• भारतीय सेनाको ‘अग्निपथ’ योजनालाई लिएर नेपालमा संकट, भर्ती स्थगित गर्नुपर्ने हुनसक्छ

    काठमाडौं । नेपाल सरकार भारतीय सेनामा अग्निपथको नयाँ भर्ना योजनालाई लिएर अन्योलमा छ । नेपालमा यही मंसिरको सुरुमा निर्वाचन हुन लागेको र यसैबीच शेरबहादुर देउवा सरकारका लागि अग्निपथको मुद्दा टाउको दुखाइको विषय बनेको छ । निर्वाचनमा हार बेहोर्नु पर्ने कुनै पनि कदम सरकार चाल्न चाहँदैन ।   वास्तवमा अग्निपथ य...

  • गठबन्धनको नाममा निषेधको राजनीति नगर्न देउवालाई ओलीको चेतावनी

    काठमाडौं। बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना दुई जना विश्वासपात्र सुवास नेम्वाङ र विष्णु पौडेललाई  लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे।   सरकारबाट बाहिरिएपछि ओलीको यो दोस्रो बालुवाटार यात्रा थियो। त्यहाँ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग लामै छलफल गरे र, विभिन्न विषयमा सरकारको धारणा जान्न ...

  • टेम्केमैयुङ गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बाँड्दै, नागरिकलाई सहज

        भोजपुर ।  मजदुरीका क्रममा काठमाडौँमा विद्युत्त सर्ट भई दुर्घटनामा परि टेम्केमैयुङ गाउँपालिका १, तिम्मा रिमचिमका पर्वत राई पूर्णत अपांग भए । उनको शारिरीक दुर्बलताले उनले पाउने सामाजिक सुरक्षा भत्ता लिनै सधैँ कष्ट हुन्थ्यो । वरपरका छिमेकीको सहयोगमा स्ट्रेचरमा बोकेरै उनलाई लैजानुपथ्र्यो । तर वडाबाटै भत...

  • प्रदेशको नामकरण गर्न नसक्ने, मेरो काँधमा बन्दुक राख्ने ?

    प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीयताभित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको आरोप लगाएका छन् । मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा उनले संघीय मन्त्रीहरुले एउटा प्रदेशको भन्दा ५/६ गुणा बढी बजेट राखेको बताएका हुन...

  • नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर, बेलायती सरह सेवासुविधा पाउने

    काठमाडौं । नेपाल र बेलायतका पदाधिकारीबीच आज नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । समझदारी पत्रमा हस्ताक्षर गरेसँगै नेपाली नर्सलाई रोजगारीको ...

  • भारतीय मुलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेर इतिहास रच्ने सम्भावना कति छ ?

    एक समय थियो जब बेलायतमा भारतीय मूलका मानिसहरूले विभिन्न प्रकारका भेदभावको सामना गर्नुपर्थ्यो । त्यो समुदायका कोही व्यक्ति एक दिन देशको प्रधानमन्त्री बन्लान् भन्ने कल्पना पनि गरिँदैनथ्यो ।   विपक्षी लेबर पार्टीका सांसद वीरेन्द्र शर्मा ७५ वर्षका भए र उनी ५५ वर्षअघि पञ्जाबबाट लण्डन आएका थिए । आफ्नो प्रारम्भ...

  • कांग्रेस नेता प्रदीप गिरिको निधन

    काठमाडौं । मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको शनिवार राती ९ बजेर ३६ मिनेट जाँदा निधन भएको छ ।   अस्पताल स्रोतले उनको मृत्युबारेमा केही बेरमै जानकारी गराउने तयारी गरिरहेको छ । परिवारिक स्रोतका अनुसार क्यान्सर र नेमोनियाबाट पिडि...

  • त्रिपक्षीय बार्ता गोर्खाहरुका लागि कतिको फलदायी होला ?

    समाचार टिप्पणी लन्डन । यसैबर्षको फेव्रअरी र मार्च भित्रमा गोर्खाहरूको समस्या समाधानका लागि गोर्खाहरूकै संलग्नतामा नेपाल र बेलायत सरकारवीच बार्ता हुनपर्ने थियो । नेपालमा राजनीतिक परिस्थिती फेरवदलले तत्कालीन बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई सरकारले फिर्ता बोलाएपछि गोर्खाहरूको बार्तामा उल्झन पैदा भयो ...

  • प्रधानमन्त्री मोहले वामदेवको अस्थिरता

      काठमाडौं। नेपालको राजनीतिमा हक्की स्वभाव, प्रष्ट वक्ता र आफ्नो अडानबाट पछाडि नहट्ने नेताको रुपमा चिनिएका वामदेव गौतम पछिल्लो समय प्रधानमन्त्रीको अतृप्त मोहले उनलाई एक अस्थिर नेताको रुपमा परिचय दिलाएको छ।   निर्वाचन अगावै संचार माध्यममा आफूलाई भावी प्रधानमन्त्रीको दाबी गरेका गौतम २०७४ को निर्वाच...

  • गोर्खा बार्ता सेप्टेम्बरदेखि शुरु भएर जनवरीमा सकिने

    लन्डन । गोर्खाहरुको समस्या समाधान लागि हुने भनिएको त्रिपक्षीय बार्ता सेप्टेम्बरमा शुरु भएर जनवरीमा सकिने भएको छ । यही महिनाको २२ तारिखपछि टिओआर बनिसकेपछि सेप्टेम्बरदेखि शुरु हुने र जनवरीमा सकिने भएको हो ।   सिलिचुङ डटकमसंग संक्षिप्त कुरा गर्दै गोर्खाहरुको तर्फका बार्ताकार मेजर जुधबहादुर गुरुङले सेप्टेम्ब...