जनजिब्रोमा झुण्डिएको एउटा उखान हो– १२ बर्षपछि खोलापनि फर्कन्छ । यसको अर्थ हो–समयक्रममा असम्भवपनि सम्भव हुन्छ । यो उखान नेपालको राजनीतिमा फेरि सान्दर्भिक हुने संकेत देखा परेका छन् । ०६४ को आखिरीमा भएको पहिलो संबिधानसभा निर्वाचनमा एमाले नराम्रोसँग पराजित भयो । बिद्रोहबाट आएको माओबादीको उर्लदो भेलले एमाले बढारियो ।...
राजनीति
-
-
पार्टी फुटाउने मिल्ने सरकारको अध्यादेश
काठमाडौं । आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरेका छन । संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी सोमबार मन्त्रिपरिषदबाट अध्यादेश पास गरी राष्ट्रपति विद्...
-
कोइराला निवासबाट पौडेलले भने- पार्टी धरापमा पर्यो
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन कार्यतालिका र विधान मिचेर गरिएको विभाग गठन निर्णय सच्याउनुपर्ने अडान राखेका छन्। महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दायाँबायाँ राखेर पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्ण...
-
विप्लवका भोजपुर ईन्चार्ज बम विष्ट कारगार चलान
भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका भोजपुर जिल्ला ईन्चार्ज बम विष्टलाई पूर्पक्षका लागि कारगार चलन गरिएको छ । जिल्ला अदालत भोजपुरका न्यायधिश खिलानाथ रेग्मीको एकल इजलासले विष्टलाई पुर्पक्षको लागि कारगार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ । विष्टलाई भोजपुर नगरपालिका–१२ वेहेरे दोभ...
-
भोजपुरे नेताहरु प्रकाश राईलाई जिताउन धरान पुगे
धरान । उप–निर्वाचन आउनै लाग्दा भोजपुरका नेकपाका नेताहरु धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई जिताउन धरान पुगेका छन् । भोजपुर थातथलो भई धरान बस्दैं आएका भोजपुरेहरुको घर–घरमा उमेदवार प्रकाश राईको पक्षमा भोट माग्न धरारन पुगेका हुन् । अभियानका लागि नेकपाको केन्द्रीय सदस्य जयन्ती राईको संयोजकत्वमा घरदैलो टोली बना...
-
भारतीय विस्तारवादको चर्को विरोध गर्दै नेकपा भोजपुरको प्रेस विज्ञप्ती सार्वजनिक
भोजपुर । भारतले मिचेको नेपाली भूमिको भत्र्सना गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भोजपुरले ६ बुँदे घोषणा पत्रसहित प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेकपा भोजपुरले केहि दिनअघि भारतले हस्तक्षेप गरेको नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा सिमानाको घोर आपत्ती जन...
-
‘३ वर्षभित्र सबै क्षेत्रमा सडक र पुल सञ्जाल पुर्याइनेछ’: मुख्यमन्त्री राई
भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ३ वर्षको समयावधिभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पु¥याउने बताएका छन् । सदरमुकामसंग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्ड अन्र्तगतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रंगशालाको शिलान्यासका लागि गृह जिल्ला भोजपुर आएका मुख्यमन्त्री राई यस्तो ब...
-
धरानमा निर्वाचन आउदै लाग्द पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्ने संख्या बढ्याे
धरान । मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा क्रममा नजिकिदै गर्दा धरानमा नयाँ पार्टी रोज्नेको लर्को बढ्दै गएको छ । उपनिर्वाचनको प्रचारका लागी घरदैलोमा पुग्न व्यवस्ता रहेका नेकपाका उम्मेदवार सहित नेता र कार्यकर्ताहरूको टोलीले दिनानुदिन धेरै संख्यामा युवाहरू नेकपामा प्रवेश गराइरहेका छन । शुक्रबार नेकपाको धरान १६ मा ...
-
राष्ट्रिय युबा संघ नेपाल भोजपुरको संयोजकमा सन्दिप राई
भोजपुर । राष्ट्रिय युबा संघ नेपाल भोजपुरको संयोजक सन्दिप राई भएका छन् भने करण राई सहसंयोजक भएका छन् । राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाउने क्रममा राईलाई संयोजक बनाएको हो । भिडियाे लमजुङ र दैलेखमा भने विवादका कारण...
-
प्रधानमन्त्रीले को–को हटाउदैछन्, को–को मन्त्रि हुदैछन् (सूचि सहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहित शीर्षनेताहरुसँगको परामर्शपछि अर्को साता मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । कम्तिमा ६ जना मन्त्री हट्दा केही प्रभावशाली नेताहरु सरकारमा सहभागी हुनेछन् । नेकपा स्रोतका अनुसार महासचिव विष्णु पौडेल सरकारमा नजाने भएका छन् । उनले प्रधानमन्त्री तथा दुब...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 80
- Next Page »












