लण्डन । बेलायतमा कोराना भाइरसको संक्रमण दिनानुदिन तीव्र गतिमा फैलिरहेको छ । प्रत्येक २४ घण्टामा ५० हजार भन्दा माथि संक्रमित भइरहेको छ । तीव्र बढिरहेको संक्रमण रेकर्डलाई दैनिक संक्रमितको उच्च रेकर्ड तोडने गरेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५७ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएको देखाएको छ । महामार...
विश्व
-
-
बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटियो
भोजपुर । कोरोना भाइरसको संक्रमणदर दिनानुदिन बढदै जाँदा बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको छ । हालसम्म देखा परेको भाइरस भन्दा फरक प्रकृतिको भाइरस भेटिएको बेलायतको स्वास्थ्य मन्त्री म्याट ह्यानकले पुष्टि गरेको छ । सोमबार बेलायती संसदमा बोल्दै उनले बेलायतको दक्षिण पूर्वी क्षेत्रमा नयाँ किसिमको भाइ...
-
बेलायतमा जीपीबाट पनि कोभिड-१९को खोप
लण्डन । सोमबारदेखि बेलायतमा जेनेरल प्राक्टिसन (जीपी)बाट पनि कोरोना भाइरसविरुद्ध फाइजर र बायोनटेकले बनाएको खोप दिन शुरु गरेको छ । सोमबारबाट छानिएका १ सय जीपीहरुले र मंगलबारबाट थप १ सय जीपीहरुले सो खोप उपलब्ध गराउने बताइएको छ । बेलायतभरका सबै जीपीमा भने खोपको सुविधा उपलब्ध छैन । बेलायतमा १ हजार २ सय जीपी...
-
कोरोना भाइरस अमेरिका: बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने
अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्। उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए। उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन्। २० ज्यानुअरीमा कार्यकाल सुरु...
-
बेलायतमा कोरोनाभाइरसको खोप अभियान शुरु
लण्डन । बेलायतमा आजदेखि सर्वसाधारणहरुमा कोरोना भाइरस विरुद्धको खोप दिने अभियान शुरु भएको छ । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप दिन थालिएको हो । कोरोनाभाइरस विरुद्धको खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट शुरु गरिएको छ । स्कटल्याण्ड, वेल्स र नर्दर्न आयरल्याण्डले पनि मंगलबारद...
-
रसियामा सर्वसाधारणलाई भ्याक्सिन लगाउन सुरु
रसियाले आफ्ना नागरिकलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । सुरुमा राजधानी मस्कोका सार्वसाधारणलाई यो सेवा उपलब्ध गराएको हो । पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरूलाई प्राथमिकता दिएको सरकारले जनाएको छ । रसियाले आफैँले बनाएको स्पुतनिक– ५ भ्याक्सिन प्रयोग गरेको हो । रसिया कोरोना ...
-
जापानको आक्रमणले अमेरिकालाई दोस्रो विश्वयुद्धमा होमिन बाध्य बनायो !
दोस्रो विश्वयुद्ध चलिरहेको थियो । अमेरिका युद्धमा सहभागी थिएन । तर त्यसस्थितिबीच आजैको दिन अर्थात् ७ डिसेम्बर १९४१ मा अमेरिकाले सपनामा पनि नचिताएको बर्बादीको त्रासद घटना व्यहोर्नु पर्यो । उक्त दिन जापानीहरुले अमेरिकाको हवाई राज्यको पर्ल हार्बरमा रहेको प्यासिफिक जहाजी बेडा (प्यासिफिक फ्लिट) माथि आक्रमण गरेर विध्वंश...
-
बेलायती महारानीले सार्वजनिक रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउने
बेलायती महारानी एलिजाबेथ द्धितियले कोरोना भाइरसविरुद्धको खोप अबको केही हप्ता भित्रै लगाउने तयारी रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायतले फाइजरको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरिसकेको छ र खोपको पहिलो खेप बेल्जियमबाट आइसकेको छ । अबको केही दिनभित्रै बेलायतमा प्राथमिकता सूच...
-
महामारी चाँडै अन्त्य हुन्छ : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधनोम ग्रेबेसियस ले अव कोरोना भाइरस महामारी अन्त्य हुने सपना देख्न सकिने बताएका छन्। महामारीमा संयुक्त राष्ट्र महासभाको पहिलेलो उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै ग्रेबेसियसले कोरोना भ्याक्सिनको सफल परिक्षणका सकारात्मक परिणामाको अर्थ अब एकदिन महामारी खत्...
-
चीनबाट फैलिएको होइन कोरोना : अमेरिकी अध्ययन
वाशिङ्टन (एजेन्सी)। आजभन्दा करिब एक वर्ष पहिला वैज्ञानिकहरुले कोभिड १९ संक्रमण फैलाउने Sars-CoV-2 त्यो बेला फेला पारे जब चीनको वुहानमा केही मानिसहरुमा यसको संक्रमण देखियो। तर, एक नयाँ अध्ययन अनुसार महामारीको कारण बनेको यो भाइरसले त्यसअघि केही हप्ता पहिला नै मानिसहरुलाई संक्रमित गरिसकेको थियो। &nbs...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 26
- Next Page »












