• गठबन्धन टुट्छ वा टुट्दैन भनेर नबस्न कार्यकर्तालाई ईश्वर पोखरेलको आग्रह

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन टुट्छ वा टुट्दैन भनेर नबस्न कार्यकर्तालाई आग्रह गरेका छन्। शनिबार नेकपा एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चको सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाकल गरेर गठबन्धन नटुट्ने बताए।   ‘हामी पार्टीका काम राम्रो नगर्ने अनि गठबन्धन टुट्छ कि ट...

  • एमालेले जितेन भने देश झन् बर्बादीतर्फ जान्छ : ओली

    गृहजिल्ला दौडमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी सङ्घीय तथा प्रदेशसभा निर्वाचनमा एमालेले नजिते देश झन् बर्बादीतर्फ धकेलिने बताएका छन्।   झापाको विर्तामोडमा शुक्रबार आयोजित बृहत् कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई चुनाव केन्द्रित प...

  • तत्काल समाजवादी केन्द्र बन्ने छैन : अध्यक्ष दाहाल

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्। शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन्।   सञ्चारमाध्यममा 'समाजवादी केन्द्र बन्दैन' भन्ने समाचारहरू आएको भन्दै उनले ...

  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

    काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।   काठमाडौंस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौं आइपुगेको जनाएको हो । ‘यो पटकको भ्रमणका अवसरमा वहाँले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृ...

  • कामु प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनबीच विवाद

    सर्वोच्च अदालतमा निर्माणाधीन भवनको अनियमितताका विषयमा प्रशासन र कायममुकायम प्रधानन्यायाधीशले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई फरकफरक पत्र पठाएका छन्। अनियमितताको विषयलाई लिएर कामु प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनबाट रजिस्ट्रारले अख्तियारलाई पठाएका दुई अलग पत्रले सर्वोच्च प्रशासन र बेन्चबीच विवाद बढ्दै गएको देख...

  • गोर्खाहरुको नागरिकता निरन्तरताका लागि छुट्टै विधेयक आउनुपर्ने

    लन्डन । सदनमा नागरिकता विधेयक पास भएपछि बेलायती सेनामा काम गरेको भूतपूर्व सैनिक र तीनका परिवारहरुको नागरिकता निरन्तरताका लागि छुट्टै विधेयक आउनुपर्ने कुरालाई जोड दिन थालिएको छ । पारित नागरिकता विधेयक जस्तै गोर्खाहरुको नागरिकता निरन्तरताका लागि छुट्टै विधेयक आउनुपर्ने गोर्खा संगठनहरुले जोड दिएका छन ।   ब्...

  • निर्वाचन फागुनमा सार्ने तयारी

    निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन नहुने करिब निश्चित भएको छ । असार २२ गते निर्वाचन आयोगले २ मंसिरमा एकै चरणमा प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मि...

  • हेमराज राई सहित जसपाका ७ केन्द्रीय सदस्य एमालेमा प्रवेश गर्दै

    जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले)मा प्रवेश गर्ने भएका छन् । राई सहित जसपाका ७ केन्द्रीय सदस्यहरु नेकपा (एमाले)मा प्रवेश गर्न लागेका हुन् ।   नेता राईले सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा-पत्र बुझाएका छन् । नेता राईसँगै जसपाका...

  • एनआरएनए बेलायतले स्पोर्टस कोअर्डिनेशन काउन्सिल गठन गरे

    लन्डन । एनआरएनए यूकेले स्पोर्टस कोअर्डिनेशन काउन्सिल गठन गरेको छ । अध्यक्ष प्रेम गाहामगरले आफ्नो कार्यकालको एक वर्ष पुग्नै लाग्दा उक्त महत्वपूर्ण अंग गठन गर्दै बेलायतका अनुभवी खेल हस्तीहरुलाई एउटै मञ्चमा ल्याएका छन् ।   आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा भएको संघको पूर्ण बैठकले काउन्सिल गठन गर्ने निर्ण...

  • जिल्ला अस्पतालको समस्या तत्काल समाधान गर्न युवा संघ भोजपुरले बुझायो ध्यानाकर्षण पत्र

        भोजपुर । जिल्ला अस्पताल भोजपुरमा देखिएको कर्मचारी अभावका कारण स्वास्थ्य सेवामा पुगेको गम्भिर असरप्रति राष्ट्रिय युवा संघ नेपाल भोजपुरले जिल्ला प्रशासन र जिल्ला समन्वय समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघले सोमबार जिल्ला अस्पतालमा देखिएका समस्याको विषयमा जिल्ला समन्वय समिति भोजपुरका सभापति ...