• सरिता गीरीलाई पार्टी र सांसदबाट निकाल्ने समाजवादी पार्टीको निर्णय

    काठमाडौं । प्रतिनिधि सभाको वैठकमा दिएको अभिव्यक्तिका कारण विवादित बनेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टी दुबैबाट हटाइने भएको छ। सामाजवादी पार्टीको मंगलबार बसेको बैठकले उनलाई पार्टी र सांसदबाट हटाउने निर्णय गरेको हो।   गिरीलाई सांसद पदबाट हटाउने निर्णय भएको पार्टीका महासचिव मोहम्मद इस्तिया...

  • प्रधानमन्त्रीकै निर्देशनमा दल दर्ता भएको

    नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गरेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा मंगलबार उपाध्यक्ष गौतमले छानबिन भए त्यसका लागि प्रमाण दिन आफू तयार रहेको बताए । ‘शतप्रतिशत केपी ओलीकै निर्देशनमा नेकपा एमाले दर्ता भएको हो । मसँग प्रमाण छ, ...

  • संसदबाट एमसिसी अनुमोदनका लागि थप समय दिन अमेरिका तयार

    काठमाडौँ– अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिने नलिने अधिकार नेपाललाई भएको बताउँदै संसदबाट अनुमोदन गर्न थप समय दिने संकत गरेको छ। अमेरिकी दूतावास र एमसिसी नेपालले छिटो अनुमोदनका लागि जोड दिँदै थप समय दिने आशय प्रकट गरेको हो। सत्तारुढ नेकपाभित्रको विवादका कारण संसदबाट अनुमोदन हुनबाट ढिलाइ भइरहेको ...

  • काँग्रेस महाधिवेशनको मिति परिवर्तन नहुने

    काठमाडौं। आगामी फागुनमा १४ औं महाधिवेशन गर्नेगरी महाधिवेशनको तयारीमा होमिएको काँग्रेसलाई कोरोना महामारीले संकटमा धकेल्यो। कोरोना महामारीका कारण केन्द्रीय महाधिवेशन अघि गर्नुपर्ने कामहरु हुन सकेका छैनन्। त्यसैले महाधिवेशन नै सार्नु पर्ने होकी भन्ने आशंका बढिरहेका बेला काँग्रेसमा महाधिवेशनको मिति भने नसार्ने गरी अन्य...

  • नेकपा बैठकमा जब वामदेव जंगिए

    काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठकमा सीमा समस्या तथा समाधान एजेण्डामा छलफल चलिरहेको छ। गएको बुधबार शुरु भएको बैठक शनिबार पनि बस्यो। बैठकमा सीमा समस्याबारे छलफल हुँदा उपाध्यष वामदेव गौतम जंगिए। उनी जंगिनुको विशेष कारण छ। उनले बैठकमा महाकाली सन्धीको विरोध गर्दा तत्कालिन एमालेले कारबाही गरेको तर, अहिले...

  • नेपाली भूमि चीनले अतिक्रमण नगरेको परराष्ट्रको प्रष्टोक्ति, मिडिया रिपोर्टको खण्डन

    काठमाडौं। गोरखाको रुई गाउँमा चीनतर्फ पारिएको भन्दै केही दिनयता आइरहेको समाचारको परराष्ट्र मन्त्रालयले खण्डन गरेको छ। नेपाल सरकारलाई तिरो तिरेका रुईवासीहरु अहिले तिब्बतमा परेको भन्दै समाचार आएको करिब एक हप्तापछि परराष्ट्रमन्त्रालयले पहिलो पटक यो विषयमा बोलेको हो। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञेप्ति जारी गर्द...

  • सरिता गिरीसँग स्पष्टीकरण सोध्ने समाजवादीको निर्णय

    लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालले नक्सा जारी गरेको विरोधमा संसद् र सार्वजनिक रूपमा अभिव्यक्ति दिने सांसद सरिता गिरीसँग समाजवादी पार्टीले स्पष्टीकरण लिने भएको छ । गल्ती स्वीकार गर्दै चिक्तबुझ्दो स्पष्टीकरण नदिए उनीमाथि संसद् र पार्टी दुवै पदबाट कारबाही गर्ने समाजवादी पार्टीले निर्णय लिएको छ ।  ...

  • नेकपाको कलह मिलाउन राष्ट्रपति भण्डारीको फोन

    शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले वार कि पारमा रहेको आन्तरिक कलह निमिट्यान्न पार्दै आश्चर्यचकित हुनेगरी गरेको निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा फोन प्रभावकारी ठहर भएको छ । नेताहरूबीच पक्ष र विपक्षको अन्तरविरोधले पार्टी विभाजनको दिशातिर जान लागेकै बेला राष्ट्रपति भण्डारी र चिनियाँ रा...

  • धोका दिएकोबारे माधव नेपालले प्रचण्डसँग कुरा गर्ने

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीक बरिष्ठ नेता माधवकुमार नेपालले शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको समझदारीबारे प्रचण्डसँग स्पष्टता खोज्ने भएका छन्। शनिबार साँझ भएको नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको भनाइमा बोली मिलाउँ...

  • चिनियाँ राजदूतको सक्रियता, नेकपा दुवै पक्षका नेताहरुसँग छलफल तीव्र

    काठमाडौँ – नेपालको वर्तमान तरल राजनीति र कोरोना भाइरसबाट उत्पन्न परिस्थितिमा सक्रिय चासो लिँदै आएको चीनका नेपालस्थित राजदूत हाउ याङछीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छन् । शुक्रबार बिहान करिब एक घण्टा भएको भेटघाटको बिस्तृत विवरण प्राप्त नभए पनि नेकपाभित्रको द्वन्द र...