• ब्रिटेनकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

    ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको बकिङघम राजदरवारले जनाएको छ। दरवारले महारानीलाई "सामान्य चिसो लागेजस्तो लक्षण" देखिएको जनाएको छ। तर उनले धेरै परिश्रम नपर्ने जिम्मेवारीहरू पालना गर्न आगामी साता पनि जारी राख्ने जनाइएको छ। "उनी निरन्तर स्वास्थ्य निगरानीमा रहनेछिन् र आवश्यक स्व...

  • नेपाललाई लिएर दुई ठूला महाशक्ति राष्ट्र चीन र अमेरिका आमनेसामने

    नेपाललाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कारण चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएको हो ।   यसको सुरुवात गत माघ २७ गते भएको हो । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर...

  • अफगान पूर्वराष्ट्रपतिले भने ‘तालिबान बलपूर्वक काबुल छिरेका होइनन्, मैले बोलाएको हुँ’

    अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाइले तालिबान बलपूर्वक राजधानी काबुलमा प्रवेश गरेको नभइ आफूले तालिबानलाई राजधानी काबुलमा प्रवेश गर्न भनेको बताएका छन् । कारजाइले समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई दिएको एक अन्तरवार्तामा आफूले काबुलमा भइरहेको हिंसा र लुटपाट रोक्नको लागि तालिबानलाई काबुल प्रवेश गर्न भनेको बताए । ...

  • कंग्रेस ब्युँताउन गान्धी परिवारले राजनीति छाड्नुपर्छ

    भारतीय राष्ट्रिय कंग्रेस विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको पुरानो पार्टी हो। यस पार्टीकी अध्यक्ष छिन् ७४ वर्षीया सोनिया गान्धी। जो पूर्व प्रधानमन्त्री राजीव गान्धीकी विधवा हुन्। राजीव पनि प्रधानमन्त्रीकै छोरा र प्रधानमन्त्रीकै नाति थिए।   कंग्रेसको वास्तविक नेता भने राजीव र सोनियाकै ५१ वर्षीय छो...

  • बाइडेन र सी बीच भर्चुअल बैठकमा तनाव कम गर्ने प्रयास

    अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चिनफिङको तीन घण्टा लामो भर्चुअल वार्तामा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा सहमत भएका छन्। महाशक्ति राष्ट्रका सर्वोच्च नेताद्वयले अनावश्यक प्रतिस्पर्धा भन्दा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा छलफल केन्द्रित गरेका छन्।   घरेलु दबाबलाई मध्यनजर गर्दै विश्व राजन...

  • श्रीमान्‌लाई छाडेर कुकुरसँग बिहेको फोटो शूट !

    काठमाडौ् । बिहेको दिनको युगल तस्वीर सबैका लागि निकै विशेष हुन्छ । बेहुला बेहुलीले एक अर्काको हात समाएर, अँगालो हालेर, बोकेर आदि अनेक बान्कीमा वेडिङ फोटोशूट गराउँदछन् । तर एकजना अमेरिकी बेहुलीले भने आफ्नो पाल्तू कुकुरसँग बिहेको फोटो शूट गराएपछि चर्चा कमाएकी छिन् ।   घरको कुकुरसँग वेडिङ फोटोशूट गराउने ती य...

  • ‘एकबारको जुनी जसलाई प्रेम गर्छु, उसैसँग बिताउन चाहन्छु’

    सामान्य घरपरिवारमा हुर्केका केई कोमुरोलाई जापानी पूर्वराजकुमारी माकोले एउटा विश्वविद्यालयमा पहिलोपटक भेटेकी थिइन्।   त्योसँगै राजकुमारीको प्रेम सामान्य युवासँग अंकुराउन सुरु भएको थियो। उनैसँग दाम्पत्य सम्बन्ध गाँस्न भने माकोलाई ९ वर्ष कुर्नुपर्यो।   यति लामो समयपछि मंगलबार उनीहरुको विवाह भयो– ...

  • बेलायतमा फर्लो योजना बन्द

    लन्डन । बेलायत सरकारले कोभिड महामारीको बेला वितरण गर्दै आएको ‘‘फर्लो’’ योजना बन्द गरेको छ । विहिवारदेखि लागु हुने गरी सरकारले फर्लो योजना बन्द गरेको हो ।   कोभिड महामारीको बेला कम्पनी र कामदारहरुलाई सहज तुल्याउनका लागि बेलायत सरकारले फर्लो योजना अन्र्तगत राहात शुरु गरेको थियो सरकारले कामदारको तलव व्यहोर्...

  • तालिबानलाई मान्यता दिन किन हिच्किचाइरहेछन् रुस, चीन र पाकिस्तान ?

    ‘यदि उनीहरुले सबै गुटहरुलाई सहभागी गराएनन् भने आज नभए भोलि त्यहाँ गृहयुद्ध हुनेछ । यसको अर्थ एक अस्थिर र अराजक अफगानिस्तान’ – इमरान खान, पाकिस्तानका प्रधानमन्त्री ।   ‘चीनले आशा गर्छ कि अफगानिस्तानका सबै पक्ष त्यहाँका जनता र अन्तर्राष्ट्रिय समुदायको अपेक्षा अनुसार निर्णय गर्नेछन् । एक खुला र सबैलाई साथमा...

  • अमेरिकाले विकासोन्मुख देशलाई थप ५० करोड डोज खोप दिने

    अमेरिकाले विकासाेन्मुख मुलुकलाई थप ५०० मिलियन (५० करोड) डोज फाइजर खोप दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइन कोभिड–१९ सम्मेलनमा सो प्रतिबद्धता गरेको अमेरिकी अधिकारीले बताएका छन् ।   योसँगै अमेरिकाले बाँड्नका लागि प्रतिबद्धता जनाएको खोपको कुल परिमाण एक अर्बभन्द...