लण्डन । कोरोनाभाइरसको संक्रमणबाट उच्च मृत्युदर रहेको बेलायतमा केही दिनयता घटन थालेको छ । कोरोनाबाट उच्च मृत्यदर रहेको बेलायतमा ४० प्रतिशतले कमी आएको छ । बुधबारको तथ्याङ्क अनुसार २४ घन्टामा १ सय ९० जनाको कोरोनाबाट मृत्यु भएको छ । २४ घन्टामा ५ हजार ९ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा कोरोनाबा...
विश्व
-
-
यसरी भयो फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान
सिड्नी : प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ । अस्ट्रेलियाली संचार माध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो । फेसबु...
-
सद्दामले किन मारेका थिए आफ्नै ज्वाइँलाई ? छोरीले गरिन् यस्तो खुलासा
इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनकी छोरी रगद सद्दाम हुसेनको स्कुल पढ्दै गर्दा नै विवाह भयो । यतिबेला उनको उमेर केवल १५ वर्ष थियो । विवाहको समय इराक र इरानबीच युद्ध चलिरहेको थियो फेब्रुअरी १९९६ मा २५ वर्षको उमेरमा रगदले आफ्ना माइती पक्षको सल्लाहमा सम्बन्ध–विच्छेद गरिन्, यसको दुुई दिनपछि उनका पतिको हत्या गरियो । ...
-
बेलायतमा लकडाउन हटने
लण्डन । कोरोना संक्रमणदर घटन थालेपछि बेलायतमा जारी लकडाउन हटने भएको छ । कोरोना संक्रमित, मृतक र अस्पताल भर्ना हुनेको संख्यामा उल्लेखनीय सुधार आउन थालेपछि लकडाउन हटने भएको हो । कोरोनाको अवस्था सुधार हुन थालेपछि जनजीवनलाई सहज र आर्थिक स्थिती चलायनमान बनाउन लकडाउन खुकुलो पार्दै हटाउने सरकारले जन...
-
बेलायती राजकुमार ह्यारी दम्पति राजपरिवारका सबै जिम्मेवारीबाट मुक्त
लन्डन । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै रा...
-
अमेरिकाले यमनलाई दिँदै आएको सहायता अब नदिने
अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने बताएका छन् । साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको बिक्री आफ्नो प्रशासनले रोक्ने उनले बताएका छन् । द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याए...
-
आङ सान सुकी र राष्ट्रपतिलाई म्यानमारको सेनाले लियो नियन्त्रणमा
म्यानमारको सेनाले नेशनल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित केही नेतालाई नियन्त्रणमा लिएको छ । बीबीसीले जनाएअनुसार उनीहरुलाई निवासबाटै त्यहाँको सेनाले नियन्त्रणमा लिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जननिर्वाचित सांसदहरुलाई पनि नियन्त्रणमा लिइएको छ ।...
-
अमेरिकामा ट्रम्प युगको अन्त्य
बुधबारबाट अमेरिकामा एक युग अर्थात ट्रम्प युगको अन्त्य हुँदैछ। जब २०१५ मा २०१६ को राष्ट्रपति चुनावको मनोनयन हुदैं थियो त्यहीँ समय एक समूह ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात ‘अमेरिकालाई फेरि उष्कृष्ट बनाऔं’ भन्दै उदायो। यो त्यहीँ समूह थियो जो सन् १९८७ र २००० मा राष्ट्रपतिको चुनावमा उठ्ने कोशिसमा थियो तर सन् २००० पछि लगभ...
-
बेलायतमा देशव्यापी अनिश्चितकालिन लकडाउनले जनजीवन प्रभावित
लण्डन । मंगलबारदेखि बेलायतमा भएको तेस्रो चरणको देशव्यापी लकडाउनले जनजीवनलाई थप प्रभावित बनाएको छ । कोरोनाभाइरसको संक्रमण दिनानुलिन फैलदै गएपछि सरकारले थप कडाई गर्दै देशलाई नै अनिश्चिकालीन लकाउन गरेपछि बेलायतको जनजीवन थप प्रभावित बनेको हो । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार राती घोषणा अनिश्चितकालीन दे...
-
कोरोना भाइरस बढेपछि इङल्याण्डमा थप लकडाउन
लण्डन । कोरोना भाइरसको संक्रमण तीव्रतर बन्दै गएपछि इङल्याण्डमा थप लकडाउनको घोषणा गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै सोमबार रातिदेखि लकडाउनको घोषणा गरेका हुन् । प्रधानमन्त्री जोन्सनले देशवासीलाई नयाँ नियमको पालना गर्न अपील गरेका छन् । उनले अत्यावश...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 26
- Next Page »












