काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवादको माध्यमबाटै हल गर्न नेपाली सेनाले जोड दिएको छ । सेनाका एक उच्च अधिकारीले अनलाइनखबरसँग बताएअनुसार सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको छलफलबाट वार्ताबाटै समाधान निकाल्नुपर्नेगरी सुझाव राष्ट्रपति रामचन्द्र पौडेललाई दिइएको छ । ‘त्यहीअनुसार राष्ट्रपति का...
समाचार
-
-
जेनजीबाट घरमै कुटिए देउवा दम्पती
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्...
-
प्रधानमन्त्री ओलीले दिए राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ ।सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि ...
-
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्द...
-
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । आजै बसेको...
-
देशका मुख्य सहरमा जेन-जीको प्रदर्शन
जेन-जी पुस्ताका युवाहरूले सोमबार देशका मुख्य सहरमा प्रदर्शन गरिरहेका छन् । भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा युवाहरूले देशैभरीका मुख्य सहरमा प्रदर्शन गरेका हुन् । युवाहरूले राजधानी काठमाडौँ बाहेक इटहरी, नेपालगन्ज, बुटवल, पोखरा, कञ्चनपुर, विराटनगर, हेटौँडा लगायतका मुख्य सहरहरूमा...
-
ओलीले विधान महाधिवेशनमा राख्न रोकेको कर्ण थापाको फरक मतमा के छ ?
ललितपुर : नेकपा एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत राख्न दिइएन । शुक्रबार गोदावरीमा भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले फरक मत प्रस्तुत गर्न वञ्चित गरेपछि थापा आधा घण्टासस्म उभिरहे । विधान महाधिवेशनमा आफ्नो फरक मत राख्ने कार्यसूचि रहेको भन्दै थापाले समय मागेका थिए । हलमा भएका...
-
गोंगबुको एक घरमा प्रहरीको छापा, साढे ३ करोड नगद र सुन बरामद
प्रहरीले गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको ३ करोड ५० लाख रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार त्यहाँ ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना पनि रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ । भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको विक्रीबाट आएको ...
-
एनआरएनए यूके वेल्सले लियो शपथ
कार्डिफ, वेल्स - गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद् वेल्सको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । ३१ अगस्ट आइतबार कार्डिफमा एक कार्यक्रमबीच शपथ ग्रहण भएको हो । औपचारिक उद्घाटन कार्यक्रम दिउँसो १ बजे सदस्यहरुको प्रवेशसँगै सुरु भएको थियो। शुरुमा केन्द्रिय सचिव कृष्ण प्रसाद खतिवडाले सुरक्...
-
बेलायतमा लिम्बु लोक संगीत विस्तार गर्दै भक्ति आङदेम्बे
लन्डन । लोक लिम्बू गीत–संगीतमा निरन्तर लागिरहेका भक्ति आङदेम्बे धेरैका लागि परिचित नाम नहुन सक्छ । उनी लोक लिम्बु संस्कृतिको गीत–संगीतमा उत्थान र जगेर्नामा निरन्तर काम गरिरहने सर्जकभित्र पर्छन । अहिलेसम्म तीन दर्जन भन्दा बढी लिम्बु लोक गीत बजारमा ल्याइसकेका भक्ति आङदेम्बे गायक, संकलन र संगीतकार आफै हुन...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 124
- Next Page »