हट सेक्सी रेखा (फोटोफिचर)

काठमाडौं । विगत तीन बर्षदेखि बेली डान्सर रेखा राई मोडलिङ र भिजेको रुपमा सक्रिय रहदै आएकी छन् । ‘सोनिका सो’ मा भिजेको रुपमा सक्रिय रेखा राई हट सेक्सी मोडलको छवी समेत बनाएका छन । उनले प्रस्तुती दिने सोनिका सो कार्यक्रम युटुवमा धेरै हेरिने भित्र पर्छ । भविष्यमा राम्रो मोडल र भिजे बन्ने लक्ष्यका साथ ग्याल्मर फिल्डमा लागेका उनी उदाउँदो मोडल हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार