सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र 'दिल बेचरा' डिजिटल रिलिज हुने भएको छ । भारतीय मिडियाका अनुसार यस चलचित्र जुलाई २ देखि डिज्नी प्लस र हटस्टारमा हेर्न सकिनेछ । सुशान्तका साथमा सन्जना सांघी र सैफ अली खान अभिनीत चलचित्रलाई मुकेश छाब्राले निर्देशन गरेका हुन् । मुकेशको यो डेब्यु निर्देशन हो । अभिनेत्री स...
मनोरञ्जन
-
-
अश्वेत समुदायलाई सम्बोधन गर्दै बियोन्सेले ल्याइन् ‘ब्ल्याक परेड’
विश्व चर्चित गायिका बियोन्सेले नयाँ गीत सार्वजनिक गरेकी छिन् । उनले अश्वेत समुदायप्रति भइरहेको भेदभावविरुद्ध नयाँ गीत ल्याएकी हुन् । अश्वेत समुदायले सञ्चालन गरेको व्यवसायहरूलाई सहयोग गर्ने उद्देश्यका साथ उनले ‘ब्ल्याक परेड’ नामको गीत रिलिज गरेकी हुन् । अश्वेत समुदायको इतिहास, प्रहरीले समुदायमाथि गरेको ...
-
गाउँमा उभौँली धुमधामले सुरु
भोजपुर । किँरात राईहरुको महान पर्व उभौँली साकेला सुरु भएको छ । लकडाउनको बेला शहरबजार बन्द रहेपनि ग्रामीण भेगमा भने उभौँलीको रौनक बढेको छ । सदरमुकाम आसपासका बजार क्षेत्रमा ठप्प गरिएको साकेला गाउँमा भने विशेष तामझामका साथ सुरु भएको छ । जातीय पहिचान र नियमित पूजाआजाका कारण गाउँघरमा भने उभौँलीको तामझानम बढे...
-
नेपाली युवा दिवेश अमेरिकन आइडलको टप टेनमा
नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् गायन रियालिटी सो अमेरिकन आइडलको उत्कृष्ट १० (टप टेन) मा प्रवेश गरेका छन्। जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनी ‘आर्थर गन’ का नामले चिनिएका दिवेश टप टेनमा उक्लिन सफल भएका हुन्। अमेरिकन आइडलको लाइभ सोमा उत्कृष्ट १० मा पुग्ने उनी पहिलो नेपाली बनेका छन्। दिव...
-
भद्रगोलका ‘विलासे’लाई कोरोना संक्रमण
हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चामा आएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ । विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको हो । अहिले सुवास लण्डनमा नै छन् । कोरोना पुष्टी भएपछि उनलाई उनी बस्दै आएको घरमा नै आइसुलेसनमा राखिएको छ । ...
-
अदिती बुढाथोकीले बिकिनी फोटो पोस्ट गर्दै भनिन्–‘गर्मी तिमीलाई पर्खिरहेछु’
काठमाडौं। गर्मी सुरु हुन लागेसँगै नेपाली नायिकाहरु पनि बिकिनी अवतारमा प्रकट हुन लागेका छन् । पछिल्लो समय नायिका अदिती बुढाथोकी पनि बिकिनी अवतारमा प्रकट भएकी छिन् । उनले समुद्र किनारमा बिकिनीमा पोज दिएकी छिन् । इन्स्टाग्राममा फोटो शेयर गर्दै उनले क्याम्पस लेखेकी छिन् – ‘गर्मी तिमीलाई पर्खिरहेछु ।’ चलचित्र ‘कृ’मा ...
-
संगितमय बन्यो अन्नपूर्ण
भोजपुर । चिसो ठण्डा माहोल बन्दै थियो, टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा । जिल्लाभित्र र छिमेकी खोटाङबाट ‘म्युजिकल ईभेन्ट’ भन्दै दर्शकहरुको खचाखच उपस्थिती थियो । संगित र साहित्यका रस भिजेका पारखीहरु पनि सांगातिक प्रस्तुतीको पर्खाईमा थिए । चिसो मौसमको वास्तै नगरी स्थानीय बृद्धबृद्धाहरु पनि आएका थिए । ‘आज गाउँमा ठ...
-
ज्याकी श्राफकी छोरीको भाइरल तस्वीर
मुम्बई। ज्याकी श्राफकी छोरी तथा टाइगर श्राफकी बहिनी कृष्णा श्राफ यतिबेला आफ्नो व्याइफ्रेण्ड इबन हायम्ससँग वेकेशनमा छिन्। वेकेशनको तस्वीर कृष्णाले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन्। तस्वीरमा कृष्णा रोमान्टिक मुडमा देखिएकी छन्। कुनै तस्वीरमा उनी इबनलाई किस गरिरहेकी छन् भने कुनैमा अंकमाल गरिरहेकी छन्। कृष्णाल...
-
बेलायतमा उधौली धुमधाम
भोजपुर । किरात राई यायोक्खा बेलायतको आयोजनामा साकेला उधौली भब्यताको साथ सम्पन्न भएको छ । चार धामीहरु (नाक्छुङ) द्धारा पानी पुजा, चुला (सुप्तुलुङ) पुजा सम्पन्न गरेपछि साकेला पुजिएको थियो । नाक्छुङहरुलाई फेटा लगाई संस्कारगत शिर उभाईएको थियो । धामीहरु किताब शेर राई र टाईटेक्स् फल्माछाले पानीको पुजा सम्पन्न गरि साकेला...
-
चर्चित गायिका कला राईको साथमा “उधौली” ५०७९ चाड मनाइदै
काठमाडाै । किरातीहरुको महान राष्ट्रिय चाड “चासोक तङ्नाम ÷साकेला उधौली ÷ रापावा श्यादर पिदार ५०७९को अवसरमा राष्ट्रिय कलाकारको साथ कतारमा भब्यरुपमा मनाइने भएको छ । कतारमा रहेको तीन किराती सस्थाहरु किरात याक्थुम चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको सांगीतिक कार्यक्रम डिसेम्बार २० मा आ...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 36
- Next Page »












