• प्रदेश १ को नाम यसै अधिवेशनमा जुराउन एमाले र कांग्रेसको सहमति

    नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रदेश १ को नामकरण यही अधिवेशनले टुंग्याउने गरि सहमति  भएको छ।  एमालेले बनाएको नामकरण सहजीकरण तथा समन्वय समितिको पहलमा कांग्रेस संसदीय दलका नेता र प्रमुख सचेतकसहित बसेको बैठकले यसै अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउने सहमति भएको हो।   आइतवारको बैठकले यसै अधिवेशनबाट नामको ...

  • १ सय ६५ क्षेत्रमा गठबन्धनका भागबन्डा

    स्थानीय निर्वाचनमा भएको चुनावी तालमेलबारे सत्तारुढ गठबन्धनमा आबद्ध दलहरू आगामी संसदीय निर्वाचनमा पनि तालमेलको तयारीमा छन । राजनीतिक मञ्चहरूमा प्रतिक्रिया दिने गठबन्धनका नेताहरू नै संसदीय चुनावी तालमेलको खाका कोर्न व्यस्त छन ।   सत्तारुढ दलका शीर्ष नेताहरू भावी तालमेलबारे अनौपचारिक तयारीमा जुटिसकेका छन । ...

  • जिसस भोजपुरमा गठबन्धनको प्यानल विजयी

    भोजपुर । जिल्ला समन्वय समितिमा गठबन्धनको प्यालन नै विजयी भएको छ । आज सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली कांग्रेसका कमल थुलुङ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का अनिशा खड्का विजयी भएका हुन् ।   दलित वा अल्पसङ्ख्यक सदस्य र महिला सदस्यमा माओवादी केन्द्रबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजवादीबाट ज...

  • गोर्खा सम्बन्धी त्रिपक्षीय बार्ता हुने निश्चित : कृष्णबहादुर राई

    लन्डन । भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि हुने भनिएको बार्ता चाडै हुने भएको छ । फ्रेवअरीमा बार्ता टुंगिसक्नुपर्ने भएपनि राजदुत परिवर्तन लगायत कारणले हुन नसकेको बार्ता लामो समयको प्रतिक्षापछि हुने भएको हो ।   बार्तालाई औपचारिक दिन बेलायत सरकारका तर्फबाट वार्ता कमिटी गठन भएको छ । ३१ मे मा बेल...

  • बजेट पारितपछि मन्त्रिपरिषद् पुनर्गठन- अर्थमा ज्ञानेन्द्र, गृहमा नारायणकाजी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहे पनि प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पारित भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छन् ।   गठबन्धनका शीर्ष तहमा यही सहमति भए पनि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले चाँडो शपथ नगराए गठबन्धन तो...

  • जंगी अड्डामा अमेरिकी सेना कमान्डर

    अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले जंगी अड्डाको भ्रमण गरेका छन्।  चार्ल्स ए फ्लिनको सम्मानमा नेपाली सेनाले जंगी अड्डा परिसरमा सम्मानगारत अर्पण गरेको छ। यस्तै नेपाली सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरण गरेको छ।   त्यस क्रममा चार्ल्स ए फ्लिन र प्रधान सेनापति प्...

  • दश महिनामा सरकारको खर्च ९ खर्ब ८ अर्ब

    काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०७८र७९ को बैशाख मसान्तसम्ममा ९ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो रकम खर्च गरेको हो ।   यस अवधिमा चालुतर्फ ७ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ, पुँजीगततर्फ १ खर्ब १८ अर्ब २...

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो ।   निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ...

  • अछाम घटनाः युवकको शव आफन्तले बुझे, किटानी परेका १३ जनाविरुद्ध जाहेरी

    अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव आफन्तले बुझेका छन् । शव फेला परेको ६ दिनपछि आफन्तले बुझेका हुन् । परिवारजनले किटानी दिएका व्यक्तिविरुद्ध जाहेरी दिन प्रशासन तयार भएपछि बिहीबार पोस्टमार्टम गरेर आफन्तले किशोरको शव बुझाका हुन् ।   मृतकका आफन्तले किटानीसहित दि...

  • अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डरको भ्रमण तालिका : माउन्टेन फ्लाइटदेखि शिवपुरी ब्यारेकसम्म

    बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले शुक्रबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन्।   बिहीबार अपरान्ह आएर उनी होटल हायातमा बस्ने छन्। शुक्रबार सुरुमै फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय ...