सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद्मा पेश गर्ने निर्णय लिएको छ । आज बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको छ ।गठबन्धन बैठकमा सहभागी कानूनमन्त्री गोविन्द...
समाचार
-
-
राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाइन् नागरिकता विधेयक
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकी छन् । सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको ध...
-
नागरिकता विधेयकप्रति राष्ट्रपति असन्तुष्ट, प्रधानमन्त्रीसँग भयो दुई घन्टा छलफल
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा बहुचर्चित नागरिकता विधेयकको सम्बन्धमा गम्भीर चासो व्यक्त गरेकी छन्। राष्ट्रपति कार्यालय सितल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासमक्ष विधेयकमा समेटिएका केही प्रावधानबारे गम्भीर चासो व्य...
-
एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छः ओली
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् । लोकतान्तित्रक शेर्पा संघद्वारा शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्...
-
गोर्खा आान्दोलनका संस्थापक पदमबहदुर गुरूङ क्यान्सरबाट पीडित
लन्डन बेलायती सेनामा काम गरेका गोर्खा भूतपूर्व सैनिकहरूको समानता र अधिकारका लागि न्यायिक आान्दोलनका संस्थापक गोर्खा अभियान्ता पदमबहादुर गुरूङ क्यान्सर रोगबाट पीडित भएका छन । बिगत २ बर्षदेखि प्रोस्टेटबाट ग्रसित ८० बर्षीय गुरूङ छ महिनादेखि क्यान्सरबाट पीडित भएका हुन । क्यान्सरबाट पीडित भएपछि डाक्टरले ६ म...
-
चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरुका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिट...
-
माओवादीबिनै भावी सरकार कांग्रेसको रणनीति
डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध गठजोड गरेका सत्तारुढ पाँच दलले आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमै तालमेल गर्ने निर्णय गरिसकेका छन् । त्यति मात्रै होइन, गठबन्धनका शीर्ष नेताहरूबीच चुनावपछि सरकार निर्माणमा समेत अहिलेकै गठबन्धनलाई निरन्तरता दिने आन्तरिक समझदारी ब...
-
मतदाता नामावलीमा दाबी विरोधका लागि सात दिनको समय, अन्तिम नामावली भदौ ३१ गते प्रकाशन हुने
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका कार्यक्रमहरु अगाडी बढाएको छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले भदौ १२ देखि १९ गतेसम्मका लागि मतदाता नामावलीमा दाबी विरोधको समय दिएको छ । उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोक...
-
एकल चुनाव चिह्न : गठबन्धन गर्नेलाई जोखिमपूर्ण दुई विकल्प
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबारबाट दल दर्ता सुरु भएको छ । निर्वाचन आयोगले साउन ३१ गतेसम्मको समयावधी दिएर दल दर्ता थालेको हो । दल दर्ताका लागि आह्वान गरिएको आयोगको सूचनामा दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिन सक्ने उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा...
-
जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो
प्रतिनिधिसभाले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको हो । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव ...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 135
- Next Page »












