काठमाडौं । तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको छ। तालिबान समूहका मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री भएका छन्। उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन आयोजना गरी बताएका छन्। सिराज...
विश्व
-
-
अफगान मुद्दामा चीनले पाकिस्तानसँगको सल्लाहबाट निर्णय लिने
चीनले अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे छिमेकी पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ। चिनियाँ विदेशमन्त्रीले वाङ यीले बुधबार यसो भनेका हुन्। उनले हालै अफगानिस्तानमा विकासित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएका हुन्। चिनियाँ विदेशमन्त्री यीले अफ...
-
अफगानिस्तानबाट भागेर अशरफ गनी यूएई नै किन गए ? त्यहाँ कहिलेसम्म रहन्छन् ?
संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तान छोडेर भागेका राष्ट्रपति अशरफ गनीलाई मानवीय आधारमा शरण दिएको छ । अगस्त १५ मा जब तालिबान लडाकुले काबुललाई घेराबन्दी गरिरहेका थिए, तब राष्ट्रपति गनी अचानक देश छोडेर भागेका थिए । यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै गनीलाई मानवीय आधारमा शरण द...
-
अफगान सेनाले आफ्नो देशका लागि लड्न सकेन : अमेरिकी राष्ट्रपति बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताएका छन् । 'अफगान सेनाले आफ्नो देशको लागि आफैं लड्न सक्नुपर्थ्यो तर किन लडेन भन्ने कुरा हामीले खोजिरहेका छौं,' उनले भने । उनले भने,'जे होस्, गत साताका विकासक्रमले अफगानिस्तानमा अमेरिकी सैन्य संग्लनता अहिले अन्त...
-
तालिबानले काबुल नै कब्जा गर्ने देखिएपछि आफ्ना नागरिक फर्काउन सेना उतार्दै अमेरिका
अतिवादी विद्रोही समूह तालिबानले बिहीबार अफगानिस्तानका दुई ठूला सहर नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानले अफगानिस्तानका दोस्रो र तेस्रो ठूला सहर कन्दहार र हेरात आफ्नो नियन्त्रणमा लिएको हो। दुई प्रमुख सहर नियन्त्रणमा लिएसँगै तालिबानका निम्ति यो घटना गत मे महिनायता...
-
बेलायतमा दुवै डोज खोप लगाएकाहरुले आइसोलेशनमा बस्नु नपर्ने
लण्डन । बेलायत सरकारले कोभिड १९ विरुद्धको दुवै डोज खोप लगाएर पनि संक्रमित भएमा सेल्फ आइसोलेसन बस्नु नपर्ने नियम लागु गरेको छ । सरकारले विहीबार पूर्व जारी निर्देशिकामा संशोधन गर्दै कोभिड १९ को दुवै डोज लगाएका व्यक्तिहरुले घरमा कोही कोभिड १९ बाट संक्रमित भएमा सेल्फ आइसोलेसनमा बस्न नपर्ने नियम लागु गरेको ...
-
नेपालीसहित ६ देशका लागि कतार प्रवेशको नयाँ नियम
कतारको जनस्वास्थ्य मन्त्रालयले विदेशबाट कतारमा काम गर्न आउने कामदार फिर्ता आउने नियम सोमबार सार्वजनिक गरेको छ । नेपाल, बंगलादेश, भारत पाकिस्तान, फिलिपिन्स तथा श्रीलंकाबाट प्रवेश गर्ने यात्रुको हकमा दुईबुँदे नीति बनाइएको छ । यो नयाँ नीतिअनुसार कतारमा खोप लगाएका वा कतारमा कोभिड–१९ को रोग लाग...
-
टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २० ...
-
चार वर्षअघि एसियाकै धनी थिए, अहिले ऋणमा डुब्दै छन् हुई
चिनियाँ नामुद घरजग्गा व्यापारी हुई का यानको धनीसूचीको वरीयता क्रमशः खस्किँदै गएको छ। उनको कुल सम्पत्तिमा गत हप्तामात्रै ३ अर्ब ३५ करोड अमेरिकी डलर गुम्यो। यसको कारण थियो– उनको एभरग्रान्डेमा रहेको सेयर मूल्यमा २६ प्रतिशत ह्रास आउनु। उक्त कम्पनीको हङकङमा सूचीकृत सेयर बितेको वर्षयता ६८ प्रतिशतले ओरालो ला...
-
बेलायतमा पुर्ण रुपमा निषेधाज्ञा (लकडाउन) हट्यो
लन्डन । कोरोना महामारीका कारण बेलायतमा लामो समयदेखि जारी भएको निषेधाज्ञा (लकडाउन) आज सोमबारदेखि पुर्ण रुपमा हटेको छ । कोरोना संक्रमणको तेस्रो लहरको मारमा परेको बेलायत झन्डै १६ महिनापछि निषेधाज्ञा (लकडाउन) हटेको हो । लकडाउन हटेपनि कोराना अझै बढन सक्ने अनुमान गरिएको छ । मानिसहरुको दिनदैनिकीमा सहजता ल्याउ...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 26
- Next Page »












