• स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    काठमाडौँ, ११ असार । फिफा विश्वकप–२०२६ को समूह ‘बी’ बाट नकआउट चरण (अन्तिम १६) मा पुग्ने दुई टोलीको टुङ्गो लागेको छ। आज (बिहीबार) भएको रोमाञ्चक खेलमा जित निकाल्दै स्विट्जरल्यान्ड समूह विजेताको रूपमा अघिल्लो चरण प्रवेश गरेको छ भने पराजित भए पनि घरेलु टोली क्यानडाले उपविजेता बन्दै नकआउटको यात्रा तय गरेको छ। क्यानडाको...

  • वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक

    वीरगञ्ज (पर्सा), १० असार । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको वार्षिक अनुमानित बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाको आज (बुधवार) आयोजित नगरसभाको २०औँ अधिवेशनमा कार्यवाहक प्रमुख इम्तियाज आलमको तर्फबाट नगर कार्यपालिका सद...

  • विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड

    विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बराबरको वार्षिक आयव्ययको अनुमानित बजेट सार्वजनिक गरेको छ। महानगरको नगरसभाको १८औँ अधिवेशनको कार्यसूचीअनुसार महानगर प्रमुख एवं नगरसभाका अध्यक्ष नागेश कोइरालाको अनुमतिमा उपप्रमुख शिल्पा निराला कार्कीले सो ...

  • इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

    काठमाडौँ, ९ असार । कतारस्थित प्रसिद्ध रास लाफान तरलीकृत प्राकृतिक ग्यास (LNG) उद्योगमा एक भीषण विस्फोट भएको छ। उक्त दुर्घटनामा परी १३ जना कामदारको दुखद मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन्। कतारस्थित भारतीय दूतावासले दुर्घटना र मानवीय क्षतिको पुष्टि गर्दै मृत्यु हुने १३ जनामध्ये १२ जना भारतीय नागरिक रहे...

  • रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    काठमाडौँ, १० असार । फिफा विश्वकप–२०२६ को समूह ‘के’ अन्तर्गत भएको एकपक्षीय खेलमा युरोपेली जाइन्ट पोर्चुगलले सानदार जित दर्ता गरेको छ। कप्तान तथा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो नायक बनेको खेलमा पोर्चुगलले एसियाली देश उज्वेकिस्तानलाई ५–० को भारी गोल अन्तरले पराजित गरेको हो। पहिलो खेलमा कंगोसँग अङ्क बाँडेको ...

  • कतार स्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

    काठमाडौँ, ९ असार । कतारस्थित प्रसिद्ध रास लाफान तरलीकृत प्राकृतिक ग्यास (LNG) उद्योगमा एक भीषण विस्फोट भएको छ। उक्त दुर्घटनामा परी १३ जना कामदारको दुखद मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन्। कतारस्थित भारतीय दूतावासले दुर्घटना र मानवीय क्षतिको पुष्टि गर्दै मृत्यु हुने १३ जनामध्ये १२ जना भारतीय नागरिक रहेको...

  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ, ९ असारः सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला रु एक हजार ६०० ले घटेको छ भने चाँदी रु १४० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८७ हजार १०० र चाँदीको मोल रु चार हजार ५९० निर्धारण भएको छ । हिजो सोमबार एक...

  • ‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?

    काठमाडौँ, ९ असार । नेपालमा केही समयदेखि देखापरेको घातक एभियन इन्फ्लुएन्जा अर्थात् बर्ड फ्लु (Bird Flu) सङ्क्रमण काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा तीव्र रूपमा फैलिएको छ। विशेषगरी काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाहरू— काठमाडौँ, ललितपुर र भक्तपुर यस सङ्क्रमणको मुख्य ‘हटस्पट’का रूपमा देखा परेका छन्। बर्ड फ्लु...

  • rsp-mahadhibesan

    रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै

    चितवन, ९ असार । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दसत्रको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको मुख्य र निर्णायक मानिने बन्दसत्र प्रयोजनका लागि देश तथा विदेशबाट आएका प्रतिनिधिहरूलाई परिचयपत्र (आईडी कार्ड) वितरण गर्ने काम आज (मङ्गलवार) बिहानैदेखि सुरु गर...

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ९ असार । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर (Foreign Exchange Rate) सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र युके पाउण्ड स्ट्रलिङसहित धेरैजसो विदेशी मुद्राको भाउमा सामान्य उतारचढाव देखिएको छ। आजका लागि तोकिएको विनिमय दरको पूर्...