काठमाडौं । अनलाइन कराते कातातर्फ नेपालले १० पदक जितेको छ । नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा चार स्वर्ण तथा तीन/तीन रजत र कास्य पदक जितेको हो । नेपालका तर्फबाट सञ्जु देसार, दिक्षा महतरा, प्रशन्न घर्ती मगर, सत्कार घर्ती मगरले स्वर्ण जितेका हुन् । सञ्जुले महिला क्याडेट स्पर्धा...
खेलकुद
-
-
साफ च्याम्पियनसिप एक बर्षका लागि स्थगित
काठमाडौं । यसै बर्ष हुने तय भएको दक्षिण एशियाली मुलुकहरुबीचको फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप एक बर्षका लागि स्थगित भएको छ । कोभिड–१९ को संक्रमण जोखिमका कारण बंगलादेशमा गर्न लागिएको १३औं संस्करणको प्रतियोगिता एक वर्ष पछि सरिएको हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले तीन महिना पछिका लाग...
-
भोजपुरमा पर्यटन प्रबद्र्धन गर्न ट्रेल रेस
भोजपुर । दौडको माध्यमबाट पर्यटनको प्रबद्र्धन गर्न भोजपुरमा ट्रेल दौड हुने भएको छ । स्वस्थ खेलाडी उत्पादन गर्दै अन्र्तराष्ट्रियस्तरमा साहसिक खेलको सम्भावना कायम राख्ने उद्देश्यले ‘चौँथो टेम्केमैयुङ मुन्दुम ट्रेल रेस २०२०’ हुने भएको हो । पर्यटकीय टेम्केमैयुङ मुन्दुम पदमार्गको प्रबद्र्धन गर्ने दौडको मुख्य उद्देश्य रह...
-
तेश्रो मेयर कपको उपाधी भगवतीलाई
भोजपुर । मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको तेश्रो मेयर कप पुरुष फुटबलको उपाधी भगवती क्लब खोटाङले उचालेको छ । बिहीबार सम्पन्न फाईनल खेलमा कुलुङ यातायात प्रालिलाई १–० गोल अन्तरले हराउँदै उपाधीमाथि कब्जा जमाएको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म दुवै टिमबाट कुनै गोल हुन सकेन । दोश्रो हापको २८ ...
-
तेस्रो मेयर कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा खोटाङ र कुलुङ (फाेटाे फिचर)
भोजपुर । स्थानीय टुडिखेलमा सञ्चालन भइहेको तेस्रो भोजपुर मेयर कप फुटवल प्रतियोगिताको क्वाटर फाइनलमा खोटाङ भगवती स्पोर्टस क्लव र कुलुङ यातयात प्रालि विजयी भएका छन् । सोमबार भएको खेलमा खोटाङ भगवती स्पोर्टस क्लव र नमुना फुटबल क्लव विच भएको खेलमा खोटाङ भगवती स्पोर्टस क्लवको तर्फबाट जिवन परियारले ०–१ एक गोल गर्दै गरी वि...
-
१३ औँ सागको भलिबल आजदेखि सुरु, नेपाल पनि खेल्दै
काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबारदेखि भलिबलका खेल सुरु हुँदै छ । भलिबलमा नेपालसहित ६ देशले प्रतिस्पर्धा गर्दैछन् । अन्य टिम आइ पुगिसकेको भए पनि भारतीय टिम भने आइपुगेको छैन । बुधबार पुरुष भलिबलतर्फ एउटा खेल हुँदैछ भने महिलातर्फ दुई वटा खेल हुँदैछ । पुरुषतर्फ साँझ सात बजे ग्रुप ‘ए’ मा र...
-
नेपाल बंगलादेशसँग ८ विकेटले हार्यो
काठमाडौं । नेपाल इमर्जिङ टिम्स एसिया कपमा घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । बंगलादेशलाई नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेटाएको थियो। बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन । नेपालका करण केसी र सुशन भारीले समान ११ विकेट लिए । यसअघि टस ...
-
महिला भलिबल खेलाडीलाई सरकारको जनही ३ लाख दिने घोषणा
काठमाडौ । नेपाली महिला भलिबल खेलाडी टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले ऐतिहासिक उपाधि जितेको नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको हो। परिषद्का सदस्य सचिव रमेश सिलवालले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सेतोपाटीलाई जानकारी दिए। यसअघि बंगलादेशको र...
-
नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र
मोरङ । मोरङको बेलबारीमा पहिलो पटक हुँन लागेको नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बिराटनगर स्थित नोेबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मंसिर ६ देखि ८ गतेसम्म प्रतियोगिता गर्ने तयारी गरेको हो । प्रतियोगिताका लागि खेलाडी आमन्त्रण, खेल स्थल सजावट, स्वागतद्...
-
दोस्रो मेयर कप महिला फुटबल प्रतियोगितामा भैंसीपंखा बन्यो च्याम्पियन
भोजपुर । भोजपुर नगरपालिका १० भैंसीपंखा दोस्रो मेयर कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार भएको फाईनलमा भैंसीपंखाले भोजपुर नगरपालिका ११ आम्तेकलाई ४–० गोलअन्तरले पराजित गर्दै उपाधी उचालेको हो । टिमलाई जित दिलाउन भैंसीपंखाकी सम्झना लावती र ईमा राईले २–२ गोल गरे । सम्झनाले खेलको १० औँ र ४८ औँ र ईमाल...












