विश्वविख्यात फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार हृदयघातका कारण निधन भएको छ। अर्जेन्टिनाका पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो। म्याराडोनाको नाम संसारकै सर्वकालीन महान् फुटबल खेलाडीहरूको सूचीमा आउँछ। अर्जेन्टिनाले ...
खेलकुद
-
-
अनलाइन करातेमा नेपाललाई १० पदक
काठमाडौं । अनलाइन कराते कातातर्फ नेपालले १० पदक जितेको छ । नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा चार स्वर्ण तथा तीन/तीन रजत र कास्य पदक जितेको हो । नेपालका तर्फबाट सञ्जु देसार, दिक्षा महतरा, प्रशन्न घर्ती मगर, सत्कार घर्ती मगरले स्वर्ण जितेका हुन् । सञ्जुले महिला क्याडेट स्पर्धा...
-
साफ च्याम्पियनसिप एक बर्षका लागि स्थगित
काठमाडौं । यसै बर्ष हुने तय भएको दक्षिण एशियाली मुलुकहरुबीचको फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप एक बर्षका लागि स्थगित भएको छ । कोभिड–१९ को संक्रमण जोखिमका कारण बंगलादेशमा गर्न लागिएको १३औं संस्करणको प्रतियोगिता एक वर्ष पछि सरिएको हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले तीन महिना पछिका लाग...
-
भोजपुरमा पर्यटन प्रबद्र्धन गर्न ट्रेल रेस
भोजपुर । दौडको माध्यमबाट पर्यटनको प्रबद्र्धन गर्न भोजपुरमा ट्रेल दौड हुने भएको छ । स्वस्थ खेलाडी उत्पादन गर्दै अन्र्तराष्ट्रियस्तरमा साहसिक खेलको सम्भावना कायम राख्ने उद्देश्यले ‘चौँथो टेम्केमैयुङ मुन्दुम ट्रेल रेस २०२०’ हुने भएको हो । पर्यटकीय टेम्केमैयुङ मुन्दुम पदमार्गको प्रबद्र्धन गर्ने दौडको मुख्य उद्देश्य रह...
-
तेश्रो मेयर कपको उपाधी भगवतीलाई
भोजपुर । मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको तेश्रो मेयर कप पुरुष फुटबलको उपाधी भगवती क्लब खोटाङले उचालेको छ । बिहीबार सम्पन्न फाईनल खेलमा कुलुङ यातायात प्रालिलाई १–० गोल अन्तरले हराउँदै उपाधीमाथि कब्जा जमाएको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म दुवै टिमबाट कुनै गोल हुन सकेन । दोश्रो हापको २८ ...
-
तेस्रो मेयर कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा खोटाङ र कुलुङ (फाेटाे फिचर)
भोजपुर । स्थानीय टुडिखेलमा सञ्चालन भइहेको तेस्रो भोजपुर मेयर कप फुटवल प्रतियोगिताको क्वाटर फाइनलमा खोटाङ भगवती स्पोर्टस क्लव र कुलुङ यातयात प्रालि विजयी भएका छन् । सोमबार भएको खेलमा खोटाङ भगवती स्पोर्टस क्लव र नमुना फुटबल क्लव विच भएको खेलमा खोटाङ भगवती स्पोर्टस क्लवको तर्फबाट जिवन परियारले ०–१ एक गोल गर्दै गरी वि...
-
१३ औँ सागको भलिबल आजदेखि सुरु, नेपाल पनि खेल्दै
काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबारदेखि भलिबलका खेल सुरु हुँदै छ । भलिबलमा नेपालसहित ६ देशले प्रतिस्पर्धा गर्दैछन् । अन्य टिम आइ पुगिसकेको भए पनि भारतीय टिम भने आइपुगेको छैन । बुधबार पुरुष भलिबलतर्फ एउटा खेल हुँदैछ भने महिलातर्फ दुई वटा खेल हुँदैछ । पुरुषतर्फ साँझ सात बजे ग्रुप ‘ए’ मा र...
-
नेपाल बंगलादेशसँग ८ विकेटले हार्यो
काठमाडौं । नेपाल इमर्जिङ टिम्स एसिया कपमा घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । बंगलादेशलाई नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेटाएको थियो। बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन । नेपालका करण केसी र सुशन भारीले समान ११ विकेट लिए । यसअघि टस ...
-
महिला भलिबल खेलाडीलाई सरकारको जनही ३ लाख दिने घोषणा
काठमाडौ । नेपाली महिला भलिबल खेलाडी टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले ऐतिहासिक उपाधि जितेको नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको हो। परिषद्का सदस्य सचिव रमेश सिलवालले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सेतोपाटीलाई जानकारी दिए। यसअघि बंगलादेशको र...
-
नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र
मोरङ । मोरङको बेलबारीमा पहिलो पटक हुँन लागेको नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बिराटनगर स्थित नोेबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मंसिर ६ देखि ८ गतेसम्म प्रतियोगिता गर्ने तयारी गरेको हो । प्रतियोगिताका लागि खेलाडी आमन्त्रण, खेल स्थल सजावट, स्वागतद्...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- 12
- Next Page »










