• ”डाली डाली फुल फुल्यो‘’ गीतमा हेमन्ताको रिमिक्स सार्वजानिक

    काठमाडौं । गायिका हेमन्ता राईले ‘दुई थोपा आँशु’ चलचित्रको ‘डाली डाली फुल फुल्यो‘’ गीतको रिमिक्स लिएर आएकी छन् । म्युजिक डिजे सन्तोष र स्वर हेमन्ता राईले दिएका छन् भने अञ्जली लामाले मोडलिङ गरेकी छन् । यहि असोज २२ गते बुढा सुब्बा डिजिटलबाट म्युजिक भिडियो रिलिज गरिएको छ । गीतको ओर्जिनल स्वर साधाना सरगमको हो ।  ...

  • नम्रताको नयाँ अवतार (फोटोफिचर)

    काभ्रेको तीनधारे झरना अहिले चर्चामा छ । सामाजिक संजालमा यसको चर्चा भएपछि यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । नेपाली चलचित्रकी नायिका तथा मोडल नम्रता सापकोटा पनि तीनधारे झरना पुगिन् । नम्रताले उपलब्ध गराएको तस्वीरमा उनी खुलेकी छिन् ।   काठमाण्डौको भीडभाडबाट केही समय राहत पाउनका लागि पनि मा...

  • लकडाउनमा सामाजिक कुरिती चिर्दै ‘बदनाम’, भोजपुरे युवाको प्रयासमा पहिलोपटक अनलाइन सिरियल सुरु

      भोजपुर । लकडाउनको फुर्सदिलो समयलाई सदुपयोग गर्दै भोजपुरका युवा कलाकारितामा जुटेका छन् । सामाजिक कुरितीको उठान गर्ने उद्देश्यका साथ भोजपुरे युवा कलाकर्मीले जिल्लामा पहिलोपटक ‘बदनाम’ नामक अनलाइन सिरियल सुरु गरेका हुन् । सिरियलमा सामाजिक विभेद, अन्धविश्वास, कुरिती, व्यथिती, लैङ्गिक विभेद, समसामायिक विषयबस्त...

  • सुशान्त मृत्यु प्रकरण: सीबीआईले दियो रिया सहित ६ विरुद्ध उजुरी

    सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीबीआईको हातमा पुगेको छ । यसै साता केन्द्र सरकारले अनुमति दिए पछि यस घटनामाथि अनुसन्धान गर्न सीबीआई लागी परी सकेको छ ।   आइपिएस अधिकारी मनोज शशिधरको नेतृत्वमा सुशान्त सिंह राजपूतको मृत्युबारे अनुसन्धान टोली गठन गरिएको छ । गत जुन १४ मा मुम्बईस्...

  • र्‍याप गीतबाट ‘चेतना’

    लण्डन । नेपाली समाजमा र्‍याप गीत, संगीतलाई राम्रो मान्दैन । र्‍याप गीतलाई धेरैले छाडा सँस्कृतिको रूपमा चित्रण गर्ने गर्छन । तर यसको छुट्टै बिशेषता भएकाले नेपाली समाजमा पनि र्‍याप गीत, संगीतको आफ्नै फ्यान, फ्लो र दर्शक छ ।   र्‍याप गीत, संगीत रमाइलो मात्र नभई सन्देश र चेतना दिन सकिने उदाहरण एक युवाले दिएक...

  • सुशान्तको ‘दिल बेचारा’को ट्रेलरले कायम गर्यो नयाँ रेकर्ड

    बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र 'दिल बेचारा'को ट्रेलर सोमवार सार्वजनिक भयो । गत १४ जुनमा आफ्नै निवासमा आत्महत्या गरेका सुशान्तले अभिनय गरेको अन्तिम चलचित्रको ट्रेलरले सार्वजनिक भएको एक दिन पनि नबित्दै युट्युबमा नयाँ रेकर्ड राखेको छ ।   सुशान्त र अभिनेत्री सन्जना सांघीको मुख्य अभिनय रहे...

  • क्षमता ढकालको सुन्दर तस्वीरहरु

    लामो समयदेखि लण्डनमा बस्दै आएकी क्षमता ढकाल टयारोड कार्डबाट भविष्यबाणी गर्ने पहिलो नेपाली हुन । मानिसको जीवनमा आइपर्ने विभिन्न समस्या समाधानको भविष्यवाणी गर्दै आएकी क्षमताले ट्यारोड कार्डबाट ब्यापार व्यवसाय, प्रेम सम्बन्ध, पारिवारिक, आर्थिक लगायतका सबै जानकारी दिने गरेका छन ।   आधुनिक समाज र व्यस्त जीवनमा रह...