपालिकाले नगर क्षेत्रका ४३ वटा सामुदायिक विद्यालयका प्राथमिक शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टोमाइज तालिम सञ्चालन गरेको छ । स्थानीय पाठ्यक्रम कार्यान्वयन र शिक्षकको पेसागत क्षमता वृद्धिगरी अध्ययन अध्यापनमा सहजीकरण गर्न तालिम आयोजना गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम प्रधानले जानक...

  • बसन्त बोलाउने किरातीको ‘उभौँली’

      भोजपुर । अन्नबाली लगाउने समय भएको छ । किसानहरु बेँसी खेतमा बिउब्याड राख्न भ्याईनभ्याई छ । सबैतिर बसन्तले छपक्क छोपेको छ । रनबन पाउलिएका छन् । गर्मी छल्न चराचुरुंगीहरु बेँसीदेखि लेकतिर लाग्ने गर्छन् । अर्थात उभौँली आएको छ । गाउँबस्तीमा उभौँलीको रौनक सुरु भएको छ । किरातबस्तीहरु ढोल, झ्याम्टाले गुञ्जयमान बनेका छ...

  • केआईआईटी कलेजमा अर्की नेपाली छात्रा मृत फेला

    भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्।   उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी हुन्। उनको शव होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको स्था...