• भोजपुरका किसानलाई सँधै बाँदरकै दुःख

        भोजपुर । पाकेको अन्नबालीमा जंगली बाँदरको विगविगीले भोजपुरका अधिकांश क्षेत्रका किसानहरु वर्षेनी सास्ती खेप्न बाध्य छन् । खेतबारीमा लगाएका मकैबाली सखाप पार्नाले किसानलाई हैरानी हुने गरेको छ । पाकेको मकैबाली सिध्याउने, च्यातिदिने, विगारिदिने जस्ता जथाभावी बिज्याँई गर्न थालेपछि सास्ती बढाएको स्थानी...

  • फोनिज युकेको अधिवेशन १६ डिसेम्बरमा

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको चौथो अधिवेशन आगामी डिसेम्बर १६ तारिखमा अल्डरसटमा हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका अध्यक्ष गोमा रानाको अध्यक्षतामा शुक्रवार बसेको बैठकले अधिवेशनको मिति तय गरेको छ ।   बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पन...

  • समाजसेवी तथा खेल प्रशिक्षक राष्ट्र राईको निधन

    लन्डन बेलायतको नेपाली समुदायका एक सक्रिय समाजसेवी तथा खेल प्रशिक्षक राष्ट्र राईको दुखद निधन भएको छ । ५८ बर्षको उमेरमा विहीवार समाजसेवी तथा खेल प्रशिक्षक राईको हृदयघातको कारण निधन भएको हो ।   आर्मीमै फिजिकल इन्सट्रक्टर उनी तेक्वान्दो सिक्स्थ डान मास्टर हुन् । आफूलाई सधैं तन्दुरुस्त राख्न चाहने राई बिहीबार...

  • बेलायतका प्लमस्टिडबाट हराइरहेका युवा मृत फेला

    लन्डन । बेलायतको प्लमस्टिडबाट हराइरहेका २४ वर्षीय निभान मगर मृत फेला परेका छन् । सोमबार सेप्टेम्बर १८ देखि बेपत्ता मगरको खोजीका क्रममा बेलायती प्रहरीले उनको शव फेला पारेको हो ।   साउथ इष्ट लन्डनको एरिथस्थित नदी किनारामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । मृत्‍युको कारण भने अझै खुल्न सकेको छैन । मगरको शव...

  • बेलायतको प्लमस्टिडबाट एक नेपाली युवा बेपत्ता

    लन्डन– बेलायतको प्लमस्टिडमा बस्दै आएका एक नेपाली युवा तीन दिनदेखि बेपत्ता भएका छन् । २४ वर्षीय निभान मगर गत सेप्टेम्बर १८ सोमबारदेखि बेपत्ता भएका हुन ।   सोमबार प्लमस्टिडमा देखिएका उनी त्यसयता परिवार, आफन्त र साथीभाइ कसैको सम्पर्कमा नरेहको परिवारिक स्रोतले जनाएको छ । बेलायती पूर्व गोर्खा सैनिकका छोरा निभ...

  • बेलायत पढ्न आएकी सदीक्षाको मृत्यु कर्मचारीको लापारवाहीले भएको निष्कर्ष

    लन्डन । उच्च शिक्षा हासिल गर्न बेलायत आएर ४ महिना अघि मृत्यू भएका एक विद्यार्थीको एम्बुलेन्सको कर्मचारको लापरवाहीले अकालमै निधन भएको पाइएको छ ।   लन्डनको मिल्टन केन्स कोरोनर्स कोर्टमा मंगलबार भएको झण्डै ७ घण्टा लामो सुनुवाइमा सिनियर कोरोनर टोम असबर्नले समयमै अस्पताल लगिएको भए सदीक्षाले मृत्युवरण गर्नु नप...

  • आर्थिक विकासले प्रजातान्त्रिक प्रणालीको सम्भव छ : प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताएका छन् । उनले नागरिकको जीवनस्तर उकास्न भोकमरी विरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि बेरोजगारी न्यूनीकरण अपरिहार्य भएको उल्लेख गरे ।     संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा ...

  • निःशुल्क तालिमबाट पाए २४ जनाले कम्प्यूटर सिप

        भोजपुर । भोजपुरमा एकमहिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न भएको छ । कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) भोजपुरको सहकार्यमा न्युक्लियस एकेडेमी भोजपुरले आयोजना गरेको उक्त तालिमबाट २४ जनाले निःशुल्क बेसिक तथा डिप्लोमा कोर्सको कम्प्युटर तालिम लिएका हुन् । निःशुल्क रुपमा आधारभुत कम्प्युटर सिप सि...

  • भोजपुरको हतुवागढी गाउँपालिकामा पर्यटक भित्राउन हतुवागढी पदमार्गको प्रबद्र्धन गरिँदै

        भोजपुर । भोजपुरको दक्षिणी हतुवागढी क्षेत्रलाई केन्द्रित गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउन हतुवागढी पदमार्ग प्रबद्र्धन थालिएको छ । हतुवागढी गाउँपालिकाको जोरआहाले, शंखामचुली र दिमालुङमा पर्यटकीय पदमार्ग निर्माण सुरु गरिएको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त क्षेत्रमा गाउँपालिकाले एक कर...

  • संखुवासभा समाज यूकेको बार्षिक उत्सब कार्यक्रम भब्य रुपमा सम्पन्न

    लन्डन । संखुवासभा समाज यूकेले संधैको बर्ष जस्तै यसबर्ष पनि आफ्नो बार्षिक उत्सव कार्यक्रम भब्य रुपमा मनाएको छ । अल्डरसटस्थित १२ अगष्टमा भब्य रुपमा आफ्नो बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवमा संखुवासभा जिल्ला स्थायी घर भई बेलायतमा बसोबास गर्दै आएका ५ सय भन्दा बढि संख्याको उपस्थिती रहेको थियो ।   संखुवासभ...