• कोभिडको कारण बेलायतमा एक समाजसेवीको निधन

    लण्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायतमा एक समाजसेवी भुतपुर्व गोर्खा सैनिककोे दुखद निधन भएको छ । लण्डन बस्दै आएका ५५ वर्षीय भुतपुर्व गोर्खा सैनिक अम्बर गुरुङको बुधबार निधन भएको हो ।   उनको मंगलबार लन्डनस्थित हिलिङडन अस्पतालमा निधन भएको हिलिङडन गोर्खा नेप्लिज् कम्युनिटीका सदस्य सुधिर सुनुवा...

  • भारतले दियो १० लाख डोज कोरोना भ्याक्सिन

      काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड(१९) विरुद्धको भ्याक्सिन दिने भएको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिएका हुन् । खोप भोली (बिहीबार) काठमाडौं आइपुग्नेछ । भारतले यो खोप अनुदानमा उपलब्ध गराएको मन्त्री त्...

  • नेपालमा नयाँ प्रजातीको कोरोना भाइरस भित्रिएको पुष्टि

      काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड –१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको छ। पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास...

  • कोरोनाको नयाँ भाइरसले २०२१ थप कठिन हुने डब्लुएचओको चेतावनी

    विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ) ले नयाँ प्रकारको कोरोना भाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ । कोरोना भाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणका बीच डब्ल्यूएचओले त्यस्तो चेतावनी दिएको हो । उच्च संक्रामक क्षमताको ब्रिटेनमा देखा परेको भाइरस ५० वटा देश र क्षेत्रहरूमा फै...

  • उपत्यकामा थपिए २४६ कोराना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप २४६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ११० महिला र १२० पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६१ महिला र २४२ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसं...

  • बेलायतमा ठुलो संख्यामा कोरोनाविरुद्धको खोप दिन थालियो

    लण्डन । कोरोनाभाइरसको संक्रमण दैनिक रुपमा झन झन बढदै गएपछि बेलायतमा ठूलो संख्यामा कोरोनाविरुद्धको खोप दिन थालिएको छ । कोरोनाभाइसलाई नियन्त्रण गर्नका लागि ठुलो संख्यामा कोरोनाविरुद्ध खोप दिन थालिएको हो ।   कोरोनाभाइरस अत्याधिक रुपमा बढेपछि नियन्त्रणका लागि सरकारले अनिश्चितकालिन लडकडाउन गरेको छ ।  सोमबारदे...

  • बेलायतमा कोराना भाइरसको संक्रमण तीव्र, २४ घण्टामा ५० हजार माथि संक्रमित हुदै

    लण्डन । बेलायतमा कोराना भाइरसको संक्रमण दिनानुदिन तीव्र गतिमा फैलिरहेको छ । प्रत्येक २४ घण्टामा ५० हजार भन्दा माथि संक्रमित भइरहेको छ । तीव्र बढिरहेको संक्रमण रेकर्डलाई दैनिक संक्रमितको उच्च रेकर्ड तोडने गरेको छ ।   पछिल्लो २४ घण्टामा मात्रै थप ५७ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएको देखाएको छ । महामार...

  • स्वास्थ्य सामाग्री खरिद प्रकरण छानविनको जिम्मा अख्तियारलाई

    संसद्को लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न अख्तियारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।  समितिको आज बसेको बैठकले अख्तियारलाई यस प्रकरणलाई छानबिन गरी सम्बन्धित पदाधिकारीहरूमाथि कारबाही अघि बढाउन अनुरोध गर्ने निर्णय गरेको हो ।   समितिले यस प्रक्रियामा संलग्न सम्भावित दोषी सम्बन्ध...

  • बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटियो

    भोजपुर । कोरोना भाइरसको संक्रमणदर दिनानुदिन बढदै जाँदा बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको छ । हालसम्म देखा परेको भाइरस भन्दा फरक प्रकृतिको भाइरस भेटिएको बेलायतको स्वास्थ्य मन्त्री म्याट ह्यानकले पुष्टि गरेको छ ।   सोमबार बेलायती संसदमा बोल्दै उनले बेलायतको दक्षिण पूर्वी क्षेत्रमा नयाँ किसिमको भाइ...

  • संक्रमणदर बढदै गएपछि लण्डनमा थप कडाई हुने

    लण्डन । बढदो कोरोनाभाइरस संक्रमण नरोकिएपछि सरकारले लण्डनमा थप कडा प्रतिवन्धहरु लगाउने भएको छ ।  बेलायतमध्ये कोरोनाभाइरसको उच्च जोखिममा रहेको लण्डनलाई थप कडाप्रतिवन्ध लगाउने तयारी सरकारले गरेको छ ।   सरकारले यसअघि नै उच्च जोखिममा रहेको लण्डनलाई अति उच्च जोखिम क्षेत्रको घोषणा गर्दे कडा प्रतिवन्ध लगाउने भएक...