काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पछिल्लो दुई वर्षमा एउटा मात्र औपचारिक अन्तर्राष्ट्रिय पुरूष फुटबल खेल भएको छ। पछिल्लो पटक सन् २०२३ को नोभेम्बरमा नेपाली पुरूष टोलीले यमनविरूद्ध एसियन कप छनोट खेलेको थियो। यसै वर्ष नेपालले दशरथ रंगशालामा दुई वटा 'होम म्याच' खेल्ने तय छ तर यी खेल रंगशालाको मापद...
समाचार
-
-
एनआरएनको अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा
लन्डन — गैर–आवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोबरमा हुने १२ औं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि बेलायत निवासी डा. हेमराज शर्माले उम्मेदवारी दिने भएका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै डा. शर्माले संस्थालाई पुस्तौंसम्म धरोहर बनाउने अठोटसहित अध्यक्षमा उम्मेदारीको घोषणा गरेका छन । शर्माले उम्मेदव...
-
नेपाली झल्को दिने बेलायतमा भब्य मेला । मेलामा यस्तो देखियो (तस्विरहरु)
लन्डनको केम्पटन पार्क रेसकोर्समा २४ अगष्ट २५ मा विविध सांस्कृतिक प्रस्तुतिहरुका साथ १६औं नेपाली मेला सम्पन्न भयो । तमुधिं यूकेको आयोजना र बेलायतस्थित नेपाली दूतावासको सहकार्यमा मेला सम्पन्न भएको हो । बिहान १० देखि बेलुका ९ बजेसम्म कार्यक्रम सम्पन्न भएको थियो । मेलामा करिब ७० भन्दा बढी स्टल, ३५ भन्दा बढ...
-
एनआरएनएको निम्तोमा अमरेशकुमार सिंह बेलायत आउदै
लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निमन्त्रणामा नेपालका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह आगामी १९ सेप्टेम्बर २०२५, शुक्रबार लण्डन आउने भएका छन् । उनको भ्रमणको मुख्य उद्देश्य यूकेस्थित नेपाली समुदायसंग प्रत्यक्ष संवाद गर्नु र गैर आवासीय नेपालीहरुको हित, सुशासन र नेपालको लोकतान्त्रिक प्रक...
-
एनआरएनए कप र नेपाली मेला संयुक्त रुपमा हुदै
लन्डन । प्रेम गाहामगर नेतृत्वको गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले १३ सेप्टेम्वर शनिबार फेल्थाम खेल मैदानमा दोस्रो “एनआरएनए कप र नेपाली मेला” संयुक्त गर्ने भएको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरका अनुसार कार्यक्रममा फुटबल प्रतियोगिता, सांस्कृतिक प्रस्तुति र नेपाली खानपान उपलब्ध गराइने छ । उन...
-
कुलमानलाई नेतृत्वमा आउन बेलायतको नेपाली समुदायको सुझाव
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङसंग अल्डरसटमा भव्य ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ । अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा शुक्रबार एम्पायर हलमा आयोजित उक्त समारोहमा कुलमानको स्वागत सम्मान र उनका कुरा सुन्न सयौं सहभागी भए । उनको सम्...
-
एनआरएनए यूकेको नाममा आसन्न निर्वाचन अवैधानिक
लन्डन- गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आसन्न निर्वाचन र अधिवेशन अवैधानिक एवं समाज भांड्न गरिएको आरोप लगाउंदै त्यसमा विश्वास नगर्न अपिल गरेको छ । अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार एक पत्रकार सम्मेलन गर्दै संघले सर्वोच्चको परमादेशमा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशन गरेर काठमाडौंमा महेश श्र...
-
बेलायतमा विमानमा आगलागी, विमानस्थल बन्द
बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो । विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । प्रहरीका अनुसार दुर्घटनामा हालसम्म मानवीय हताहत भएको पुष्टि भएको छैन । विमानस्थल प्रशास...
-
लण्डनमा १२ वर्षपछि इतिहास दोहोर्याउँदै नेपथ्य
नेपथ्य ब्यान्डले जुन मञ्चमा आफ्नो सफलताको मानक उभ्याएको थियो, त्यहीँ उसले १२ वर्षपछि इतिहास दोहोर्याउने भएको छ । साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबिच लोकप्रियता आर्जन गर्दै आएको यो साङ्गीतिक समूह आगामी अगस्ट ९ को बेलुकी बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा प्रस्तुत हुँदै छ । यो त्यही मञ्च हो, जहाँ...
-
देशभर ५९ प्रतिशत रोपाइँ
देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमी आएको छ । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ ...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 135
- Next Page »












