• विमान दुर्घटना: अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान समुन्द्रमा खस्यो

    दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या उत्पन्नदुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको छ। उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा खसे...

  • दुब्लाउँदै गएका किम जोङ

    आफ्ना नेता किम जोङ उन दिनदिनै दुब्लाउँदै गएपछि उत्तर कोरियाली जनता चिन्तित बनेका छन्। समाचार संस्था रोयटर्सका अनुसार गत शुक्रबार उत्तर कोरियाको सरकार नियन्त्रित केआरटी टेलिभिजनमा प्रसारण भएको अन्तर्वार्तामा राजधानी प्योङयाङका एक बासिन्दाले दुब्लाउँदै गएका किमलाई देखेर आफूहरू भावुक हुने गरेको बताएका छन्।  ...

  • विश्वासको मत नपाएपछि स्विडेनका प्रधानमन्त्री लोफभेन पदमुक्त

    स्टकहोम । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् । संसद्मा सोमबार भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उनलाई विदा गर्ने पक्षमा मत जाहेर गरेका थिए ।   मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्...

  • म्यानमार सेनाद्वारा सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर

    यांगुन — म्यानमारको सैनिक प्रशासनले अपदस्थ नेतृ आङ साङ सूचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।   जसलाई सुचीको दल नेसनल लिग फर डेमोक्रेसीले सूचीलाई फसाउन लगाइएको भुट्टा आरोप भनेको छ । सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएक...

  • बेलायतमा ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन

    लण्डन । कोरोना भ्याक्सिन लगाएको व्यक्तिको पहिचानमा सहज होस भन्ने उद्देश्यले बेलायत सरकारले ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन ल्याउने भएको छ । मे १७ बाट लागु हुने गरी बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) बाट कोरोना खोप सम्बन्धित ‘भ्याक्सिन पासपोर्ट’ एप्लिकेशन ल्याउने भएको हो । कोरोना भाइरसबाट हुने थप क्षत...

  • बेलायतले राख्यो, नेपाललाई कोरोनाको ‘रेड जोन’ मा, बुधबारदेखि यात्रा प्रतिवन्ध हुदै

    लण्डन । कोरोना भाइरसको संख्या अत्याधिक बढदै गएपछि बेलायतले नेपाललाई ‘रेड जोन’ मा राखेको छ । नेपाल उच्च जोखिममा रहेको जनाउदै बेलायतले कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।   बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले लन्डनमा आयोज...

  • क्युबाको कम्युनिष्ट पार्टी प्रमुख राहुल क्यास्ट्रोद्वारा पद त्याग्ने घोषणा

    क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गरेका छन् । उनले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको शुक्रबार बताएका हुन् । “मैले मेरो जिम्मेबारी र योजनाहरु पुरा गरेको छु, त्यसैले मैले पार्टीको केन्द्रीय कमिटिको प्रथम सचिवको जिम्मेबारीबाट मुक्त हुने निर्णय गरेको ...

  • ब्रिटेनका राजकुमार फिलिपको निधन

    महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम रादरबारले घोषणा गरेको छ। राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिहे गरेका थिए। त्यो एलिजाबेथले राजगद्दी सम्हाल्नु पाँच वर्ष अगाडि थियो। बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "गहिरो द...

  • जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप

    जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरू दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध थप गरेको हो ।   जापानले लगाएको प्रतिबन्धमा उत्तर कोरियाले विश्वका अरू देशसँगको व्य...

  • बेलायती राजकुमार ह्यारीले सुरु गरे जागिर

    बेलायती राजघराना त्याग गरेका राजकुमार ह्यारीले अमेरिकामा नयाँ जागिर सुरु गरेका छन् । क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा उनले कार्यकारी अधिकृतको जागिर सुरु गरेका हुन् । स्टार्टअप कम्पनी बेटरअपमा उनी चिफ इम्प्याक्ट अफिसरको पदमा भर्ना भएका हुन् । बेटरअप कम्पनी तथा राजकुमार ह्यारीका प्रवक्त...