• “प्रिय् झरी”

    प्रिय झरी बस्ती खोला पसेपछी बिकास ढलमा अड्किएपछि  सन्धी सम्झौता दस गज्जामा टुङिएपछी रितु तिम्रो बर्षा जवानी बैमानी भा छ  तिम्रो चन्चलता सङ्ग लुकामरी खेल्दै एक मेलो मेलोमा मानो रोपेर मुरि फलाउने, तारे मालेको पुछर निमोठेर हरियो डाँडा माथी... हो हो हो होरियो ... गाउदै एक मुठी आस गैरिखेतमा रोपेर त्यो सन्...

  • नोबेलले सफलतापूर्वक गर्यो मुटुको शल्यक्रिया (भिडियोसहित)

    बिराटनगर । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो । सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख ...

  • यसरी लिन सकिन्छ अनलाइनबाटै प्यान नम्वर (तरीकासहित)

    काठमाडौँ। आजदेखि नयाँ आर्थिक वर्ष २०७६÷७७ सुरु भएको छ। नयाँ आर्थिक वर्षसंगै अब तलब लिन सरकारले प्यान कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ। यो व्यवस्था बमोजिम अब कुनै प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कुनैपनि व्यक्तिलाई तलब दिन पाउने छैन। नयाँ आर्थिक वर्षसंगै प्यान कार्ड नभएक...

  • भोजपुरमा पोखरीमा डुबेर भोजपुरमा दुइको मृत्यु

    भोजपुर । जिल्लाको आमचोक गाउँपालिका वडा नं. २ यूँमा पोखरीमा डुबेर दुईजनाको ज्यान गएको छ । हिजो मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक १ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्र्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरबाट मंगलबार दिउ...

  • फेरी साउन २ र १० गते नेपाल बन्द, ओली सरकारको यस्तो निर्णय विरुद्ध कसले गर्यो बन्द आह्वान

    काठमाडौं । ओली सरकारको निर्णय विरुद्ध साउन २ र १० गते फेरी हुने भएको छ । लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै ‘आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले७३डद्दज्ञठस नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । साउन २ र १० गते नेपाल बन्द आह्वान गर्दै उक्त समूहले चरणवद्ध संघर्षका ...

  • सांसद सुदन किराती भन्छन्: दुवै जुझारु युवा मारिए, यसरी त भएन, वार्ता गरौं

    काठमाडौं । भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य सुदन राई लामो समय जनयुद्धमा सहभागी भएर आएका एक नेता हुन्। उनीसँगै जनयुद्धमा सहभागी भएका उनका कयौँ साथीहरु अहिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा छन् । बुधबार बिहान भोजपुर सदरमुकामस्थित हटियामा भएको घटनामा सांसद किरातीले चिनेका दुवैजना मारिए। मारिनेमा एकजना...

  • भोजपुरमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गयो

    भोजपुर । अविरल वर्षातसंगै खसेको पहिरोले घर पुरिदाँ एकै परिवारका ३ जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङमा स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो । घरमा बसिरहेका राईका श्रीमती, दुई छोरालाई शनिबार विहान करिब पौन...

  • साँस्कृतिक सम्पदाको संरक्षण गर्दै षडानन्द नगरपालिका ( फाेटाे फिचर )

    दिङ्ला । भोजपुरको षडानन्द नगरपालिकाले नगर क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक स्थलहरुको संरक्षण सुरु गरेको छ । आबाल बह्मचारी षडानन्द अधिकारीले स्थापना गर्नु भएका विभिन्न मन्दिर, पाटी, पौवा तथा कुण्डहरुको संरक्षणलाई नगरपालिकाले तिब्रता दिएको छ । नगरपालिका क्षेत्रभित्र रहेका पुरातात्विक तथा मौलिक सम्पदाहरुक...

  • संखुवासभा-भोजपुरमा विप्लवको सेल्टर खोज्दै प्रहरी, दुई कार्यकर्ता पक्राउ, एउटा हतियार बरामद

    संखुवासभा । सोमबार बिहान संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा नेत्रविक्रम चन्द विप्लपका कार्यकर्तासँग भएको भनिएको गोली हानाहानपछि उतारिएको करिब एक सयजना सुरक्षाकर्मीको टोली अझै फर्किएको छैन। विप्लवका कार्यकर्ता बास बसेको ठाउँमा प्रहरीसँग जम्काभेट हुँदा भएको गोली हानाहानका क्रममा बेपत्ता भएका आफ्ना दुईजना कार्यकर्...

  • भोजपुरमा अज्ञात समुहद्वारा वडा कार्यालय तोडफोड तथा आगजनी ( फाेटाे फिचर )

    भोजपुर । जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा गएराती अज्ञात समुहले तोडफोड तथा आगजनी गरेको छ । वडा कार्यालयको ताला फोडेर सो समुहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो । अज्ञात समुहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर स...