• प्रिती कम्बोडियन क्लबमा आबद्ध

    नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई कम्बोडीयन क्लबमा आबद्ध भएकी छन् ।  बुधबार 'प्रेह तानरीच स्वय' क्लबले विज्ञप्ति जारी गर्दै राईलाई अनुबन्ध गरेको जनाएको हो ।   प्रिती यसअघि जोर्डनको क्लब  इतिहाडमा आबद्ध थिइन् ।  एक सिजन क्लबमा रहँदा प्रितीले चार खेल खेल्दा एक गोल आफ्नो नाममा ल्याएकी थिइन् ...

  • क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित

    आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अफगानिस्तानले क्यानडालाई पराजित गरेको छ । चेन्नईको एमएचिदम्बरम रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले क्यानडालाई ८३ रनले पराजित गरेको हो ।   २०१ रनको लक्ष्यासहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्...

  • नेपालले माल्दिभ्समा चार देशीय प्रतियोगिता खेल्ने

    नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले माल्दिभ्समा चारदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएको छ । माल्दिभ्सका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार नेपालले माल्दिभ्ससहित श्रीलंका र बंगलादेश सम्मिलित चारदेशीय सिरिज खेल्ने भएको हो ।   माल्दिभियन फुटबलको ऐतिहासिक ७५औं वार्षिकोत्सवको अवसर पारी फुटबल एसोस...

  • पलेशा बनिन् ‘ट्रेलब्लेजर अफ दी इयर’

    एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ मा पारा तेक्वान्दोकी पलेशा गोवर्धन 'ट्रेलब्लेजर अफ दी इयर' घोषित भएकी छन् । बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा पारा खेलबाट विश्वमा नेपालको नाम फैलाएको गौरवसहित मञ्चले यो अवार्डबाट पलेशालाई सम्मानित गरेको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा ...

  • नेपाली महिला फुटबलकी गौरव एन्जीला तुम्बापो सुब्बा सम्मानित

    नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा पहचान दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने पूर्व कप्तान एन्जीला तुम्बापो सुब्बालाई एक विशेष समारोहमा सम्मान गरिएको छ।   किरात याक्थुङ चुम्लुङ यूकेको सहकार्यमा आयोजित कार्यक्रममा एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल र महासचिव जुरेन्द्र खजुमले एन्जीलालाई सम्मानपत्र प्रद...

  • भर्खर छोरी जन्माएकी ज्वालाले आफ्नो ३० लिटर दूध दान गरिन्

    ब्याडमिन्टन खेलाडी ज्वाला गुट्टाको सर्वत्र प्रशंसा भइरहेको छ। उनले बिरामी र कमजोर नवजात शिशुहरूलाई नयाँ जीवन दिने पहलमा योगदान दिएकी छिन्। अप्रिलमा छोरी जन्माएदेखि नै ज्वालाले यस अभियानमा योगदान दिइरहेकी छिन्। उनी सरकारी अस्पतालमा आफ्नो दूध दान गरिरहेकी छिन्। उनले अहिलेसम्म ३० लिटर दूध दान गरिसकेकी छिन्।   ...

  • १० वर्षमा एउटा मात्र ‘होम म्याच’

    काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पछिल्लो दुई वर्षमा एउटा मात्र औपचारिक अन्तर्राष्ट्रिय पुरूष फुटबल खेल भएको छ। पछिल्लो पटक सन् २०२३ को नोभेम्बरमा नेपाली पुरूष टोलीले यमनविरूद्ध एसियन कप छनोट खेलेको थियो।   यसै वर्ष नेपालले दशरथ रंगशालामा दुई वटा 'होम म्याच' खेल्ने तय छ तर यी खेल रंगशालाको मापद...

  • लन्डन म्याराथुनमा सन्तोष राईको कीर्तिमानी

    लन्डन । नेपाल रन यूकेका संस्थापक सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वल्र्ड रेकर्ड’ बनाएका छन् । सन्तोषले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरेर वल्र्ड रेकर्ड बनाएको हो ।   आइतवार सम्पन्न संसारकै प्रतिष्ठित लन्डन म्याराथनको ४५औं संस्करणमा सन्तोष राईले नेप...

  • चितवनले जनकपुरलाई हराउँदा बाहिरिए पोखरा र विराटनगर

    नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ । चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा रोकियो ।   बलिङमा सोहिल तनविर, कप्तान कुशल मल्ल र रिजन ढकालले २(२, अमर रौटेलाले एकएक विकेट लिए । जनकपुरका जिमी निशमले आक्रामक ब्याटिङ गरे पनि जित दिलाउन ...

  • गैर–आवासीय नेपाली संघ बेलायतले एनआरएनए कप गर्दै

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले एनआरएनए फुटवल कप प्रतियोगिता आयोजना गर्ने भएको छ । गैर–आवासीय नेपाली संघ बेलायतको युवा विभागले अगष्ट ३ मा फेल्थामस्थित टुडर पार्कमा एनआरएनए कप गर्ने भएको हो । यही मार्चको १२ मा सम्पन्न गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको कार्यवहाक अध्यक्ष चम्पा थापाको अध्यक्षताम...