• एकदिने शिक्षक लाईसेन्सको लेखनशैली सिप अभिमूखीकरण सम्पन्न

      भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा आयोजित एकदिने अध्यापन अनुमति पत्रको लेखनशैली सिप अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु जिल्ला कमिटि तथा अनेरास्ववियु क्याम्पस कमिटिको संयुक्त आयोजनामा शिक्षक सेवा आयोगबाट लिईने आधारभुत तहको शिक्षक लाईसेन्सको लेखनशैली सिप सम्बन्धि अभिमूखीकरण सम्पन्न भएको हो । भो...

  • लागूऔषधको ट्रान्जिट बन्दै भोजपुर

    भोजपुर । गत माघ १३ गते प्रहरीले भोजपुरबाट धरानतिर जादै गरेको दुईवटा मालबाहक ट्रकमा २ सय ग्राम १ मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६ सय नगद बरामद गर्‍यो । ट्रकसहित पक्राउ परेका चालक मोरङ केराबारी बस्ने २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका– ५ बस्ने ३७ वर्षीय दलबहादुर मगरलाई आवश्यक कारबाही गरि जेलचलान भए ...

  • निर्वाचन आयोगद्वारा मङ्सिर ४ गते हुने चुनावका लागि दल दर्ता गर्न आह्वान

    निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो ।   निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले...

  • ओलीले भने-राम्रो मेहनत गरे बहुमत ल्याउन सक्छौं

    काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउन नसक्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा उनले राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको सरकार बनाउन सक्ने उनको भनाइ छ।   ‘एमालेलाई दुई तिहाइ चाहिन्छ। तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन। तर, ह...

  • पाँच विषयमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पाठ्यक्रम तयार

    काठमाडौं । थप विश्वविद्यालय खुल्ने भन्नेबित्तिकै हाम्रो दिमागमा तिनै ठूला र पुराना विश्वविद्यालयको चित्र देखा पर्न सक्छ । राजनीतिक भागबण्डा, हस्तक्षेप, पदाधिकारीको विवाद, शिक्षक–कर्मचारी र विद्यार्थीको आन्दोलन र घेराबन्दीको चक्रब्यूहमा फस्ने अर्को शैक्षिक संस्था त होला नि भन्ने अनुमान गर्न नसकिने होइन तर अब खुल्ने ...

  • अर्थमन्त्री शर्माको ‘कल डिटेल’ बारे एमाले अध्यक्ष ओली

    अर्थमन्त्री जनार्दन शर्मालाई उनको 'कल डिटेल' नहेरी करका दर हेरफेर गरेको आरोपबाट उन्मुक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरिरहेको छ।   कल डिटेल (टेलिफोन संवाद) हेर्नु वैयक्तिक गोपनीयताको हकविरूद्ध हुने र भविष्यमा संसदीय समितिले जसको पनि कल डिटेल मागेर हेर्ने नजिर बस्ने तर्क कतिपयले गरे...

  • बाँदरले दु:ख दिएपछि भोजपुरका किसानको ड्रागन खेतीमा आकर्षण बढ्दै

        भोजपुर । बाँदर आतंक लगाएको अन्नबालीमा दु:ख दिएपछि टेम्केमैयुङ गाउँपालिका ८, गोगने सल्लेनीस्थित ४२ रोपनीमा ड्रागनफ्रुट खेती गर्न थालिएको छ । उक्त खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि किसानको आकर्षण पनि बढेको छ । बाँदर आतंकका कारण वर्षौदेखि बाँझिएको उक्त जमिनमा ३ वर्षअघि दानाबोट फलफुल तथा कृषि र्फम ...

  • जनार्दन शर्माको पुनरागमन ‘‘राजनीतिक स्खलनको पराकाष्ठ’’

    काठमाडौँ — संसदीय विशेष समितिको अपुरो छानबिनबाट सुनियोजित सफाइ पाएर अर्थमन्त्रीको रुपमा जनार्दन शर्माको पुन: फर्केका छन । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरेपछि विवादमा आएका शर्मालाई संसदीय विशेष समितिमा रहेका सत्ता पक्षका सांसदहरुको बहुमतको आधारमा चोख्याइए पनि उनले गरेका आर्थिक दुष्कर्मक...

  • खोटाङ भूकम्प : एक घर ढल्यो, ४७ घर चर्किए

    खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ मेग्नेच्युडको भूकम्पले ४७ वटा घर चर्किनुका साथै एक घर भत्किएको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु मात्तिमविर्तामा मात्र ४५ घर चर्किएको वडाध्यक्ष जीवन न्यौपानेले बताए ।   मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काक...

  • प्रचण्डको ‘अन्तिम पटक’ प्रधानमन्त्री बन्ने इच्छा, कांग्रेसले सहयोग नगरे गठबन्धनमा असहयोग गर्ने

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् ।   शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोस्रो शक्ति बनाउने गरी नेपाल...