काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । अदालतले नेशनल असेम्बलीका उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको यो फैसला इमरान खान सरकारका लागि ठूलो झट्का भएको बीबीसीले जनाएको छ । सर्वोच्चको ५ सदस्यीय इजलासले संसद् विघटन गर्ने राष्ट्रपतिको घोषणा गैरकानु...
विश्व
-
-
पाकिस्तान: इमरान खानद्वारा संसद् भङ्ग गर्ने सिफारिस
आफूविरुद्धको अविश्वासको प्रस्तावलाई संसद्ले रोक लगाइदिएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् भङ्ग गर्ने सिफारिस गर्दै चुनावको तयारी अघि बढाउने घोषणा गरेका छन्। उक्त घोषणाअघि पाकिस्तानको न्याश्नल असेम्बलीले अविश्वासको प्रस्तावलाई खारेज गरिदिएको थियो। त्यसपछि राष्ट्रका नाममा सम्बोधन गर्दै खानले आफू...
-
रुससँग पेट्रोलियम पदार्थ खरिद गर्न नयाँ नियम
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुससँग पेट्रोलियम पदार्थ खरिद गर्न चाहने देशले रुसी बैंकमा रुसी मुद्रामै खाता खोल्नुपर्ने नयाँ नियम लागू गरेका छन । रुसबाट ग्यास खरिद गरिरहेका देशहरुले रुसमाथिको अमेरिकी नाबाकन्दीलाई साथ दिएपछि रुसले यस्तो प्रावधान लागू गरेको हो । रुसी व्यवस्थाको जर्मनीले भने विरो...
-
विश्वभर ओमिक्रोनको बीए टु सबभेरियन्टको दबदबा
अहिले विश्वभर ओमिक्रोनको नयाँ सबभेरियन्ट बीए टुको दबदबा रहेको छ । युरोप र अमेरिकासहित विश्वभर कोरोना संक्रमण गराउने मुख्य भेरियन्टका रुपमा अहिले बीए टु उदाएको छ । यद्यपी यो भेरियन्टका कारण आउनसक्ने छालले कत्तिको नोक्सान गर्नसक्छ भन्नेबारे भने अहिले नै निष्कर्ष निकाल्न मुस्किल रहेको छ । यो भेरियन्टका कारण विश...
-
रुसी नागरिकलाई नेपालमा प्रतिबन्ध लगाउन युक्रेनको आग्रह
नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्ड्न मन्त्रालयसहित पर्वतारोहण सम्बन्धि निकायलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो । युक्रेनले पत्रमा आफ्नो देशविरुद्ध रू...
-
५ अर्ब डलरमा पृथ्वीमै बन्दै छ ‘मून’, ५ सय डलरमा चन्द्रसतहको अनुभव
अहिलेसम्म मात्र १२ जना चन्द्रसतहमा पुग्न सफल भएका छन्। त्यसो भए पृथ्वीमै चारवटा साना–चन्द्रमा किन नबनाउने त! जहाँ १ करोड मानिसले चन्द्रमाकै जस्तो सतहमा हरेक वर्ष पाइला राख्न सकून्! हो, यही अवधारणा हो ‘मून’को। यो एक विलासी रिसोर्ट हो जुन गोलाकार ७३५ फिट/२२४ मिटर अग्लो तथा आकर्षक डिजाइनयुक्त हुनेछ। यसको न...
-
आइपुगे चिनियाँ विदेशमन्त्री
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन्। सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। त्रिभुवन विमानस्थलमा चिनियाँ विदेश मन्त्री परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनिया...
-
वाङको भ्रमणः चीनले वार्षिक अनुदान १५ अर्ब पुर्याउने, १० सम्झौतामा हस्ताक्षर हुने
उत्तरी छिमेकी चीनले नेपालका लागि वार्षिक अनुदान सहयोगमा वृद्धि गर्ने भएको छ। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको शुक्रबारदेखि हुने नेपाल भ्रमणका क्रममा दस वटा सहमति/सम्झौता हस्ताक्षर गर्ने तयारी भइरहेको भ्रमण तयारीमा संलग्न परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए। तीमध्ये दुई देशबीच आर्थिक तथा प्राविध...
-
चीनमा १३३ यात्रुसहितको जहाज दुर्घटनाग्रस्त
चीनमा केही बेरअघि यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार केही बेरअघि एउटा यात्रुवाहक दुर्घटना भएको हो। समाचार अनुसार चाइना इस्टर्न एयरलाइन्सको जहाज १३३ यात्रुसहित कुङमिङबाट ग्वान्झाऊ जाने क्रममा दुर्घटनामा परेको हो। यो जहाज ग्वान्सी क्षेत्रस्थित पहाडमा खसेपछि आगो ...
-
बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्की र उनको परिवारलाई शरण दिने प्रस्ताव
लन्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन्। जोनसनले जेलेन्स्कीसँग नियमित कुराकानी हुने, उनी एक 'निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि सावित भएको ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 25
- Next Page »












