• फोनिज युकेले पत्रकारिता तालिम सञ्चालन गर्दै

    लन्डन । पत्रकार र पत्रकारितामा रुचि राख्नेहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले पत्रकारिता तालिम दिने भएको छ । २५ नोभेम्बरमा भर्चुअल माध्यमबाट ‘‘समाचार लेखन तथा उत्पादन” सम्बन्धि तालिम दिने भएको हो ।   समाचार लेखनलाई अभिबृद्धि र पत्रकारहरुको संख्या बृद्धि गर्ने लक्ष्य गरिएको १ दिने ता...

  • बेलायती प्रधानमन्त्रीलाई पूर्व गोर्खाहरुको अल्टिमेटम

    लन्डन । बेलायत र नेपाल सरकार (जीटुजी) स्तरीय वार्तामा मुख्य एजेन्डा समान पेन्सन मुद्दा ओझेल पार्न खोजिएको भन्दै भूतपूर्व गोर्खाहरूले बेलायती प्रधानमन्त्रीलाई पुनः आमरण अनशनमा जाने अल्टिमेटम दिएका छन् ।   गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले विहिवार दिउँसो टेन डाउनिङ स्ट्रिट सेन्ट्रल लन्डनमा रहेको बेला...

  • गोर्खा बार्ता सकारत्मक र आशा लाग्दो छैन : गेसो

    लन्डन । भूतपूर्व गोर्खा सैनिकहरुको मागको बिषयमा भईरहेको त्रिपक्षीय बार्ता परिणाममुखी हुने कुरामा गोर्खाहरुको एक संगठन गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले शंका व्यक्त गरेका छन । गोर्खाहरुको माग सम्बोधन बिषयमा नेपाली राजदुतावासको असंवेदनशिलता र गोर्खा संगठनहरुवीच सम्मान धारणा बन्न नसकेको भन्दै बार्ता परिणाममुखी हुने ...

  • एनआरएनए अध्यक्षमा बद्री केसी विजयी

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पद...

  • आगामी चुनावमा गठबन्धन गरे कांग्रेस एक रहन्न : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् । प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने, ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर...

  • विश्वासको मत दिए पनि कोशीमा माओवादी र नेकपा एसले तत्काल सरकारमा प्रवेश नपाउने !

    मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर ढोक्सा थापे पनि कोशी प्रदेश सरकारमा तत्काल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रवेश नपाउने भएका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले भने केन्द्रीय गठबन्धनअनुसारकै सरकार बनाउन दबाब दिइरहेका छन् ।   ...

  • कोशीका मुख्यमन्त्रीलाई दुई तिहाइबढी मत

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् ।   कार्की मुख्यमन्त्री नियुक्त हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवा-शेखरसहितको ‘च...

  • कोशीको नजिरले कहाँ कहाँ खतरा ?

    कोशी सरकार गठन गर्ने विषयमा सत्तारूढ दल नेपाली कांग्रेसका शेखर समूहले विद्रोह गरी केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि देशको राजनीति तरङ्गित भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री दाबी पेस गर्न दलहरूलाई शुक्रबार ५ बजेसम्म समयसीमा दिएका थिए ।   तर बिहीबार एमालेको...

  • केदार कार्की : नेविसङ्घ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

    केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त भएका छन् । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मनुभएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका हुन् ।   मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका थिए । ...

  • मुख्यमन्त्री नियुक्ति टार्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब, भोलि दुवैपक्षका सांसदको सनाखत हुने

    सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रबारको डेडलाइन टरेको छ । आफैैंले दिएको समय सकिएपछि पनि बहुमत सांसदको हस्ताक्षरसहित सशरीर उपस्थित भएका केदार कार्की पक्षलाई उनले सनाखत गरेरमात्र नियुक्ति गर्ने अडान प्रदेश प्रमुखले लिएका हुन् ।  ...