• यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।   बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले “यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस...

  • एमाले विवाद : घनश्यामलाई डन्डा, अन्तर्घातीलाई उन्मुक्ति

    स्थानीय तह निर्वाचनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हिसाब थियो–हामी ६० देखि ७० प्रतिशत पालिका जित्छौँ। महासचिव शंकर पोखरेलले पनि सार्वजनिकरुपमै पटक–पटक त्यही हिसाब सुनाए। ‘जित्ने नै एमालेले हो’, ओली चुनावी कार्यक्रममा भन्थे, ‘एमालेको जस्तो जनाधार र तलसम्म संगठन भएको अर्को पार्टी नै छैन।’   तर, ...

  • किन मन्त्री हेरफेर गर्ने निर्णयमा पुग्यो एकीकृत समाजवादी ?

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो ।   नयाँ पठाउने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पठाइएको छ । नयाँ मन्त्रीको रुपमा...

  • हतुवागढी गाउँपालिकाको निर्णयः ६५ वर्षभन्दा माथिकालाई निःशुल्क एम्बुलेन्स सेवा

        भोजपुर । हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको सपथ ग्रहणसंगै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका सबै क्षेत्रका शारिरीक र...

  • ‘सुन्दरी प्रतियोगिताका आयोजकबाट किशोरीमाथि बलात्कार’

    काठमाडौँ — आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी छन् । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिन...

  • अघिल्लो चुनावमा उपाध्यक्षमा हारेका बस्नेत गाउँपालिका अध्यक्षमा विजयी

      भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा सत्तागठबन्धन दल नेपाली कांग्रेसका सरोज बस्नेत विजयी भएका छन् । उनले ३ हजार ९ सय ८० मत ल्याउँदै उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ध्रुवराज राईलाई हराएका हुन् । राईले कुल ३ हजार २ सय ८८ मत प्राप्त गरे । २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा ...

  • भोजपुर नगरमा गठबन्धनबाट पुनः आले निर्वाचित, उपप्रमुखमा एमालेकी शेर्पा

      भोजपुर । भोजपुर नगरपालिकामा सत्तागठबन्धन दल नेपाली कांग्रेस विजयी भएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कैलाशकुमार आले पुनः दोश्रो कार्यकालका लागि चुनिएका हुन् । आलेले उनका निकटत्तम प्रतिद्धन्दी नेकपा एमालेका भरत कुमार तामाङलाई ५ सय १५ मतले पछि पार्दै विजयी बनेका थिए । आलेले कुल ५ हज...

  • गठबन्धन ढाल्दै भोजपुरको षडानन्द नगरपालिकामा एमालेका उदास विजयी

      भोजपुर । चुनावी गठबन्धन रहेको भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमाले भारी मतले विजयी भएको छ । गठबन्धनबाट नगर प्रमुख पदमा नेपाली कांग्रेसका बीरबल राईलाई १ हजार १५ मतान्तरले हराउँदै नेकपा एमालेका सुरेन्द्र उदास निर्वाचित भएका हुन् । उदासले कुल ६ हजार ७ सय ७२ मत ल्याउँदा उनका प्रतिद्धन्दी राईले कुल ५ हजार स...

  • भोजपुरका ६ स्थानीय तहको टुंगो लाग्यो, ३ स्थानीय तहमा गणना जारी (कसले कहाँ जित्यो ?)

        भोजपुर । ९ स्थानीय तहमध्ये भोजपुरका ६ स्थानीय तहको अन्तिम मत परिणामको टुंगो लागेको छ । जसमा हतुवागढी गाउँपालिका र पौवादुङमा गाउँपालिकामा नेकपा एमाले, आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा माओवादी केन्द्र, अरुण गाउँपालिकामा नेपाली कांग्रेस र साल्पासिलिछो गाउँपालिकामा एक स्वतन्त्र उम्मेदवार...

  • भोजपुरमा स्वतन्त्रका उम्मेदवार राई गाउँपालिका अध्यक्षमा निर्वाचित

      भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा राजनीतिक दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्रका उम्मेदवारले विजय हासिल गरेका छन् । स्वतन्त्रबाट उम्मेदवार बनेका दौलत कुलुङ राई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । निकै प्रतिस्पर्धामा रहेका राईले निकटत्तम प्रतिद्धन्दी नेपाली कांग्रेसका महेश राईलाई ३८ मत र ने...