• प्रदेश १ को नीति तथा कार्यक्रम : कृषि, पर्यटनदेखि जल यातायात

    विराटनगर । प्रदेश १ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।   कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापनका लागि कृषिलाई उच्च प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।...

  • किन देखियो राष्ट्रिय गौरवका आयोजनामा समस्या

    काठमाडौं । सामान्यरुपमा सम्बोधन गर्न सकिने समस्याको उचित निरुपण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाको समग्र प्रगतिमा नै बाधा उत्पन्न भएको पाइएको छ । यो विषय अरुले नभई स्वयं सरकारी निकायले गरेको अध्ययनमा पाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकाअनुसार निर्माण सामग्रीको उचित प्रबन्धदेखि व्यवस्थापकीय समस्याका कार...

  • नेपाल डिजिटल रुपान्तरणको संघारमा : सञ्चारमन्त्री कार्की

    काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले नेपालमा पनि डिजिटल रुपान्तरणको आधारशिला तयारी भएक...

  • हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण

    लन्डन । एनआरएनए यूकेले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ का बेला हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर जांच, डायबेटिज, कोभिड परीक्षण आदि गरिंदा स्थानीय नेपाली लाभान्वित भए ।   एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको संयोजनमा भएको उक्त ...

  • भोट नदिएको निहुँमा काटिएको खानेपानीको पाइप जोडियो 

    बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामलाई लिएर काटिएको खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुको याङसोलास्थित खानेपानीको पाइप जोडिएको छ।   वडाको निर्वाचन परिणाम सार्वजनिक भए लगत्तै जेठ १ गते राती काटिएको खानेपानीको पाइप तीन हप्तापछि मंगलबार जोडिएको हो। निवर्तमान वडाध्यक्ष इन्द्रबहादुर बस्नेत...

  • एक गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचित भएका एक गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न निर्देशन दिएको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोगसहितका निकायलाई पत्र लेखेर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला...

  • नागढुंगामा कारबाट करिब ४ करोड बरामद, चार चिनियाँसहित पाँचजना पक्राउ

    काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा ४ जना चिनियाँ नागरिक छन् । उनीहरूको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने...

  • काठमाडौंको फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय सहमती

    काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय तहबीच त्रिपक्षीय सहमती भएको छ।   बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाहोर व्यवस्थापनका लागि सोमबार तीनै पक्षले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन्। शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठ...

  • एनआरएनए युकेले महावीर पुनलाई सम्मान तथा स्वागत गरे

    लन्डन । एनआरएनए यूकेले हाल बेलायतमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक डा महावीर पुनलाई आफ्नै कर्यालयमा सम्मान तथा स्वागत गरेको छ ।   शुक्रबार सांझ अल्डरसटस्थित कार्यालयमा आयोजित कार्यक्रममा सम्मानपछि अन्तरक्रिया गरिएको हो । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डा. पुनलाई पुष्पगुच्छा...

  • देउवा, प्रचण्ड, नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकिएको छ । आइतबार नै नेकपा एसले सचिवालय बैठकबाट पाँच मन्त्रीको नाम सिफारिस गरिएको थियो । आज सपथ ग्रहणको कार्यक्रम रहेको थियो ।   स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ए...