काठमाडौँ । रियालिटी शो “द भ्वाइस अफ नेपाल” छोडेका ४८ घण्टा नवित्दै तेजिन्द्र गन्धर्वले “साँईलीरीमई” लिएर स्रोत सामु आएका छन् । द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे गीत गाएर चर्चा कमाएका तेजिन्द्रको “साँईलीरीमई” यूट्यूव मार्फत बजारमा ल्याएका छन् । तेजिन्द्र आफैले अभिनय गरेका छन भने गीतको शब्द डि.पी खनालको छ ...
silichung
-
-
मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित (भिडियोसहित)
काठमाण्डौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो । सातौं कर दिवसको अवसरमा ...
-
भाेजपुरमा भाईटिकाकै दिन दिदीको हत्या गर्ने भाई पक्राउ
भोजपुर । भाईटिकाकै दिन आफ्नै दिदीलाई काठको फल्याक प्रहार गरी हत्या गर्ने आरोपी भाई पक्राउ परेका छन् । रामप्रसाद राई गाउँपालिका ७, बासीखोराका ४५ बर्षिय सुमन राईले आफ्नै दिदी ४७ वर्षिया सरिता राईको हत्या गरेको खुल्न आएको हो । गत कार्तिक २३ अर्थात भाईटिकाकै दिन साँझ करिब पौने ६ बजेतिर आन्तरिक विवाद बढेपछि सुमनले दिदी...
-
भोजपुर उद्योग वाणिज्यमा ध्रुवलाल विजयी
भोजपुर । उद्योग वाणिज्य संघ भोजपुरको १० औँ जिल्ला अधिवेशनबाट संघको अध्यक्षमा ध्रुवलाल श्रेष्ठ विजयी भएका छन् । २१ सदस्यीय नयाँ कार्यसमिति बनेको संघको निर्वाचनमा उनले आफ्ना निकटतम प्रत्यासी उम्मेदवार रामचन्द्र श्रेष्ठलाई ४३ मतले पछि पार्दै संघको अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार भएको संघको निर्वाचनमा...
-
भोजपुरमा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी
भोजपुर । भोजपुर सदरमुकाममा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ । भोली कार्तिक ३० गते हुने संघको १० औँ अधिवेशनका लागि चुनावी उम्मेदवारहरुको रस्साकस्सी बढेको हो । संघको आउँदो नयाँ कार्यसमितीको नेतृत्वमा कस्ले जित्ला भन्नेको बजारबासीको कौतुहलता पनि त्यतिक्कै छ । संघको गतभदौ २५ गतेभित्र सबै उद्योगी, व्यवसायीला...
-
भोजपुरमा ग्रामिण भेगको आकर्षण बन्दै ‘टेम्पो’
भोजपुर । धरान, ईटहरी, विराटनगर जस्ता शहरमा भेडाबाख्राकोभन्दा धेरैको संख्यामा देखिने ‘टेम्पो’ भोजपुरको ग्रामिण भेगका मानिसका लागि भने यो नौलो र रहरको सवारीसाधन बनेको छ । अरुण गाउँपालिका ५, प्याउलीबजारमा जरायोटार घर भएका देवी गौतमले विदेश त्यागी करिब अढाई महिनाअघि पाँच लाख ऋणपानले किनेको टेम्पो चलाउन थालेसंगै आजभोली उनको...
-
स्वास्थ्य बिमामा आकर्षण
भोजपुर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत २३ औँ जिल्लाको रुपमा भोजपुरमा गत ०७४ पुष ३० गतेबाट सुरु स्वास्थ्य बिमा गर्नेको संख्यामा बृद्धि आएको छ । हालसम्म स्वास्थ्य बिमा गर्ने आठ हजार नौ सय ६० जनाबाट बढेर कुल ११ हजार आठ सय ३१ संख्या पुगेको स्वास्थ्य बिमा बोर्ड जिल्ला दर्ता भोजपुरले जनाएको छ । जसमा भोजपुर...
-
टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि
बैतडी। नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् ।...
-
प्रतिनिधिसभा अन्तर्गतका नवनिर्वाचित सभापतिको शपथ
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा आज आयोजित विशेष समारोहमा सभामुख महरासमक्ष नवनिर्वाचित सभापतिले शपथ लिएका हो । शपथ लिनेहरुमा...
-
भोजपुरमा स्थानीय तहको सूचना प्रवक्ताकै भरमा
भोजपुर । भोजपुरका अधिकांश स्थानीय तहमा तहले प्रवक्ता नियुक्ति गरी कार्यपालिकाको सुचना आदानप्रदान गर्दै आएको छ । ९ वटा स्थानीय तहमध्ये ७ वटा तहमा प्रवक्ता र २ तहमा सुचना अधिकारी राखिएको जनार्ईएको छ । २ नगरपालिका र ५ गाउँपालिकामा सुचना आदानप्रदानका लागि प्रवक्ता नियुक्ति गर्दा दुर्गम साल्पासिलिछो र रामप्रसाद राई गाउँपाल...












