• एनआरएनए अध्यक्षमा बद्री केसी विजयी

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पद...

  • आगामी चुनावमा गठबन्धन गरे कांग्रेस एक रहन्न : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् । प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने, ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर...

  • विश्वासको मत दिए पनि कोशीमा माओवादी र नेकपा एसले तत्काल सरकारमा प्रवेश नपाउने !

    मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर ढोक्सा थापे पनि कोशी प्रदेश सरकारमा तत्काल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रवेश नपाउने भएका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले भने केन्द्रीय गठबन्धनअनुसारकै सरकार बनाउन दबाब दिइरहेका छन् ।   ...

  • कोशीका मुख्यमन्त्रीलाई दुई तिहाइबढी मत

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् ।   कार्की मुख्यमन्त्री नियुक्त हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवा-शेखरसहितको ‘च...

  • कोशीको नजिरले कहाँ कहाँ खतरा ?

    कोशी सरकार गठन गर्ने विषयमा सत्तारूढ दल नेपाली कांग्रेसका शेखर समूहले विद्रोह गरी केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि देशको राजनीति तरङ्गित भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री दाबी पेस गर्न दलहरूलाई शुक्रबार ५ बजेसम्म समयसीमा दिएका थिए ।   तर बिहीबार एमालेको...

  • केदार कार्की : नेविसङ्घ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

    केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त भएका छन् । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मनुभएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका हुन् ।   मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका थिए । ...

  • मुख्यमन्त्री नियुक्ति टार्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब, भोलि दुवैपक्षका सांसदको सनाखत हुने

    सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रबारको डेडलाइन टरेको छ । आफैैंले दिएको समय सकिएपछि पनि बहुमत सांसदको हस्ताक्षरसहित सशरीर उपस्थित भएका केदार कार्की पक्षलाई उनले सनाखत गरेरमात्र नियुक्ति गर्ने अडान प्रदेश प्रमुखले लिएका हुन् ।  ...

  • कोशीको मुख्यमन्त्रीमा केदार कार्की र इन्द्र आङ्बोको दाबी

    कोशी प्रदेशमा मुख्यमन्त्रीमा केदार कार्की र इन्द्र आङ्बोले दाबी पेश गरेका छन् । माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने गठबन्धनले निर्णय गरे संगै कांग्रेसका ८ जना प्रदेश सांसदहरुले विद्रोह गरेर मुख्यमन्त्रीमा केदार कार्कीले दाबी पेश गरेका हुन् । प्रदेश सांसद कार्कीको नेतृत्वमा मुख्यमन्त्रीको दाबा सहित ८ जना नेपाली कां...

  • इजरायल र प्यालेस्टाइनको संघर्ष कथा

    प्यालेस्टाइनी सशस्त्र समूह ‘हमास’ द्वारा अचानक शनिबार इजरायलमा भएको आक्रमणले विश्वभरका मानिसहरुलाई स्तब्ध पारेको छ । इजरायल र हमासको घातक द्वन्द्वमा हजारौं जनाले ज्यान गुमाइसकेका छन् । इजरायलीमात्र नभई नेपाललगायत विभिन्न देशका नागरिकहरु पनि मारिएका छन् । हमास र इजरायलको द्वन्द्व भर्खरै सुरु भएको भने होइन...

  • इजरायलबाट स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने

    सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले  नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ ।   बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्...