• राजनीतिमा सक्रिय हुँदै करिश्मा

    केही समयको विश्रामपछि अभिनेत्री करिश्मा मानन्धर पुनः राजनीतिमा सक्रिय हुँदै छिन्। उनी आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी हुन्।  चलचित्र क्षेत्रमा लोकप्रिय अभिनेत्री मानन्धर राजनीतिमा होमिएको लामो समय भएको छैन। उनले २०७३ सालमा डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत माओवादी छोडेर ‘नयाँ शक्ति’खोलेपछि राजनीतिक यात्रा था...

  • क्रिप्टोकरेन्सीको विज्ञापन गर्नेलाई कारवाहीको माग् गर्दै प्रियंका

    आफू माथि क्रिप्टोकरेन्सीको विज्ञापन गरेको भन्दै सिआईबीले अनुसन्धान थालेपछि अभिनेत्री प्रियंका कार्कीले उजुरी दिएकी छन् । क्रिप्टोकरेन्सीको प्रचारमा आफ्नो भिडियो तथा तस्बिर प्रयोग गरेको भन्दै उनले दोषीलाई कारवाहीको माग गर्दै उजुरी हालेकी हुन् ।   सीआईबीले क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रियंकाको तस्बिर प्र...

  • वर्षा शिवाकोटी यस्तो अवतारमा

    हाल अमेरिकामा रहेकी अभिनेत्री वर्षा शिवाकोटीले त्यहाँ समुद्रमा खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। शालिन छविकी नायिका वर्षा अमेरिकास्थित फ्लोरिडाको समुद्री तटमा हरियो विकिनीका साथ देखिएपछि सामाजिक सञ्जालमा लाइक सँगसँगै कमेन्टको ओइरो लागेको हो।   उनले शनिबार आफ्नो फेसबुक पेजमा समुद्री तटमा ‘ट...

  • भूपेन्द्र थापा मगर बने नेपाल आइडल सिजन-४ को विजेता

    काठमाडौं । एपीवान टेलिभिजनमा प्रसारण हुँदै आएको नेपाल आइडल सिजन -४ को उपाधि अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भैरहवाका भूपेन्द्र थापा मगर विजयी भएका छन् । । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा उनले उपाधि हात पारेका हुन् ।   उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्...

  • बिहे गर्दै निता र हरिहर

    लामो समय देखी एक अर्काको प्रेममा रहेका ज्योतिष तथा नायक हरिहर अधिकारी र नायिका निता ढुंगाना विवाह बन्धनमा बाधिदै छन्  । खबर बाहिरीए अनुसार, हरिहर र नीताले २०७९ सालमा विवाह गर्ने तयारी गरेका हुन्  ।   ज्योतिष भएकाले हरिहरले विवाहको मिति समेत निकालिसकेको जानकारी प्राप्त छ । यो जोडीले ‘ह्रस्व-दीर्घ’ नाममा फ...

  • क्यारोलिना बनिन् विश्व सुन्दरी

    काठमाडौं। यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छिन्। आज बिहान भएको फाइनल प्रतिस्पर्धाबाट क्यारोलिना उत्कृष्ट ठहर भएकी हुन्। बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् । अमेरिकाकी...

  • ‘मिस्टर नेपाल’को छनोट सुरु, अडिसन १२ चैतसम्म चल्ने

    काठमाडौं। नेक्स्ट मोडल्स नेपालले पुरुषको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२२’ को छनोट सुरु गरेको छ । नेक्स्ट मोडल्स  नेपालले गत शनिबारबाट प्रतियोगी छनोटको प्रारम्भिक अडिसन सुरु गरेको हो । अडिसन १२ चैतसम्म चल्ने आयोजकले जनाएको छ ।   प्रतियोगितामा एकसय बढीले अडिसन दिएका छन् । तीमध्येबाट केही प्रतियोगी ...

  • बीपी कोइरालाको बारेमा बन्यो डकुमेन्ट्री

    पूर्वप्रधानमन्त्री बीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको छ । डकुमेन्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईराला आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धि मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ ।   स्वदेश ...

  • प्रकाश सपुतको ‘पीर’ ले माओवादीलाई पिरोल्यो, यूट्युवबाट हटाउन चेतावनी

    गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ बोलको गीत विवादीत बनेको छ । माओवादी जनयुद्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् ।   गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज  नेता राम प्रसाद सापकोटा दीपशीखाले माओवादी जनयुद्ध लड्ने महिला छापामारको...

  • चर्चित उपन्यास ‘लु’ बाट बन्ने भयो फिल्म

    उपन्यास ‘लू’ बाट फिल्म बन्ने भएको छ । कपि राइट समेत हस्तान्तरण भैसकेको उपन्यास 'लु' लाई लेखक नयनराज पाण्डेले लेखेका हुन्  ।  साथै फिल्मको कथा पनि उनकै रहने छ । कारो फिल्म्सका प्रबन्धक निर्देशक निशा खरेल र लेखकबिच उपन्यासको कपि राइट हस्तान्तरण गरिएको हो ।   नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने र रोजगारी...