• भोजपुरको हतुवागढी गाउँपालिकामा गठबन्धन भत्काउँदै एमाले विजयी

      भोजपुर । सत्ता गठबन्धन हराउँदै भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजयी भएका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गजेन्द्र कार्कीलाई ६८९ मतले हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । दोस्रो कार्यकालका लागि निर्वाचित बनेका राईले ४ हजार ४० मत ल्याएका थिए ...

  • भोजपुरमा २६ वडामा एमाले र कांग्रेसको बराबरी अग्रता, माओवादी १० वडा र स्वतन्त्र १ वडामा विजयी

      भोजपुर । स्थानीय तहको पछिल्लो मत गणनाअनुसार भोजपुरका ८१ वडामध्ये ३७ वडाको मत परिणाम निस्किएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले समान १३ वडामा विजयी भएको छ । त्यसैगरि सत्तागठबन्धनकै माओवादी केन्द्रले १० वडा जितेको छ । पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा भोजपुर नगरपालिका, षडानन...

  • भोजपुरको वडामा कांग्रेसको अग्रता, ८ वडामा कांग्रेस, ७ वडामा एमाले र ६ वडामा माओवादी विजयी

    भोजपुर । स्थानीय तहको मत गणनाअनुसार भोजपुरका ८१ वडामध्ये २१ वडाको मत परिणाम निस्किएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेसले वडातहमा अग्रता लिएको छ । नेपाली कांगे्रसले ८, नेकपा एमालेले ७ र माओवादी केन्द्रले ६ वडामा जित हासिल गरेको छ । जसमध्ये पौवादुङमा गाउँपालिका वडा नं. २, साल्पासिलिछो गाउँपालिका वडा नं १ ...

  • भोजपुरका दुई दुई वडामा एमाले र कांगे्रस, एक वडामा माओवादी विजयी

      भोजपुर । शुक्रबार रातीबाट सुरु मत गणनाअनुसार भोजपुरका ८१ वडामध्ये ५ वडाको मत परिणाम निस्किएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेले २, नेपाली कांग्रेसले २ तथा माओवादी केन्द्रले १ वडामा विजयी हासिल गरेको छ । जसमध्ये पौवादुङमा गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका राजेन्द्र तामाङले ४ सय ५९ मत, भोजपुर न...

  • वडाध्यक्ष उम्मेदवारमा कांग्रेसले खाता खोल्यो

      भोजपुर । स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका गणेश बुढाथोकीले ३ सय ७८ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रत्यासी एमालेका मिन बहादुर थापालाई १८ मतले हराउँदै बुढाथोकी विजयी भएका हुन् ...

  • मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

    मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिमा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ । मतगण्नाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् ।   उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै छि...

  • हतुवागढीमा मत गणना शुरु, प्रमुखमा कांग्रेसको अग्रता

    भोजपुर । स्थानीय तह निर्वाचनको मतगणना शुरु भएको छ । ९ वटा स्थानीय तह रहेको भोजपुरमा मतगणना शुरु भएको हो । पछिल्लो जानकारी अनुसार भोजपुरको हतुवागढी गाउँपालिकाको मतगणना शुरु भएको छ ।   पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले दिएको जानकारी अनुसार गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांगे्रेसको उम्मेदवार ग...

  • गोलाप्रथाबाट वडाअध्यक्षमा एमालेका गुरुङ विजयी

    लमजुङ — मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । शुक्रबार रातिको मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएका थिए ।   दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएको चा...

  • भोजपुरमा ६१ प्रतिशत मत खस्यो

    भोजपुर । स्थानीय निर्वाचनमा जिल्लाभरी करिव ६१ प्रतिशत मत खसेको छ । एक लाख २५ हजार ७ सय ५ मतदाता रहेको मध्ये ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।   निर्वाचन कार्यालय भोजपुरले दिएको जानकारी अनुसार षडानन्द नगरपालिकामा ६५ दशमलव ४४, साल्पासिलिछो गाउँपालिकामा ६० दशमलव ४३, टेम्केमैयुङ गाउँप...

  • मनाङको चामे गाउँपालिका जितेर एमालेको बिजयी शुरुआत

    पोखरा । मनाङ जिल्लाको चामे गाउँपालिका जितेर नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ । जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार लोकेन्द्रवहादुर घलेले बिजय हासिल गरेका छन् ।   ६० मत गन्न बाँकी रहँदा एमालेका घलेले २८६ मत पाएका छन् भने कांगेसका उम्मेदवारले १९२ मत पा...