कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचानवादीले आइतबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । शेखरको निमन्त्रणमा विराटनगरस्थित कोइरालानिवास पुगेका पहिचानवादी संघ–संगठनका नेताले भेटघाट गरेका हुन् । पहिचानवादीसँगको भेटमा कोइरालाले आफू पहिचानका पक्षमा भएको सन्देश दिएका छन् । उनले ‘...
समाचार
-
-
मधेसमा सिके राउतको जनमत एक्लै उत्रिँदा गठबन्धनलाई तनाव
हुन त डा. सिके राउत नेतृत्वको जनमत पार्टी भर्खरै मधेसमा उदाएको हो। तर, उसले छोटो समयमै पकड बनाउने अभियान तीव्र पारेको छ। २०७९ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनावदेखि मधेसका केही जिल्लामा बलियो उपस्थिति जनाएको जनमतले राष्ट्रिय सभा चुनावमा पनि आफ्नै उम्मेदवार उठाएर त्यसको पुष्टि गरेको छ। सत्तारुढ गठ...
-
माओवादी र कांग्रेससँग रूष्ट एकीकृत समाजवादी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सोमबारको सचिवालय बैठकमार्फत पार्टीबाट मन्त्री बनेकाहरूको रिपोर्ट कार्ड माग्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू हेरफेर गर्ने बताइरहेका बेला एकीकृत समाजवादीले प्रगति विवरण माग गरेको हो । मन्त्रीहरूको कार्यशैलीबारे पार्टीभित्रै पनि आलोचना भइरहेको छ ...
-
बेलायतका किरात राईहरुले आफ्ना संवत यलेदुङ मनाए
लण्डन । बेलायतमा बस्ने किरात राईहरुले प्रथम किराती राजा यलम्बरले शुरुवात गरेको संवत यलेदुङ ५०८४ मनाएको छ । किरात राई यायोक्खा बेलायत केन्द्रीय समितिको आयोजनामा किरात राई भाषिक संस्थाहरुसँग संयुक्त आयोजनामा यलेदुङ मनाएको हो । किरात राई हाउस गेम्बल लेनमा किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर रिटायर्ड ...
-
बेलायत सरकारद्धारा राष्ट्रिय वीमा (एनआई) करमा दुई प्रतिशत कटौती
लण्डन । बेलायत सरकारले आजदेखि लागु हुने गरी सर्वसाधारण कामदार लगायत सम्पुर्ण रोजगारहरुबाट कटौती गर्दै आएको राष्ट्रिय वीमा (एनआई) करलाई दुई प्रतिशतले कमी गरेको छ । यसअघि वार्षिक तलव १२ हजार ५७१ पाउण्डदेखि ५० हजार २७० पाउण्डसम्म पाउनेहरुले १२ प्रतिशत राष्ट्रिय वीमा (एनआई) कर तिर्नुपर्नेमा आजदेखि १० प्रति...
-
बेलायतमा बिआरपी (बायोमेट्रिक रेसिडेट प्रमिट) अन्त्य हुदै
लन्डन । बेलायतमा बस्न वा काम गर्न अध्यागमन अनुमति प्राप्त गरेका व्यक्तिलाई दिइदै आएको सुरक्षित कागजात बिआरपी (बायोमेट्रिक रेसिडेट प्रमिट) अन्त्य हुने भएको छ । अध्यागमन प्रणालीको निरन्तर डिजिटलाइजेसनसँगै बेलायतमा दिइदै आएको भौतिक कार्ड बीआरपी (बायोमेट्रिक रेसिडेट प्रमिट) को अन्त्य हुन भएको हो । बायोमेट्...
-
जसले बनाईदिए डेढ करोड बराबरको विद्यालय…
(जन्मोथलोमा केहि गरौँ भन्ने कल्याणकारी मनोभावनाका साथ भूपू ब्रिटिस गाेर्खा सैनिक कृष्ण बहादुर राईले आफु जन्मिएको गाउँ पौवादुङमा गाउँपालिका २, तिवारीभञ्ज्याङकाे एक विद्यालयलाई एक करोड ३९ लाखको भवन बनाईदिएका छन् ।) भाेजपुर । धन यस्तो चिज हो, जसको पछाडि मानिस जीवनभर दौडिरहन्छ । धनले मानिसलाई प्रायजसो स्वार्थी ब...
-
प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्छौँ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वदायी भूमिकामा मुलुकमा समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको भन्दै प...
-
जातीय पहिचानका नाममा जनतालाई धोका दिनेहरूले अस्थिरता ल्याए : पोखरेल
विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कोशी नामको पक्षमा मतदान गर्ने अनि जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले अस्थिरता ल्याएको बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पहिला कोशी नाममा मतदान गर्ने अनि जातीय पहिचानको कुरा गर्नेहरूका कारण अस्थिरता ...
-
फोनिज युकेद्धारा समाचार लेखन तथा उत्पादन तालिम सम्पन्न
लन्डन । पत्रकारहरुको क्षमतामा अभिबृद्धि होस भन्ने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) युकेले समाचार लेखन तथा उत्पादन तालिम सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट शनिवार फोनिज युकेले समाचार लेखन तथा उत्पादन सम्बन्धी तालिम सम्पन्न गरेको हो । बेलायतमा क्रियाशिल आदिवासी जनजाति पत्रकारहरुलाई तालिम दिइए...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 135
- Next Page »












