भाेजपुर । भोजपुर सदरमुकामको देउराली सौदाचोकस्थित फेला परेको वम निष्क्रिय गरिएको छ । सौदाचोकदेखि बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद बस्तु भनिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइडी वम रहेको र साथमा मोवाइल, डेटोनेटर साथै घरेलु बारुदबाट ...
silichung
-
-
भाेजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाईते
भोजपुर । सदरमुकामबाट दक्षिणी हतुवागढी गाउँपालिकाको घोरेटार जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक घाईते भएका छन् । भोजपुर सदरमुकामबाट मंगलबार विजुलीको पोल लिएर जाँदै गरेको को २ त ८८६६ नम्बरको ट्रयाक्टर रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको डढुवामा दुर्घटना हुँदा टेम्के मैयुङ गाउँपालिका ३, अन्नपूर...
-
भोजपुरमा गाउदै नाच्दै रमाए कैदीबन्दी
भोजपुर । ‘मेरो घर छैन म कहाँ जाउँ, म यहि बस्छु वाहिरा गए मलाई हेला गर्छन ढुंगा हान्छन्’ नाटक शुरु हुन्छ...। नाटकको शब्दले जिल्ला कारागार भोजपुरमा कैदि जिवन विताइ रहेकी षडानन्द नगरपालिका–८ तुंगेछाकी अस्मिता तामाङ्गको गहभरी झरे, तामाङले धेरै पटक आशुलाई रोक्न खोजे सकिनन् । अस्मितालाई लागेको थियो, कैदि जिवन विताउँदा पनि का...
-
अवैध गर्भको जिम्मा लगाउन ८० हजारको प्रलोभन, अवैध गर्भको मोलमोलाई गरेर आरोपी फरार
भोजपुर । एक सुस्त मनस्थितीकी महिलाको अवैध गर्भको जिम्मा लगाउन पैसाको मोलमोलाई भएको छ । घटना सुन्दा अनौठो र अमानवीय लागेपनि यो सत्य हो । भोजपुर नगरपालिका ११, आम्तेककी २५ वर्षिया राममाया (नाम परिवर्तन) लाई अवैध गर्भवती बनाएका स्थानीय ‘राजन’ भनिने मोहनलाल बास्तोला स्वयम्ले अवैध गर्भको जिम्मा लगाउन एक अपांग य...
-
आधुनिक कुटानीपिसानी मिलले ढिकीजाँतो लोप हुँदै
भोजपुर । आधुनिक बिजुली, तेलबाट चल्ने प्रविधिमा आश्रित हुने थालेपछि गाउँघरमा रहेका अन्न कुट्ने परम्परागत ढिकीजाँतो संकटमा पर्दै गएका छन् । नयाँ प्रविधिको कुटानी पिसानी मिल दुर्गम गाउँगाउँसम्म भित्रिएपछि गाउँका ढिकीजाँतो क्रमशः लोपन्मुख बन्दै गएका हुन् । थोरै अन्न पिस्न घण्टौ लगाएर ढिकीजाँतो गर्नुपर्ने झण्झटको सट्टा...
-
भाेजपुरमा पुख्र्याैली पेशामा रमाउदैँ नरमान
भोजपुर । भोजपुर नगरपालिका टक्सार दारेगौँडाका ५१ वर्षिय नरमान सार्कीलाई खेतीपातीले मात्र एकछाक टार्न पुग्दैन । उनलाई परिवारको विहानबेलुकीको हातमुख जोर्न ज्यालामजदुर वा मेलापात गर्नुपर्छ । तर पुर्खौँदेखिको घरेलु मुढा बनाउने पेशाले एकछाक मात्र नभई बालबच्चाको पढाई खर्चसम्म आरामले धानेको छ । नरमान र उनकी श्रीमती मिलेर ...
-
कारागारका कैदिबन्दिलाई न्यानो कपडा वितरण
भोजपुर। भोजपुर कारागारका केहि कैदिबन्दिहरुलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । लेखनाथ महानगरपालिका १० स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका बालाजु, माछा पोखरी १६ मा बस्दै आएका अपाँग सरोकार केन्द्र, केन्द्रिय कार्यालय काठमाडौँका सँरक्षक तथा समाजसेवी नवराज अधिकारीले न्यानो कपडा वितरण गरेका छन् । भोजपुर आउने ...
-
जरायोटारको सारंगी शान
भोजपुरको जरायोटार गन्धर्व बस्ती हो । यहाँका गन्धर्वहरु पहिला गाउँ डुलेर सारंगी गाउँदै गाएको कमाइले परिवारको खर्च धान्ने गर्थे । अहिले यो परम्परा लोपोन्मुख बनेको छ । यहीँकै तेजेन्द्र गन्धर्व भने रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा सहभागी भएपछि खुबै चर्चामा आएका छन् । उनको सारंगी यात्रा र गन्धर्व परम्पराबारे विद्या राई ...
-
राष्ट्रपति भएकी छोरी विद्या भण्डारीलाई जन्मभूमिबाट चिठी
प्यारी छोरी, बिद्या शुभप्यार, छोरी, सुन्दैछु तिमी महान कार्य गर्दैछ्यौ रे । आफ्ना सन्तानको रहर पुरा हुन लाग्दा कुनचाहिं आमा खुसी हुन्न होली र ? तिमी हिजो देशको राष्ट्रपति जस्तो उच्च पदमा पुग्दा मेरो खुसीको सिमा रहेन । म गदगद् भएँ । अरुको अगाडि छाती फुकाएर हिंडे । मेरी छोरी राष्ट्रपति भई भनेर कतिको अगाडि सान दिएँ ।त...
-
सांसद सुदन किराँतीले भाेजपुरमा कुन–कुन शिर्षकमा वजेट विनियाेजन गरे ( वजेट सहित)
भोजपुर । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सञ्चलान हुने योजनाहरु छनौट भएका छन् । प्रतिनीधि सभा सदस्य सुदन किराँतीले भोजपुर जिल्लामा०७५÷०७६ मा हुने योजनाहरुको छनौट गरेका हुन् । यहाँ हेर्नुहाेस्... १. फेरी सञ्चालन (अरुण नदी) षडानन्द न.पा. र संखुवासभा टुम्लीङ्गटार जोड्ने (षडानन्द न.पा. वडा नं. ६ ...












