बेइजिङ- चीनले रुस र यूक्रेन युद्धलाई धेरै नभड्काउन यूरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धले यूक्रेनलाई सङ्कटमा धकेलेको भन्दै युद्धलाई थप बल दिने कुनै पनि गतिविधि गर्नु गलत हुने बताएका छन्। ...
विश्व
-
-
रुस–युक्रेन युद्ध : पुटिनलाई रोक्न बेलायतले बनायो ६ बुँदे योजना
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा जारी रुसको ‘भयानक’ आक्रमण रोक्न विश्वका नेताहरूले नयाँ प्रयास गर्नुपर्ने बताएका छन्। न्युयोर्क टाइम्सका लागि लेखिएको लेखमा प्रधानमन्त्री जोन्सनले भनेका छन्, ‘युक्रेनका जनताले हामीलाई निर्णय गर्नेछन्, भविष्यका इतिहासकारहरूले होइन।’ प्रधानमन्त्री जोन्सनले ६...
-
युक्रेनमा ६ नेपाली अलपत्र
रुस र युक्रेनबीच १० दिनदेखि युद्ध जारी छ। दुई देशबीच युद्ध चलिरहँदा युक्रेनको लुहान्स्क शहरमा रहेका ६ जना नेपालीहरु अलपत्र परेका छन्। धेरै नेपालीहरुले युक्रेन छोडेको भनिएपनि ६ जना अझै युक्रेनमै अलपत्र छन्। पढ्नका लागि युक्रेन पुगेका उनीहरु १० दिनदेखि लुहान्स्क शहरबाट बाहिर निस्कन सकेका छैनन्। युक्रेनको...
-
परराष्ट्रमन्त्री डा खड्का र बेलायतका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच आज टेलिफोन संवाद भएको छ । उनीहरूबीच भएको वार्तामा नेपाल र बेलायतबीचको आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा परराष्ट्रमन्त्री डा खड्काले कोभिड विर...
-
युक्रेनको सबैभन्दा ठूलो परमाणु केन्द्रमा रुसी सेनाको आक्रमण
रुसी सेनाले युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा आक्रमण गरेको छ। युरोपकै सबैभन्दा ठूलो जेपोरजिया परमाणु ऊर्जा केन्द्रमा रुसी सेनाले निरन्तर आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरुले जनाएका छन्। आक्रमणका कारण ऊर्जा केन्द्रको बाहिरी भागमा आगो लागिरहेको तर केन्द्र अहिलेसम्म सुरक्षित रहेको बताइएको छ। &n...
-
राष्ट्रसंघ : अमेरिकासँगै नेपाल पनि युक्रेनको पक्षमा
युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ। स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन्। ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार पर...
-
युक्रेनद्वारा युद्धविराम प्रस्ताव
रुससँगको उच्चस्तरीय वार्तामा युक्रेनले तत्काल युद्धविरामका लागि प्रस्ताव गरेको छ । रुसी सेनाले युक्रेनमा आक्रमणको गरेको पाँचौं दिन दुई देशबीच बेलारुसको सीमा क्षेत्रमा शान्तिवार्ता सुरु भएको छ । वार्ताका क्रममा युक्रेनले युद्धविराम गरी आफ्नो भूमिबाट रुसी सेना फिर्ता हुनुपर्ने माग राखेको युक्रेनी राष्ट्रपतिको कार्याल...
-
रुसी आक्रमणबाट कम्तीमा ४० युक्रेनी सैनिकको मृत्यु !
रुसको सैन्य आक्रमणका कारण ४० जना युक्रेनी सैनिकको ज्यान गएको छ । बिहीबार युक्रेनको राष्ट्रपति कार्यालयले ४० बढी युक्रेनी सैनिको मृत्यु भएको बताएको हो । तर स्वतन्त्र रूपमा त्यसको पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १९ जना अझै हराइरहेको बीबीसीले उल्लेख गरेको छ ।...
-
एमसीसीबारे चीनको कडा टिप्पणी
काठमाडौं । चीनले अमेरिकी सहयोग परियोजना एमसीसीबारे कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेकी छिन् । अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ वि...
-
पुटिनले दिए युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता
रूस र युक्रेनको सीमामा केही हप्तादेखि जारी तनाव चरणमा प्रवेश गरेको छ। सोमबार रूसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन्। रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका डोनेस्क र लुहान्स्क क्षेत्रलाई पुटिनले स्वतन्त्र राज्यको मान्यता दिएका हुन्। ती दुई क्षेत्रका...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 26
- Next Page »












