• रामप्रसाद राई गाउँपालिकामा सोलरले धान्दै कार्यालयकाे काम

    भोजपुर  । गाउँपालिकाको कार्यालयमै विजुली लाइन नपुग्द दैनिक कामकाज गर्न समस्या भएको छ । बिजुली बत्ती नहुँदा कम भोल्टेजको सोलार बत्तीको भरमा रामप्रसाद राई गाउँपालिका कार्यालयको सम्पूर्ण काम प्रभावित बनेको हो । कार्यालय रहेको स्थानमा ओझेल (घाम नग्लाग्ने स्थान) मा भएकोले पनि सोलार सेटबाट काम सञ्चालन गर्न समस्या भएको छ । ब...

  • आकाशे पानी नपरेपछि रोपाँई घट्यो

    भोजपुर  । आकाशे पानीको भरमा धान खेती हुने स्थानहरुमा पर्याप्त पानी नपरेपछि किसानले यो वर्ष चाहे अनुसारको धान खेती गर्न पाएका छैनन् । पानी कम परेकाले साउन सकिन लाग्दासम्म जिल्लाभर करिब ८४ प्रतिशत मात्र धान रोपाई भएको छ । हिउँदयाममा सुख्खाखडेरी र वर्षातमा कम पानी परेका कारण मुहान, मूलमा पानी सतह घटेपछि गत सालको तुलना यो ...

  • भोजपुरको दिंलामा वडाको सिफारिसले निःशुल्क उच्च शिक्षा दिदै नगरपालिका

    भोजपुर । जिल्लाको उत्तरी दिंलामा निःशुल्क उच्च शिक्षा पढ्न पाएपछि विद्यार्थीहरु मंहगो खर्चेर जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । शिक्षाका ज्योती बालागुरु षडानन्द अधिकारीको जन्मस्थल षडानन्द नगरपालिका दिङ्ला बजारमा ८ वर्षअघिबाट सञ्चालनमा आएको षडानन्द बहुमुखी क्याम्पसमा निःशुल्क स्नातक तहको पढाई शुरु भएपछि विद्यार्थी...

  • भोजपुर क्याम्पसलाई १ करोड ९२ लाखको भुकम्प प्रतिरोधी भवन

    भोजपुर । जस्ताको अस्थायी टहरामै कष्टकर पढाई हुँदै आएको भोजपुर बहुमुखी क्याम्पसलाई गोर्खा वेल्फेयर ट्रष्ट नेपालले एक करोड ९२ लाख बराबरको भवन हस्तान्तरण गरेको छ । ०७२ सालको महाभुकम्पले क्याम्पसका अधिकांश भौतिक संरचनाहरुमा नराम्रो क्षति पु¥याएपछि विद्यार्थीको पठनपाठनलाई सहज बनाउन कुल एक करोड ९२ लाख ३७ हजार एक सय ६३ रुपैँय...

  • पूर्वी नेपालमा भूकम्पको धक्का

    भोजपुर । आज विहान पुर्वी नेपालमा भूकम्पको धक्का महसुुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रले ६ः१ रेक्टर स्केलको भुकम्प गएको बताएको छ । भारत र भुटान सिमामा पर्ने बनगाईगाँउ लाई केन्द्रबिन्दु बनाएर १० बजेर ४० मिनेटमा भुकम्पका दुई धक्का महसुस गरिएको बताएको छ । भुकम्पले पूर्वी नेपाल सहित भारतिय क्षेत्र सिक्किम, बिहार ...

  • एउटै छतमुनि स्थानीय सरकार र बैङ्क

    बैकुण्ठे, भाेजपुर । रामप्रसाद राई गाउँपालिका ६, बैकुण्ठेका गणेश गेलाल वैदेशिक रोजगारको शिलशिलामा मलेसियामा रहेका दाजु महेशले पठाएको पैसा लिन सदरमुकाम आउनुथ्यो । घरबाट नागरिकता बोेकेर हिँडेका उनी गाउँपालिका पुगेपछि चकित बने । गाउँपालिका कार्यालय मुनि एनआईसी एसिया बैङ्क लेखिएको साईन बोर्ड देखेपछि सदरमुकाम मोडिने बाटो छोड...

  • ग्रामिण विकास अभियानको अध्यक्षमा भुजेल

    भोजपुर । ग्रामिण विकास अभियान नेपाल संस्थाको प्रथम साधारण सभाबाट संस्थाको अध्यक्षमा एकराज भुजेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न साधारण सभाले भुजेल नेतृत्वको ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको केन्द्रिय कार्यालय ललितपुरको कुसुन्तीमा भएको साधारण सभाबाट विधान बमोजिम २ वर्षे कार्यकालका लागि उत्त, ९ सदस्...