‘धोकेबाज गायिका’ को उपमा पाएकी एलिना चौहानले निजी जीवनमा आफैँ धोका खाएकी छन् । प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको छ । अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठीक एक वर्ष अगाडि सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् । ...
मनोरञ्जन
-
-
इशा देओल श्रीमानसँग अलग भएको दाबी
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र र ड्रीम गर्ल हेमा मालिनीकी छोरी आफ्नो अभिनयभन्दा पनि व्यक्तिगत जीवनका कारण चर्चामा रहने गरेकी छिन्। हालै इशा देओलको बारेमा यस्तो खबर बाहिर आएको छ। समाचार अनुसार अभिनेत्रीले आफ्ना पति भरत तख्तानीसँग अलग भएकी छिन्। बलिउड लाइफ र बलिउड शादी डट कममा प्रकाशि...
-
सलमान खानको टाइगर-३ ओटिटीमा रिलिज, फ्यानहरू उत्साहित
मुम्बई। सलमान खानका फ्यानहरुका लागि खुसीको खबर आएको छ। सलमान खान र कट्रिना कैफको एक्शन प्याक स्पाई थ्रिलर टाइगर-३ डिजिटल प्लेटफर्ममा स्ट्रिम गरिएको छ। अब दर्शकले घरमै बसेर फिल्म हेर्न सक्नेछन्। फिल्म अमेजन प्राइममा स्ट्रिम गरिएको छ। सलमान खान आफैले यसको घोषणा गरेका छन्। फिल्मको पोस्टर सेयर गर्दै उनले ल...
-
म नेपाली पहिरन नै रुचाउँछु : मिस नेपाल श्रीच्छा
मिस नेपाल श्रीच्छा प्रधानले आफूलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन्। नेपाली पहिरनमा ढाका बढी मनपर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मूल्यमा नेपाली पहिरन मिल्ने भएकोले सबैलाई प्रयोग गर्न समेत सुझाएकी छन्। शुक्रबारबाट ललितपुरको जावलाखेलस्थित संचालनमा आएको क्वीन कलेक्सन उद्घ...
-
किसन राईको “ यो मन मेरो दोमन भो” गीत सार्वजनिक (भिडीयो सहित)
गायक किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तावाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीत किसन राई अफिसियल बाट भिडियो सार्वजनिक भएको हो । भीमफेदी गाईजका निर्मलकुमार लामा (बिजी)ले निर्देशन गरेको गीतको भिडि...
-
सुन्दर अभिनेत्रीमाथि लोभी आँखा
विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी हलिउड अभिनेत्री एरियल विन्टरले सार्वजनिक गरेका केही तस्विरले फेरी हङगामा मच्चाएको छ ।सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले बेष्ट अफ कमिकबुकलाई दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ । २० बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छै...
-
बेलायतको अल्डरसर्टमा सविन राईले सांगीतिक प्रस्तुती दिदै
लन्डन । चर्चित पप गायक सविन राई एन्ड दि फ्यारो (म्युजिक ब्यान्ड) ले बेलायतको अल्डरसर्टस्थित सांगीतिक प्रस्तुती दिने भएको छ । २० अक्टोबरमा गायक राई एन्ड दि फ्यारो (म्युजिक ब्यान्ड) ले अल्डरसर्टको एम्पायर हलमा सांगीतिक प्रस्तुती दिने भएको हो । युवा र संगीतिप्रेमीहरुका लागि नेपालहरुको महान चाड दशै लक्षित ...
-
‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला
आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औं ‘मिसेस युनिभर्स २०२३’ प्रतियोगितामा लण्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन्। लण्डन फेसन हाउसले हालै कोरोनेसन नाइट समारोहबीच ‘मिसेस नेपाल युनिभर्स २०२२’ की ‘फष्ट रनर अप’ बुढाथोकीलाई ‘मिसेस नेपाल युनिभर्स २०२३’ घोषणा गरेपछि उनी फिलिपिन्स जाने भएकी हुन्। ...
-
अभिनेता गौरवले श्रेणीसँग गरे इन्गेजमेन्ट
अभिनेता गौरव पहारीले प्रेमिका श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका छन् । गौरव र श्रेणीको बुधबार होटल र्याडिसनमा आयोजित एक समारोहबीच इन्गेजमेन्ट भएको हो । समारोहमा दुबै तर्फका परिवार, निकट साथी र केही फिल्मकर्मीको समेत उपस्थिति रहेको थियो । इन्गेजमेन्टमा दुबैले औंठी साटासाट समेत गरेका थिए । उ...
-
पोर्नोग्राफी मुद्दामा राज कुन्द्रा जेल गएको कथामा फिल्म बन्ने, फिल्मको हिरो आफैं बन्ने
काठमाडौं । शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्रा बलिउडमा डेब्यूको तयारीमा छन् । सन् २०२१ मा पोर्नोग्राफी मुद्दामा राजलाई जेल जानुपरेको थियो । उनी एक महिनाभन्दा बढी समय आर्थर रोडको जेलमा बसे । यो उनको जीवनको सबैभन्दा कठिन समय थियो। अब राज कुन्द्राको जीवनको यो कालो घडीमा फिल्म बन्ने खबर आएको छ । ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 36
- Next Page »












